आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

बिहिबार, ०३ साउन २०७५

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ। ...

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

सोमबार, २५ असार २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन,...

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइतबार, १० असार २०७५

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ। ...

मैत्रीपूर्ण  क्रिकेटमा सन्दीप सम्मिलित विश्व–११ वेस्ट इन्डिजसँग पराजित

मैत्रीपूर्ण क्रिकेटमा सन्दीप सम्मिलित विश्व–११ वेस्ट इन्डिजसँग पराजित

शुक्रबार, १८ जेठ २०७५

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण ट्वेन्टी –२० क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित गरेको...

क्रिकेटमा कीर्तिमान

क्रिकेटमा कीर्तिमान

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय टोलीका किशोर लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको टोलीबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को उच्च उडान सुरु गरेयता सबैको ध्यान उनैतर्फ छ ।

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

शनिबार, १७ चैत २०७४

गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

बिहिबार, १० फागुन २०७४

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

क्रिकेटमा टालटुलले हुँदैन

क्रिकेटमा टालटुलले हुँदैन

बुधबार, १७ माघ २०७४

राणाकालमै देश भित्रिएको नेपाली क्रिकेटमा टाइमलाइन समीक्षा महाभारत हुन सक्छ । तर नेपाली क्रिकेटमा सकारात्मक र नकारात्मक केही घटनाक्रम छन्, जसको स्मरण सान्दर्भिक हुन सक्छ । सफलताको चर्चा गर्दा २०१४ मा ट्वान्टी–२० विश्वकप खेल्नु नेपालको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । त्यसबाहेक १९ वर्षमुनिको विश्वकपमा पटकपटक सहभागिता जनाउनु र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउनु पनि नेपालको सफलता हो ।

चौथो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्याण्ड विजयी

चौथो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्याण्ड विजयी

मङ्गलबार, ०२ माघ २०७४

चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले  पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।  पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा  ५ विकेट गुमाएर पूरा गर्यो।

दृष्टिविहिन  विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

बुधबार, २६ पुष २०७४

पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

ह्विलचेयर क्रिकेटमा नेपालको जित

ह्विलचेयर क्रिकेटमा नेपालको जित

शुक्रबार, २९ मङि्सर २०७४

विपिन पौड्यालको चार विकेट तथा दिगम चेमजोङ लिम्बुको अविजित ३५ रनप्रेरित नेपालले बिहीबार प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

शुक्रबार, २९ बैशाख २०७४

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

मङ्गलबार, १५ चैत २०७३

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ।

क्रिकेटमा सहमतिको प्रतीक्षा

क्रिकेटमा सहमतिको प्रतीक्षा

सोमबार, ०९ फागुन २०७३

नेपाली क्रिकेटको प्रशासनिक समस्या समाधानका लागि विधान बनाउने तथा 'स्वतन्त्र' निर्वाचनको माहोल बनाउने म्यान्डेटका साथ पाँच महिनाअघि गठित सल्लाहकार समिति अझै पूर्णताको प्रतीक्षामा रहेको सरोकारवालाले बताएका छन्।

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

बिहिबार, २१ पुष २०७३

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

इन्डोर कर्पोरेट क्रिकेटमा १२ टोली

इन्डोर कर्पोरेट क्रिकेटमा १२ टोली

बुधबार, २२ भदौ २०७३

नेपाल स्पोर्टस म्यानेजमेन्टले भदौ २३ बाट कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट प्रतियोगिता गर्ने भएकोछ। रातोपुलस्थित भेलोसिटी एरिनामा ४ दिन चल्ने प्रतियोगितामा१२ कर्पोरेट हाउसको सहभागिता रहनेछ। लिगकम नकआउट आधारमा हुने प्रतियोगिताका १२ टोलीलाई ४ समूहमा विभाजन गरेर खेलाइने छ।

क्रिकेटमा देखिएला संरक्षकको भूमिका?

क्रिकेटमा देखिएला संरक्षकको भूमिका?

आइतबार, २३ साउन २०७३

प्रधान मन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेपछिको पहिलो सार्वजनिक कार्यक्रम खेलकुदमा थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्न एम्सटरडम जाने टोलीलाई शुक्रबार प्रधान मन्त्री दाहालले बिदाइ गरे। राजनीतिक शक्तिसंघर्षको चलखेलबाट देशमा सबैभन्दा बढी प्रताडित क्षेत्र खेलकुद हो। अझ यस्तै राजनीतिक चलखेल र पदाधिकारीको व्यक्तिगत स्वार्थमा रुमल्लिँदा अन्तर्राष्ट्रिय जगतमा प्रचुर सम्भावना बोकेको नेपाली क्रिकेट अन्योलको भूमरीमा छ।

Ncell Footer Ad