सैनिक कल्याणकारी कोषमा साढे ३८ अर्ब

सैनिक कल्याणकारी कोषमा साढे ३८ अर्ब

शनिबार, २५ साउन २०७६

२०३२ सालमा संयुक्त राष्ट्रसंघमातहत शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट सुरु भएको उक्त कोषमार्फत...

पूर्वयुवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने

आइतबार, १९ साउन २०७६

पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्। हिमानी ट्रष्टकी अध्यक्षसमेत...

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

सोमबार, २१ साउन २०७५

सिक्किमका नेपाली मूलका लेखक के एनशर्माको नेपाली भाषामा लेखिएको पुस्तक ‘लोकअभिव्यक्ति कोष’ सार्वजनिक भएको छ ।राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा...

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

शुक्रबार, ११ साउन २०७५

धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही...

नीति तथा कार्यक्रममाथिको छलफल सकियो, संसद विकास कोष माग

नीति तथा कार्यक्रममाथिको छलफल सकियो, संसद विकास कोष माग

आइतबार, २७ जेठ २०७५

प्रदेश ५ को सरकारले शुक्रबार सदनमा पेश गरेको नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफल आइतबार सकिएको छ। दुई दिनसम्म चलेको छलफलमा बोल्ने अधिकांश सांसदहरुले संसद विकास कोषको व्यवस्था नगरिएकोमा असन्तुष्टि जनाउँदै संसदीय विकास कोषको अवधारणा ल्याई जनतामाझ जाने आधार तयार गर्न माग गरेका थिए। प्रदेश सभाका सदस्यहरुको हैसियत स्थानीय तहका वडाध्यक्षको जस्तो पनि नभएको भन्दै प्रदेश बलियो नभए संघीयता सफल नहुने जिकिर गरे।

संसद् विकास कोष नआएकामा असन्तुष्टि

संसद् विकास कोष नआएकामा असन्तुष्टि

शुक्रबार, २५ जेठ २०७५

प्रदेश नं ५ का प्रदेशसभा सदस्यले चालु आर्थिक वर्षको नीति कार्यक्रमले समेटेका विषय कार्यान्वयनमा कठिनाइ हुने हो कि भनी आशंका व्यक्त गरेका छन्।

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

शुक्रबार, २१ बैशाख २०७५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्।

संचित कोष नियमावली पारित

संचित कोष नियमावली पारित

मङ्गलबार, ०४ बैशाख २०७५

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संचित कोष सञ्चालन नियमावली–२०७५ पारित गरेको छ।

स्थानीय तहमा चार वटा कोष स्थापना

स्थानीय तहमा चार वटा कोष स्थापना

बिहिबार, २९ चैत २०७४

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा कोष स्थापना गरिएको छ। आपतकालीन अवस्थामा तत्काल राहत तथा उद्धार गर्न र पछि परेका समुदायको जीविकोपाजर्नमा सहयोग पु-याउनका लागि कोष स्थापना गरिएको हो।

स्थानीय तहमाआकस्मिक कोष

स्थानीय तहमाआकस्मिक कोष

बिहिबार, १५ चैत २०७४

रसुवाको नौकुण्ड गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले आकस्मिक कोष स्थापना गरेको छ । प्राकृतिक तथा मानव सिर्जित प्रकोपको समयमा तत्कालै राहत वितरण गर्नका लागि १० लाख ८० हजारको कोष स्थापना गरिएको हो। नुवाकोटमा रहेको नेपाल बैँकमा कोष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष सृजना लामाले बताइन्।

भीमोदयले २ करोडको अक्षय कोष स्थापना गर्ने

भीमोदयले २ करोडको अक्षय कोष स्थापना गर्ने

शुक्रबार, ०४ फागुन २०७४

भीमोदय सामुदायीक क्याम्पस, गोरखाले दुई करोडको अक्षय कोष बनाउने तयारी गरेको छ। क्याम्सलाई आर्थिकरुपमा समृद्ध गराउँदै उत्कृष्ट शिक्षा प्रदान गर्न दुई करोडको अक्षयकोष निर्माण गर्न लागिएको क्याम्पस प्रमुख डा.वीरेन्द्र पुडासैनीले बताए।

योगेशले स्थापना गरे दुई अक्षय कोष

योगेशले स्थापना गरे दुई अक्षय कोष

आइतबार, २३ पुष २०७४

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाको संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

बुधबार, २८ भदौ २०७४

डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै लास जिम्मा नलिएपछि २ दिनदेखि अस्पतालमै रहेको सुत्केरी महिलाको शव १ लाख रुपैयाँको कोष खडा गर्ने सहमतिपछि पीडितपक्षले जिम्मा लिएका छन् । पीडितपक्ष र अस्पतालबीच २ दिनसम्म भएको ३ चरणको वार्तामा मृतकका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि १ लाखको कोष तत्काल स्थापना गर्ने सहमतिपछि सोमबार विहानदेखि अस्पतालमै रहेको लास आफन्तले मंगलबार साँझ बुझेका हुन्।

प्रदेशमा पनि युवा स्वरोगार कोष शाखा

प्रदेशमा पनि युवा स्वरोगार कोष शाखा

बिहिबार, ०८ भदौ २०७४

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले मुलुकको संघीय संरचनाअनुसार प्रदेशस्तरीय शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ।

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

आइतबार, २९ साउन २०७४

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

भूकम्प प्रभावितका लागि काम गर्न कोष र प्राधिकरणबीच सम्झौता

भूकम्प प्रभावितका लागि काम गर्न कोष र प्राधिकरणबीच सम्झौता

मङ्गलबार, २६ बैशाख २०७४

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भूकम्प प्रभावित तीन जिल्लाहरुमा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकास गतिविधीहरुमा सहयोगको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

सोमबार, ०४ बैशाख २०७४

उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ ।

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

आइतबार, ०३ बैशाख २०७४

विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन निर्देशन

पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन निर्देशन

बिहिबार, १० चैत २०७३

प्राधिकरण निर्देशक समिति बैठकले पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन कोष प्रवाह संयन्त्र बनाउने निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन।

पुन:र्निर्माण कोष कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

पुन:र्निर्माण कोष कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

बुधबार, ०९ चैत २०७३

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

बनेन पुनर्निर्माण कोष सञ्चालन खाका

बनेन पुनर्निर्माण कोष सञ्चालन खाका

सोमबार, १६ फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष सञ्चालनको खाका बनाउन निर्देशन दिएको दुई सातासम्म कोष सञ्चालनको खाका तयार हुन सकेको छैन।

'लगानी परिचालन गर्न कोष'

'लगानी परिचालन गर्न कोष'

बिहिबार, १२ फागुन २०७३

पूर्वाधार विकासमा निजी लगानी परिचालन गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) को महत्वपूर्ण भूमिका भएकाले उक्त मोडलमा लगानी परिचालन गर्न नेपाल सरकारले केही नयाँ कोषहरू स्थापना गर्नुपर्ने भर्खरै सम्पन्न नेपाल पूर्वाधार शिखर सम्मेलनले निष्कर्ष निकालेको छ।

पुनर्निर्माण कोष क्रियाशील गराउन उच्चस्तरीय समिति

पुनर्निर्माण कोष क्रियाशील गराउन उच्चस्तरीय समिति

मङ्गलबार, ०३ फागुन २०७३

राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष क्रियाशील गराउन मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको निर्देशक समिति बैठकले समिति गठनको निर्णय गरेको हो।

व्यवसायीको कोष बलियो हुँदा सार्वजनिक यातायातमा भाडादर लागू हुन सकेन

व्यवसायीको कोष बलियो हुँदा सार्वजनिक यातायातमा भाडादर लागू हुन सकेन

सोमबार, २४ माघ २०७३

सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन।

भूकम्पपीडित कोष गाडी र कर्मचारी तलबभत्तामा खर्च

भूकम्पपीडित कोष गाडी र कर्मचारी तलबभत्तामा खर्च

आइतबार, ०२ माघ २०७३

समाज कल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने भएको छ ।

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

बुधबार, २७ पुष २०७३

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ ।

थारु पत्रकार कोष स्थापना

थारु पत्रकार कोष स्थापना

शनिबार, १६ पुष २०७३

थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

बिहिबार, ३० मङि्सर २०७३

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम भेगको उडानमा हुने घाटा पूर्ति गरिदिने उद्देश्यले 'दुर्गम क्षेत्र हवाई सेवा कोष' प्रभावकारी हिसाबमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ।

कोष कार्यक्रमको निरन्तरताका लागि नीति निर्माताको जोड

कोष कार्यक्रमको निरन्तरताका लागि नीति निर्माताको जोड

बुधबार, २४ कार्तिक २०७३

गरिबी निवारण कोषले सञ्चालन गर्दै आएका कार्यक्रमहरु स्थानीय तहमा प्रभावकारी रहेको भन्दै सांसद तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले यसलाई सरकारले निरन्तरता दिनुपर्नै बताएका छन्। २०७४ सालपछि कोषले पाइरहेको दातृ निकायको आर्थिक सहयोग अवधि सकिने भएकाले ती कार्यक्रमको निरन्तरताको लगिा अहिलेदेखि नै काम गर्नुपर्नेमा जोड दिए।

पत्रकारितामा सघाउन मदरल्याण्ड नेपालकाे सहयाेगमा १० लाखको कोष स्थापना

पत्रकारितामा सघाउन मदरल्याण्ड नेपालकाे सहयाेगमा १० लाखको कोष स्थापना

सोमबार, ०८ कार्तिक २०७३

अमेरिका बस्ने गैरआवसीय नेपालीहरुको संस्था मदरल्याण्ड नेपालले नेपाली पत्रकारीताको पेशागत विकासका लागि १० लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्न सहयोग गर्ने भएको छ।

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

शनिबार, ११ भदौ २०७३

काठमाडौँ-नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ।

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

आइतबार, २३ साउन २०७३

अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो।

कर्मचारी सञ्चय कोष ऐनमा नयाँ व्यवस्था

कर्मचारी सञ्चय कोष ऐनमा नयाँ व्यवस्था

आइतबार, २६ असार २०७३

कर्मचारी सञ्चय कोषले कुल निक्षेपको करिब ६४ अर्ब रुपैयाँ (३० प्रतिशत) पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । विकास निर्माणमा सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो योजना तय गरेको हो । कोषमा अहिले २ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । यही रकमका आधारमा मात्र ३० प्रतिशत पूर्वाधारमा छुट्ट्याउँदा ६४.५० अर्ब रुपैयाँ हुन्छ । निक्षेपको आकार बढाउँदै पूर्वाधारमा ३० प्रतिशत छुट्ट्याउँदा अर्बौं रुपैयाँ हुन जान्छ ।

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

सोमबार, १३ असार २०७३

काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।

Ncell Footer Ad