नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

मङ्गलबार, १५ साउन २०७५

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा...

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

सोमबार, ३१ बैशाख २०७५

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको...

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

आइतबार, ३० बैशाख २०७५

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित...

क्रिकेटको सुवास फैलाउँदै

क्रिकेटको सुवास फैलाउँदै

शनिबार, १५ बैशाख २०७५

नेपाली राष्ट्रिय टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि घरेलु क्रिकेटमा पहिलो प्रतियोगिता धनगढीमा भएको थियो। ...

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

शुक्रबार, १४ बैशाख २०७५

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

शनिबार, ०८ बैशाख २०७५

कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।

डिपिएल क्रिकेटको तयारी पूरा

डिपिएल क्रिकेटको तयारी पूरा

शुक्रबार, १६ चैत २०७४

यही चैत १७ गते शनिबारदेखि धनगढीमा आयोजना हुन लागेको सर्वाधिक धनराशि पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

शनिबार, २० माघ २०७४

ओपनर मनजोत काल्राको अविजित शतकप्रेरित भारतले शनिनबार अस्ट्रेलियलाई ८ विकेटले पराजित गर्दै लगतार चैथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ।

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

मङ्गलबार, १६ माघ २०७४

भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

शुक्रबार, १२ माघ २०७४

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

आइतबार, ०७ माघ २०७४

पाकिस्तानलाई २ विकेटले पराजित गर्दै भारतले दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि जितेको छ। युएईमा शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ गुमाई भेट्टायो।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो ।

लुम्बिनीलाई प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि

लुम्बिनीलाई प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि

सोमबार, २३ असोज २०७४

सदरमुकाम तानसेनमा संञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिएका थिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिएका थिए ।

मोरङलाई बहिरा क्रिकेटको उपाधि

मोरङलाई बहिरा क्रिकेटको उपाधि

आइतबार, २३ माघ २०७३

लालन चौधरीले अलराउन्ड प्रदर्शन गरेपछि मोरङले शनिबार काठमाडौंलाई ६६ रनले निराश पार्दै राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा मोरङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय २८ रन जोडेको थियो।

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

सोमबार, ०३ माघ २०७३

राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

क्रिकेटको स्वर्ण एपिएफलाई

क्रिकेटको स्वर्ण एपिएफलाई

शनिबार, १६ पुष २०७३

भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा सशस्त्र प्रहरीको एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई ३३ रनले हराएपछि क्रिकेटका सबै पदकमा विभागीय टोलीले कब्जा गरेका छन्।

एपिएफ महिला क्रिकेटको फाइनलमा

एपिएफ महिला क्रिकेटको फाइनलमा

सोमबार, १० साउन २०७३

लगातार दोस्रो जित हात पार्दै एपिएफ क्लब राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिविमैदानमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले हराएको थियो।

Ncell Footer Ad