नेपाल क्रिकेट संघको निलम्बन यथावत्

नेपाल क्रिकेट संघको निलम्बन यथावत्

शुक्रबार, ०३ साउन २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ। ...

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

आइतबार, ०८ असार २०७६

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा...

आइसिसीले पठायो २१ खेलाडीको तलब

आइसिसीले पठायो २१ खेलाडीको तलब

शनिबार, २६ माघ २०७५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली...

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

मङ्गलबार, २२ माघ २०७५

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्।...

क्यान इन्फोटेकमा घुइँचाे

क्यान इन्फोटेकमा घुइँचाे

आइतबार, २० माघ २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा विद्यार्थीदेखि युवा पुस्ता, स्वदेशी तथा विदेशी प्रतिनिधिसँगै उच्च सरकारी निकायका प्रतिनिधिको भीड लागेको छ।

क्यान इन्फोटेक सुरु

क्यान इन्फोटेक सुरु

बुधबार, १६ माघ २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए।

राष्ट्र गौरव क्रिकेटर

राष्ट्र गौरव क्रिकेटर

बुधबार, १६ माघ २०७५

नेपाल क्रिकेट संघ (क्यान) विवादमा छ। तर, त्यो विवादबीच पनि खेलाडीले आत्मविश्वास उचो बनाइरहेका छन्। एकपछि अर्को सफलता चुमेर तिनले सिंगै मुलुकलाई गौरवान्वित तुल्याइरहेका छन्। क्यान २०७३ वैशाखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा छ।

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

शुक्रबार, २७ पुष २०७५

‘कुनै समय पुरुष राष्ट्रिय क्रिकेट टोलीभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालका पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा राजधानीको प्रज्ञा भवनमा अघिल्लो साता भनेका थिए।

पूर्व पर्यटनमन्त्रीदेखि क्यानका महानिर्देशकलाई जरिवाना

पूर्व पर्यटनमन्त्रीदेखि क्यानका महानिर्देशकलाई जरिवाना

बुधबार, ०४ पुष २०७५

उच्च अदालत पाटनले अदालतको अवहेलना गरेको आरोपमा पूर्व पर्यटनमन्त्रीदेखि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशकसहित आठ जनालाई जरिवाना गर्ने फैसला गरेको छ।

प्रतिबन्धित क्यानलाई एसिसीको हरियो झन्डा

प्रतिबन्धित क्यानलाई एसिसीको हरियो झन्डा

शुक्रबार, ०७ मङि्सर २०७५

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट प्रतिबन्धित चतुरबहादुर चन्द नेतृत्वको नेपाल क्रिकेट संघ (क्यान) एसियन क्रिकेट काउन्सिल (एसिसी) को वार्षिक साधारणसभामा सहभागी भएको छ।

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

बिहिबार, २९ कार्तिक २०७५

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

आइतबार, २८ असोज २०७५

निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।

इन्दुशंकरमा नो क्यान अन्नपूर्ण डेढ साता चल्ने

इन्दुशंकरमा नो क्यान अन्नपूर्ण डेढ साता चल्ने

मङ्गलबार, २७ चैत २०७४

जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ‘नो क्यान’ सुरु भएको छ । किसानले उद्योगमा उखु अल्याउन छाडेपछि यस्तो अवस्था आएको हो।

बुटबल क्यान इन्फोटेकको तयारी पूरा

बुटबल क्यान इन्फोटेकको तयारी पूरा

मङ्गलबार, ०१ फागुन २०७४

मुलुकका प्रमुख सहरमा क्यान इन्फोटेक गर्ने उद्देश्यका साथ बुटबलमा सातौं स्टार्टअप क्यान इन्फोटेक हुने भएको छ । क्यान महासंघ, रुपन्देही शाखाले गर्न लागेको यो प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म चल्नेछ।

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

बुधबार, १७ माघ २०७४

यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ ।

चार लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’

चार लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’

मङ्गलबार, १६ माघ २०७४

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

सोमबार, १५ माघ २०७४

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

क्यान इन्फोटेकमा युवापुस्ताको आकर्षण (फोटो/भिडियो)

शुक्रबार, १२ माघ २०७४

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक अवलोकन गर्नेमा युवा वर्ग अग्रपंतीमा आउँछ। सुबिसु क्यान इन्फोटेक–२०१८ माघ १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ।

क्यान इन्फोटेक आजदेखि

क्यान इन्फोटेक आजदेखि

बिहिबार, ११ माघ २०७४

सुविसु क्यान इन्फोटेक मेला बिहीवारबाट काठमाडौमा शुरु भएको छ । कम्युटर एसोसिएशन अफ नेपालको आयोजनामा हुँदै आएको इन्फोटेक भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आगामी १६ गतेसम्म सञ्चालन हुनेछ । यसपालीको इन्फोटेक २४ औं संस्करण हो ।

क्यान इन्फोटेक–२०१८ को तयारी पूरा

क्यान इन्फोटेक–२०१८ को तयारी पूरा

सोमबार, ०८ माघ २०७४

सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

क्यान इन्फोटेक मेलाको तयारी पूरा

क्यान इन्फोटेक मेलाको तयारी पूरा

आइतबार, ०७ माघ २०७४

सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ। क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो।

क्यान बमसहित बिप्लवका ५ कार्यकर्ता पक्राउ

क्यान बमसहित बिप्लवका ५ कार्यकर्ता पक्राउ

आइतबार, ०३ मङि्सर २०७४

रोल्पा प्रहरीले बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ ।

भृकुटीमण्डपमा क्यान कमटेक सुरु

भृकुटीमण्डपमा क्यान कमटेक सुरु

शुक्रबार, ३० भदौ २०७४

बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मेला ‘क्यान कमटेक २०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको प्रदर्शनी असोज १ गतेसम्म चल्नेछ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यसपालि पनि क्यान कमटेक हुन लागेको हो ।

क्यान विधान संशोधनको सम्भावना

क्यान विधान संशोधनको सम्भावना

बुधबार, ०७ भदौ २०७४

नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्।

क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

मङ्गलबार, १८ माघ २०७३

सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ। पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ।

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

सुबिसु क्यान इन्फोटेकमा अफरको बहार

आइतबार, १६ माघ २०७३

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ मेलामा शनिबार व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायत विभिन्न अफर ल्याएका छन् । यस्ता अफरले मेला अवलोकनकर्तालाई थप सहुलियत मिलेको छ ।

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

बिहिबार, १३ माघ २०७३

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ।

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

बिहिबार, २० असोज २०७३

नेपाली क्रिकेटको पछिल्लो विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई एक पत्र लेख्दै समिति गठन गर्न दिएको राखेप सल्लाहकार रोहित दहालले बताए ।

सुबिसु क्यान कमटेक भदौ २३ देखि

सुबिसु क्यान कमटेक भदौ २३ देखि

बिहिबार, १६ भदौ २०७३

सुबिसु क्यान कमटेक–२०१६ यही भदौ २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। मेलामा नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएका विकास र विस्तारमा सहयोग पुर्याउने आयोजकले जानकारी गराएको छ।

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

शुक्रबार, १७ असार २०७३

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजिनामा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको जनाएकी हुन्।

Ncell Footer Ad