क्रान्तिकारी पत्रकार महासंघ गण्डकी अध्यक्षमा जिसी

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी अध्यक्षमा जिसी

बिहिबार, २० मङि्सर २०७५

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोपाल जिसी चयन भएका छन्। बिहीबार प्रदेश राजधानी पोखरामा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट...

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

बिहिबार, १० साउन २०७५

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ।

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

आइतबार, १६ बैशाख २०७५

नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। नेकपा एमाले र माओबादी...

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

मङ्गलबार, ०४ बैशाख २०७५

क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन...

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने  'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

सोमबार, २९ माघ २०७४

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

बिहिबार, ०४ माघ २०७४

नेपाली भूभाग मिचेर भारतले जंगे पिलर सारेको भनिएको दशगजा क्षेत्रमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी स्थलगत अध्ययनको लागि जाने भएको छ। संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली पर्साको छकपैया जाने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

शनिबार, १७ भदौ २०७४

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।  शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।

क्रान्तिकारी सम्मेलनमा १ करोड खर्च

क्रान्तिकारी सम्मेलनमा १ करोड खर्च

सोमबार, १२ भदौ २०७४

प्रतिनिधि विवादले दुई दिन सम्मेलन लम्बिएका कारण क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा करिब १ करोड खर्च हुने देखिएको छ।

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

बिहिबार, ०८ भदौ २०७४

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।

क्रान्तिकारी र अखिलबीच अस्कलमा झडप

क्रान्तिकारी र अखिलबीच अस्कलमा झडप

सोमबार, ०७ चैत २०७३

अमृत साईन्स क्याम्पस (अस्कल)को छात्राबासमा सोमबार दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको छ। अखिल क्रान्तिकारीका विद्यार्थीले अखिलका कमलराज जोशीलाई हम्मरले प्रहारगर्दा उनी गम्भिर घाईते भएका छन्। घाईते जोशीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ।

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

मङ्गलबार, ०४ माघ २०७३

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ।

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

बुधबार, २० पुष २०७३

किसानले आफ्नो उत्पादनबाट लगानीसमेत उठाउन नसकिरहेका बेला दक्षिण झापाका ६ वटा गाउँ विकास समितिलाई धान उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गर्दै सरकारले कार्यक्रम सुरु गरेको छ।

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

बुधबार, १५ मङि्सर २०७३

सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ ।

कार्कीविरुद्ध क्रान्तिकारी माओवादी

कार्कीविरुद्ध क्रान्तिकारी माओवादी

आइतबार, ०७ कार्तिक २०७३

नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

सोमबार, ३१ साउन २०७३

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारीले संगठन परित्याग गरेका छन्।

क्रान्तिकारी माओवादीको अलमलमा

क्रान्तिकारी माओवादीको अलमलमा

सोमबार, १३ असार २०७३

बहुमत केन्द्रीय सदस्य पुरानै पार्टीमा फर्केपछि केही नेताको पहलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। करिब दुई सय केन्द्रीय पदाधिकारीमध्ये बहुमत सदस्य बाहिरिएका बेला उक्त पार्टीले आगामी कार्यदिशा कस्तो बनाउला भन्ने धेरैको चासो रहँदै आएको थियो।

Ncell Footer Ad