‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

मङ्गलबार, ०५ असार २०७५

महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासका लागि सरकारले उपलब्ध गराउने बिना धितो कर्जाको रकम बढाउनुपर्ने बताएका छन् । ...

पशुपति विकास कोषको नाममा

पशुपति विकास कोषको नाममा

बिहिबार, ०३ फागुन २०७४

पशुपतिनाथमा विगत वर्षभन्दा यस वर्ष फरक अनुभूति र अनुभव रह्यो । विगतमा सुरक्षाकर्मीहरूले लाइन व्यवस्थापनमा अलि ध्यान दिएको महसुस हुन्थ्यो...

क्षेत्र विकास कोषको रकम नबाँड्न सर्वोच्चको आदेश

क्षेत्र विकास कोषको रकम नबाँड्न सर्वोच्चको आदेश

आइतबार, ३० पुष २०७४

पूर्व सांसदले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वितरण गर्न लागेको रकम तत्काल रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। ...

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्

मङ्गलबार, ३१ असोज २०७४

निवर्तमान सांसद कल्पना चापागाई जोशीले आफ्नो पदावधिभित्र सांसद विकास कोषको रकम बितरण गर्न असफल भएकी छन्। शनिबार पदावधि सकिदाँसम्म उनले...

राज्य कोषको दोहन नगर

राज्य कोषको दोहन नगर

आइतबार, २२ साउन २०७४

संसद्मा रहेको पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयक तत्काल फिर्ता लिन आवश्यक छ। राज्यलाई धेरैभन्दा धेरै व्ययभार पर्ने गरी पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिने कुरा न्यायोचित हुनै सक्दैन।

कोषको 'सोसियल अडिट'

कोषको 'सोसियल अडिट'

मङ्गलबार, १७ साउन २०७४

निजामती सेवामा राजनीतिक दलगत विभाजनलाई न्यूनीकरण गर्दै जवाफदेहितामा आधारित शासन प्रणाली मजबुत भएमा मात्र बनेका नीतिहरूको कार्यान्वयन सम्भव छ।

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

सोमबार, १६ साउन २०७४

सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ। यसअघि एक हजार रुपैयाँ जम्मा गर्दै आएका कामदारले अब रोजगारीको अवधि हेरेर २५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने हुन्छ।

कल्याणकारी कोषको क्षतिपूर्ति वृद्धि हुँदै

कल्याणकारी कोषको क्षतिपूर्ति वृद्धि हुँदै

मङ्गलबार, १५ चैत २०७३

वैदेशिक रोजगारीमा जानुअघि कल्याणकारी कोषमा एक हजार रुपैयाँ बुझाएका कामदारको निधन हुँदा पीडित परिवारले पाउने तीन लाखलाई बढाएर सात लाख रुपैयाँ पुर्‍याइँदै।

वायुसेवालाई सञ्चय कोषको २५ अर्ब

वायुसेवालाई सञ्चय कोषको २५ अर्ब

आइतबार, ०८ फागुन २०७३

सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई वार्षिक ९ प्रतिशत ब्याजदरमा २५ अर्ब रुपैयाँ ऋण दिन लिखित प्रतिबद्धतापत्र पठाएको छ। दुई थान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ ऋणस्वरूप लिन निगमले सञ्चय कोषसँग लामो समयदेखि औपचारिक/अनौपचारिक वार्ता गर्दै आएको थियो।

संसद् विकास कोषको रकम तालिम भत्तामा

संसद् विकास कोषको रकम तालिम भत्तामा

आइतबार, ०३ पुष २०७३

जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन्।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

शुक्रबार, १४ असोज २०७३

युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने खोटाङका ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिले कोषको कर्जा लिएर हालसम्म साँवा र ब्याज फिर्ता नगर्ने ऋणीलाई पत्र पठाएको हो।

जहाज किन्न २५ अर्ब दिने सञ्चय कोषको प्रस्ताव

जहाज किन्न २५ अर्ब दिने सञ्चय कोषको प्रस्ताव

बिहिबार, ३० भदौ २०७३

कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई दुईथान ठूलो आकार (वाइड बडी) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्ताव गरेको छ। सञ्चय कोषले २५ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको भन्दै बुधबार निगमलाई पत्र पठाएको हो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिलेको छ।

सांसद कोषको रकम खर्च भएन

सांसद कोषको रकम खर्च भएन

मङ्गलबार, ०७ असार २०७३

ललितपुर जिल्लाका सांसद विकास कोषको अधिकांश रकम फ्रिज हुने सम्भावना बढेको छ। सांसद विकास कोषबाट आएको ६ करोड १० लाख रुपैयाँमध्ये हालसम्म जम्मा १ करोड ७० लाख रुपैयाँमात्र खर्च भएको ललितपुर जिल्ला विकास समितिले जनाएको छ। ललितपुरमा गत वर्ष कोषबाट आएको ५ करोड रुपैयाँ फ्रिज भएको थियो।

Ncell Footer Ad