क्याम्पसमा साहित्यको उमङ्ग

क्याम्पसमा साहित्यको उमङ्ग

शुक्रबार, ०२ फागुन २०७६

पाँचथर बहुमुखि क्याम्पसमा साहित्यक कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका साहित्यकारहरुको उलेख्य उपस्थीतिमा भएको कार्यक्रममाले क्याम्पसमा साहित्यीक माहोल सृजना गरेको थियो।...

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

बिहिबार, ०१ फागुन २०७६

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा...

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

बिहिबार, ०१ फागुन २०७६

नेपालको संविधान २०७२ ले शिक्षालाई प्रत्येक नागरिकको अधिकार र सरकारको दायित्व मानेको छ। आजको २१ औं शताब्दीमा शिक्षामार्फत प्रत्येक शिक्षार्थीले...

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

बिहिबार, २६ मङि्सर २०७६

जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको...

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

बुधबार, ०८ असोज २०७६

विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ।

सामुदायिक क्याम्पसका समस्या

सामुदायिक क्याम्पसका समस्या

बुधबार, २२ साउन २०७६

सामुदायिक क्याम्पसले सुविधासम्पन्न ठूलो लगानीमा खुलेका निजी क्षेत्रका क्याम्पसहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ। खस्किँदो गुणस्तर उकास्न र तल्लोस्तरको राजनीतिबाट मुक्त बनाउन एवं परीक्षामा राम्रो नतिजा ल्याउनु सामुदायिक क्याम्पसका मुख्य चुनौती हुन्।

पोसाक पाएनन्  खेलाडीले

पोसाक पाएनन् खेलाडीले

बिहिबार, ०५ बैशाख २०७६

भारतीय सीमानजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आठौं राष्ट्रिय खेलकुदको फुल कन्ट्याक कराते प्रतियोगिता भइरहेको छ। टेन्ट राखेर भइरहेको प्रतियोगिता व्यवस्थित गर्न केही खेलकर्मी हतारहतारमा काम गरिरहेका थिए। प्रतियोगितामा सहभागी खेलाडीदेखि व्यवस्थापनमा खटिएका पदाधिकारीको पोसाकमा एकरूपता थिएन।

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पूर्वमन्त्री गजुरेल

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पूर्वमन्त्री गजुरेल

आइतबार, १७ चैत २०७५

सिन्धुली बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पूर्वकृषिमन्त्री हरिबोल गजुरेल चयन भएका छन्। शनिबार बसेको भेलाले सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघिय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेललाई सर्वसहम्मत अध्यक्ष चयन गरेको हो।

विद्यार्थी पढाउँदै प्रहरी

विद्यार्थी पढाउँदै प्रहरी

आइतबार, ०५ फागुन २०७५

सधैं झोलामा किताब–कापी बोकेर क्याम्पस जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरी कार्यालयको आँगनमा भेला भए। प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरंग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव

रोल्पाका क्याम्पसमा विद्यार्थी अभाव

मङ्गलबार, १० पुष २०७५

रोल्पाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको आफ्नै ठूलो भवन छ। कक्षाकोठा र शिक्षक पनि पर्याप्त छन तर विद्यार्थी भने जहिले अभाव। शिक्षा, मानविकी र व्यवस्थापन गरी तीन संकायको पढाइ हुने यहाँ प्रथम वर्षमा करिब सय विद्यार्थी छन्। दोस्रो वर्षमा ९५, तेस्रोमा ७२ र चौथो वर्षमा ६५ जना भर्ना भएका छन्। त्यसमा पनि २५ प्रतिशत विद्यार्थी पनि नियमित क्याम्पस आउँदैनन्।

त्रिविका आंगिक क्याम्पस र कार्यालयमा भोलि विदा

त्रिविका आंगिक क्याम्पस र कार्यालयमा भोलि विदा

बुधबार, ०५ बैशाख २०७५

त्रिभुवन विश्वविद्यालय (टियु)ले सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा विहीबार विदा दिएको छ। टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने रजिष्ट्रारको कार्यालयस्थित सामान्य प्रशासन महाशाखाले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

सोमबार, २६ चैत २०७४

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

कटारीमा कृषि क्याम्पस खुल्ने

कटारीमा कृषि क्याम्पस खुल्ने

मङ्गलबार, १६ माघ २०७४

उदयपुरको कटारीमा कृषि क्याम्पस खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउने उदेश्यले कटारी नगरपालिका ५ मा कृषि क्याम्पस खोल्न लागिएको हो।

अागामी शत्र देखि दश वटा सरकारी आंगीक क्याम्पस

अागामी शत्र देखि दश वटा सरकारी आंगीक क्याम्पस

मङ्गलबार, १८ पुष २०७४

त्रिविवाट सम्बन्धन पाएका दश वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सरकारी आंगीक क्याम्पसको मान्यता दिन अन्तिम चरणको काम थालेको छ ।

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

शुक्रबार, ०९ भदौ २०७४

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

पुनर्निर्माण बजेट क्याम्पस रङरोगनमा

पुनर्निर्माण बजेट क्याम्पस रङरोगनमा

बिहिबार, ०१ भदौ २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको रमम पुनर्निर्माण र मर्मतबाहेक अन्य शीर्षकमा खर्चिन पाइँदैन। तर,  त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसले पुनर्निर्माण रकम अन्य प्रयोजनमा खर्च गरिरहेका छन्।

आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति

आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति

सोमबार, ०९ साउन २०७४

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा ९ महिनादेखि रिक्त क्याम्पस प्रमुख तथा सहायक डिनको नियुक्ति गरेको छ। डा.प्रताप नारायणलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ।

परीक्षाको मुखैमा क्याम्पस बन्द

परीक्षाको मुखैमा क्याम्पस बन्द

मङ्गलबार, ३० जेठ २०७४

बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ। असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ। क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ।

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

सोमबार, १६ फागुन २०७३

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

बुधबार, ०४ फागुन २०७३

कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

सोमबार, २० मङि्सर २०७३

माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार्यकक्षमा थुनेको हो।

Ncell Footer Ad