ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

शुक्रबार, २१ चैत २०७६

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ। ...

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

मङ्गलबार, १८ चैत २०७६

लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ। ...

एम्बुलेन्समा स्वास्थ्य जोखिम कम गर्न अस्थायी ‘ब्यारिअर’

एम्बुलेन्समा स्वास्थ्य जोखिम कम गर्न अस्थायी ‘ब्यारिअर’

सोमबार, १७ चैत २०७६

सम्भावित कोरोना संक्रमणको सन्त्रासका कारण ताप्लेजुङका एम्बुलेन्सहरुमा चालक र बिरामी रहने ठाउँबीचको दुरीमा अस्थायी ‘ब्यारिअर’ निर्माण गरिने भएको छ। ...

कोरोना संक्रमण देखिएका युवक यूएईबाट आएका थिए

कोरोना संक्रमण देखिएका युवक यूएईबाट आएका थिए

बुधबार, १२ चैत २०७६

कोरोना भाइरसका संक्रमित भएका व्यक्ति यूएईबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन्। एक प्रेस ब्रिफिङ गर्दै संक्रमित व्यक्ति चैत ६...

फेरी एक जनामा देखियो कोरोना

फेरी एक जनामा देखियो कोरोना

बुधबार, १२ चैत २०७६

काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ।

रामेछापमा कोरोना संक्रमण रोक्न उच्च सतर्कता

रामेछापमा कोरोना संक्रमण रोक्न उच्च सतर्कता

सोमबार, १० चैत २०७६

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप जिल्लामा भित्रिन नदिनका लागि जिल्लामा उच्च सर्तकता अपनाइएको छ। स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमण हुन नदिनका लागि जिल्ला तहमा  सतर्कता बढाउनुका साथै जोखिम नियन्त्रणको लागि पूर्वतयारी गरिएको जनाएको छ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

बिहिबार, ०६ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघेको छ।

जेम्स बोन्ड अभिनेत्रीलाई कोरोना संक्रमण

जेम्स बोन्ड अभिनेत्रीलाई कोरोना संक्रमण

मङ्गलबार, ०४ चैत २०७६

हलिउड फिल्म जेम्स बोन्डको ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्कोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

शुक्रबार, ३० फागुन २०७६

कोरोना भाइरस संक्रमीत युभेन्टस र इटालीका डिफेन्डर ड्यानियल रुगानीले आफ्ना समर्थकलाई आफू ठिक रहेको सन्देश दिएका छन्।

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

बुधबार, २८ फागुन २०७६

कोरोना जिवाणु (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, विश्वभर ४ हजारको मृत्यु

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, विश्वभर ४ हजारको मृत्यु

मङ्गलबार, २७ फागुन २०७६

इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। सिविल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको छ। संक्रमितको संख्या ९ हजार पुगेको छ।

कोरोना संक्रमणको त्रास, फिल्ममा नियमित सो यथावत

कोरोना संक्रमणको त्रास, फिल्ममा नियमित सो यथावत

सोमबार, २६ फागुन २०७६

संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि देशभर आयोजना हुने गरेका मनोरञ्जनका गतिविधिहरू प्रभावित हुने क्रम जारी रहेको छ।

कोरोना रोक्न नाकामा सतर्कता

कोरोना रोक्न नाकामा सतर्कता

बिहिबार, २२ फागुन २०७६

कोरोना संक्रमण रोक्न प्रदेश १ सरकारले भारतसँग सिमाना जोडिएका नाकामा सतर्कता अपनाउने भएको छ।

कोरोना संक्रमणको त्रास, फिल्म र सभा हल बन्द नहुने

कोरोना संक्रमणको त्रास, फिल्म र सभा हल बन्द नहुने

बिहिबार, २२ फागुन २०७६

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म र सभा हलहरू तत्काल बन्द नहुने भएका छन्।

चीनसँगका नाका बन्द गर्न सांसदको माग

चीनसँगका नाका बन्द गर्न सांसदको माग

मङ्गलबार, २० फागुन २०७६

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरूले माग गरेका छन्। सांसदहरूले कर्णालीका हिमाली जिल्लामा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाका तत्कालका लागि बन्द गर्नुपर्ने बताएका हुन्।

तिब्बतसँग जोडिएको गोरखाका नाकाबन्द

तिब्बतसँग जोडिएको गोरखाका नाकाबन्द

सोमबार, १९ फागुन २०७६

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको नाका भएर आउजाउमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सिमाना जोडिएको चुमनुब्री गाउँपालिका र प्रहरीलाई नाका भएर सर्वसाधारणको आउजाउ बन्द गराउन अनुरोध गरेको हो।

‘मञ्चबाट सतर्कताको अपिल मात्रै गरिए स्थिति भयावह हुन सक्छ’

‘मञ्चबाट सतर्कताको अपिल मात्रै गरिए स्थिति भयावह हुन सक्छ’

सोमबार, १९ फागुन २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेकोले नेपालले पनि सतर्कता राख्नुपर्ने जनाएको छ।। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन १४ बुँदे अपिल नै गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad