चार अर्ब लगानीमा प्युठान सिमेन्ट

चार अर्ब लगानीमा प्युठान सिमेन्ट

मङ्गलबार, ०७ जेठ २०७६

करिब चार अर्ब रुपैयाँ लगानीमा प्युठान सिमेन्ट उद्योग सञ्चालनमा ल्याइएको छ। क्लिंकर उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट प्रालिले यसै...

क्लिंकर आयात घट्दा भन्सार राजस्व प्रभावित

क्लिंकर आयात घट्दा भन्सार राजस्व प्रभावित

आइतबार, १७ चैत २०७५

सिमेन्ट कच्चा पदार्थ क्लिंकरको आयात आधाभन्दा बढी घटेपछि नेपालकै प्रमुख १० नाकामा पर्ने कृष्णनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ।...

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

बिहिबार, १७ साउन २०७५

सरकारले सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात हुने अवस्था आएको दाबी गरे पनि यसको प्रमुख कच्चा पदार्थ क्लिंकर आयात बढ्दै गएकाले...

६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

आइतबार, २१ माघ २०७४

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ । रक्सौल भन्सार...

‘क्लिंकर’ समस्या यथावत्

‘क्लिंकर’ समस्या यथावत्

बुधबार, १७ माघ २०७४

सीमावर्ती भारतीय रेल्वेको रक्सोल स्टेसनमा अनलोड भई आउने क्लिंकर एक्कासी रोकिएपछि सिमेन्ट उद्योगलाई परेको समस्या यथावत छ । भारतीय रेल्वे र रक्सोलका स्थानीयबीच प्रदुषण सम्बन्धी विवादबीच रक्सोलमा झार्ने ‘क्लिंकर’को खेपका लागि भारतीय रेल्वेले नयाँ बुकिङ बन्द गरेको थियो । गत पुस ७ को उक्त निर्णयपछि रेल्वेको रेकमा नयाँ खेप क्लिंकर नेपालका लागि आउन सकेको छैन ।

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

मङ्गलबार, ११ पुष २०७४

नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ। सीमावर्ती भारतीय सहर रक्सोलको रेलवे यार्डमा रेलको रेकमा आइपुग्ने क्लिंकर ओसार पसार गर्दा प्रदुषण भयो भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको छ।

रक्सोलमा क्लिंकर झार्न रोक

रक्सोलमा क्लिंकर झार्न रोक

सोमबार, १० पुष २०७४

अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ । सुक्खा बन्दरगाहमा पूर्वाधार अपुग भइरहेको भनिएको बेला त्यहाँ डस्टी कार्गो पनि अनलोड गर्नुपर्ने अवस्था आएको हो ।

१० अर्बको क्लिंकर आयात

१० अर्बको क्लिंकर आयात

बुधबार, ०५ असोज २०७३

सरकारको सिमेन्ट तथा यसको कच्चा पदार्थमा आत्मनिर्भर हुने लक्ष्य राखे पनि क्लिंकरको आयात भने हरेक वर्ष बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा रहेका चनुढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रा क्लिंकर आयात गर्नुपरेको हो ।

Ncell Footer Ad