कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

शनिबार, ११ साउन २०७६

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्नेगरी सहमति जुटाएको छ। ...

‘क्लिन फिड’ संसदीय समितिबाट पास

‘क्लिन फिड’ संसदीय समितिबाट पास

शुक्रबार, १० साउन २०७६

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकले ‘क्लिन फिड’ कार्यान्वयन सम्बन्धी दफा पारित गरेको छ। ...

सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप रोक्न ‘क्लिन फिड’ : नेता खनाल

सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप रोक्न ‘क्लिन फिड’ : नेता खनाल

मङ्गलबार, ०७ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा...

क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिदैन्ः मन्त्री बास्कोटा

सोमबार, ०६ साउन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू...

क्लिन फिडको नीतिले पत्रकारलाई पनि फाइदा !

क्लिन फिडको नीतिले पत्रकारलाई पनि फाइदा !

शनिबार, १४ असार २०७६

सरकारले क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको एकबर्ष पछि कार्यान्वयनमा ल्याउने जनाएपछि इन्टरनेट तथा केवुल व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् । तर सामाजिक सञ्जालकर्ताहरुले भने सरकारको यस्तो नीतिको भव्य स्वागत गरेका छन् । फेसबुक तथा ट्वीटरकर्ताहरुले सरकारको यस्तो निर्णयको समर्थन गर्दै प्रतिक्रिया जनाएका हुन् । नेपालमा सबै विदेशी च्यानलहरु बिना विदेशी बिज्ञापन देखाउन पाउने प्रावधान नै क्लिन फिड हो । मेरो विचारमा यसले नेपाली बिज्ञापन बजारलाई मात्र होइन सम्पूर्ण अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग पुराउन सक्दछ । कुनै कुनै विदेशी कम्पनिहरुले नेपालमा बिज्ञापन गर्दैनन् तर उनिहरुको बिज्ञापन विदेशी च्यानलहरूमा आउँछ ।

विरोधमा विज्ञापनसहितको विदेशी च्यानल बन्द

विरोधमा विज्ञापनसहितको विदेशी च्यानल बन्द

मङ्गलबार, १० असार २०७६

वितरकहरूले आफ्ना ग्राहकलाई ‘क्लिन फिड’ को कारण देखाउँदै विदेशी च्यानल २४ घण्टा बन्द हुने जानकारी एसएमएसमार्फत गराइसकेका छन्।

क्लिन फिडको विरोध

क्लिन फिडको विरोध

आइतबार, ०८ असार २०७६

सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लीन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन्।

‘क्लिन फिड लागू गरेर देखाऊ’

‘क्लिन फिड लागू गरेर देखाऊ’

सोमबार, २३ पुष २०७५

सरकारले विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरिरहँदा विज्ञापन व्यवसायीले ‘क्लिन फिड’ लागू गराउन सरकारलाई आग्रह गरेका छन्। नेपाल विज्ञापन संघले विदेशी पे च्यानलमा क्लिन फिड लागू गरे नेपालको विज्ञापन बजार बढ्ने भएकाले अन्य विषयमा भन्दा त्यसमा केन्द्रित हुन आग्रह गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad