क्यानभासमा खुर्सानीको जीवन

क्यानभासमा खुर्सानीको जीवन

शुक्रबार, २२ कार्तिक २०७६

जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ...

स्वतन्त्र छैन मानिस

स्वतन्त्र छैन मानिस

बुधबार, ०१ असोज २०७६

घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न...

इतिहास बोल्ने क्यानभास

इतिहास बोल्ने क्यानभास

आइतबार, २९ भदौ २०७६

बेलायत यात्रको क्रममा सुन्दरी लाउरा बेलको लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अढाइ लाख पाउण्ड खर्च गरेको प्रसंगलाई रोचक शैलीमा चित्रकार...

इतिहास बोल्ने क्यानभास

इतिहास बोल्ने क्यानभास

बुधबार, २५ भदौ २०७६

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला? सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको...

क्यानभासमा हिमाली संस्कृति

क्यानभासमा हिमाली संस्कृति

बुधबार, २९ साउन २०७६

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

क्यानभासमा महिला स्वतन्त्रताको कथा

क्यानभासमा महिला स्वतन्त्रताको कथा

शुक्रबार, २४ साउन २०७६

सहरीकरणका कारण ग्रामीण क्षेत्रको मौलिक कला, संस्कृति र रहनसहरमा प्रभाव पर्दै गएको छ। यस विषयमा केन्द्रित भएर चित्रकार स्वर्गीय अर्जुन खालिङ र स्वर्गीय शान्तबहादुर राईले नेपालको पूर्व भूभागमा रहेका किरातीहरूको जीवनशैली झल्काउने चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना गरिएको छ।

क्यानभासमा मीनाको ‘हिरा’

क्यानभासमा मीनाको ‘हिरा’

सोमबार, २० साउन २०७६

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

क्यानभासमा दुई देशका चित्र

क्यानभासमा दुई देशका चित्र

शुक्रबार, १७ साउन २०७६

प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपमा नेपाल र बंगलादेश मिल्दोजुल्दो देखिन्छ। बेरोजगारी, भ्रष्टचार र महिला हिंसालगायतबाट दुवै देश समस्याग्रसित छ। दुवै देशका कलाकारहरूले प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षमा आधारित रहेर तयार गरेको चित्रकलाहरू बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित ‘बंगलादेश–नेपाल फ्रेन्डसिप आर्ट’ प्रदर्शनीमा राखिएका छन्। मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा दुई देशका २३ कलाकारहरूले तयार गरेको ३७ वटा कलाहरू समावेश भएका छन्।

क्यानभासमा नारी शक्तिको सम्मान

क्यानभासमा नारी शक्तिको सम्मान

मङ्गलबार, १४ साउन २०७६

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

क्यानभासमा चलायमान भगवान

क्यानभासमा चलायमान भगवान

आइतबार, ०५ साउन २०७६

चित्रमा पात्रहरूको विभिन्न गतिविधि देखाउनु सामान्य हो । तर, चलायमान पात्रहरूको सोचलाई आधारित रहेर चञ्चल मन क्यानभासमार्फत देखाउनु चूनौतीपूर्ण काम हो । क्यानभासमा ऐक्रेलिकको प्रयोग गरेर चलायमान मनका भाव देखाएका छन्, चित्रकार रोशन भण्डारीले ।

पानी रंगमा चुर्लुम्मै

पानी रंगमा चुर्लुम्मै

शनिबार, ०४ साउन २०७६

समकालीन नेपाली कलामा जल रंगमै केन्द्रित भएर चित्र बनाउने कलाकारको संख्या थोरै छ। तिनै कलाकर्मीमध्ये एक अब्बल कलाकार हुन्– डि.राम पाल्पाली। उनलाई चित्र बनाउन भ्याइनभ्याई छ। बिहानदेखि रातिसम्म घरकै आर्ट स्टुडियोमा व्यस्त हुन्छन्।

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

आइतबार, ०१ बैशाख २०७६

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

जुठेल्नाको पानीमा उसको छाया देखिँदैन

बुधबार, २२ फागुन २०७५

आफूले क्यानभासमा कला र साहित्यको फ्युजन गरेको बताउँछन्, शेर्पा। पेन्टिङमा ‘पेटानी’ लगाएकी एक महिला टाउकोमा गाग्रो बोकर हिँडिरहेकी छे। पानी भरिएको गाग्रो। काटिएका रूख÷बिरुवाको ठुटो देख्न सकिन्छ। पेन्टिङको बीचबीचमा कविताका पंक्ति छन्।

जलरङ क्यानभासमा सुन्दर लुम्बिनी

जलरङ क्यानभासमा सुन्दर लुम्बिनी

शुक्रबार, २१ मङि्सर २०७५

गत सोमबारदेखि राजधानी र लुम्बिनीमा एकैसाथ सुरु भएको ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा सहभागी स्वदेशी तथा विदेशी कलाकारहरू जलरङमा क्यानभास कोर्न व्यस्त छन्। राजधानीको नेपाल कला परिषदमा राखिएका ४० देशका कलाकारको ३ सय बढी चित्र हेर्न कला पारखीको भिड बढ्दो छ।

जीवन बुझेपछिको ‘उठान’

जीवन बुझेपछिको ‘उठान’

बिहिबार, २५ असोज २०७५

बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।

क्यानभास नेपाली, कुची विदेशी

क्यानभास नेपाली, कुची विदेशी

शनिबार, १४ साउन २०७४

राजा र रानी हामीले जस्तै चित्र कोर्छन्, त्यसले हामीलाई झनै हौसला मिलेको छ। यसअघिका राजाले भने परम्परागत थांका र बुद्धका चित्रकलालाई मात्र जोड दिएकाले अन्तर्राष्ट्रिय स्तरमा भुटानको कला पुग्न सकेको थिएन।

माइक्रोम्याक्सको क्यू ३४९ क्यानभास

माइक्रोम्याक्सको क्यू ३४९ क्यानभास

बुधबार, २२ असार २०७३

काठमाडौ– माइक्रोम्याक्सले ५ इन्च एचडी डिस्प्ले सहितको क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । १ जिबी र्‍याम्प तथा ८ जिबी रोमसहित प्राथमिक तथा फ्रन्ट दुवै ८ मेगापिक्सेलको ‘फ्रन्ट फ्लास’ क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ।

Ncell Footer Ad