खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

बिहिबार, ०८ फागुन २०७६

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट आइतबार स्वदेश फर्काइएका नेपाली कसैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। ...

वुहानबाट ल्याइएका कसैमा संक्रमण छैन

वुहानबाट ल्याइएका कसैमा संक्रमण छैन

बुधबार, ०७ फागुन २०७६

कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानबाट नेपाल ल्याइएका सबैमा भाइरसको संक्रमण नरहेको पाइएको छ। आइतबार वुहानबाट १७५ जनालाई नेपाल ल्याइएको...

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

मङ्गलबार, ०६ फागुन २०७६

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। ...

कोरोनामा कर्तव्य

कोरोनामा कर्तव्य

सोमबार, ०५ फागुन २०७६

धन्य ! अहिलेसम्म नेपालले कोरोना महामारी बेहोर्नुपरेको छैन। सबै नेपालीको अवस्था सामान्य छ। तर पनि यसलाई संकटकालकै रूपमा व्यवहार गर्ने...

यसरी राखिएको छ  क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

यसरी राखिएको छ क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

आइतबार, ०४ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्‍याइयो।

चीनविरुद्ध कोरोना–भ्रम

चीनविरुद्ध कोरोना–भ्रम

शुक्रबार, ०२ फागुन २०७६

केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो, हुबेइमा एकै दिनमा २४२ को मृत्यु

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो, हुबेइमा एकै दिनमा २४२ को मृत्यु

बिहिबार, ०१ फागुन २०७६

कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ। एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो।

'हात नमिलाऔं, नमस्कार गरौं र कोरोनाबाट बचौं'

'हात नमिलाऔं, नमस्कार गरौं र कोरोनाबाट बचौं'

बुधबार, २९ माघ २०७६

हामी हाम्रो लागि अभियान नेपालले लगनखेलमा 'हात नमिलाऔँ र कोरोना जस्ता नव भाइरसबाट बचौं र बचाऔँ' भन्ने कार्यक्रम सम्पन्न आयोजना गरेको छ।

भक्तपुरका जनतामा कोरोनाको त्रास

भक्तपुरका जनतामा कोरोनाको त्रास

बुधबार, २९ माघ २०७६

जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन्।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

बुधबार, २९ माघ २०७६

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

रुघा खोकीका विरामी देखिएपछि पहिचान गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

रुघा खोकीका विरामी देखिएपछि पहिचान गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

बुधबार, २९ माघ २०७६

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका रुघा खोकीको प्रकोप देखिएपछि पहिचान गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। विश्वमा फैलिएको नोवल कोरोना भाइरससँग मिल्दो जुल्दो देखिने लक्षण देखिएपछि गाउँपालिकाले पहिचानको लागि अनुरोध गरेको हो।

अमेरिकी र जापानीसहित कोरोनाबाट ७२२ जनाको मृत्यु

अमेरिकी र जापानीसहित कोरोनाबाट ७२२ जनाको मृत्यु

शनिबार, २५ माघ २०७६

चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ। मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले ६० वर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन्।

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

मङ्गलबार, २१ माघ २०७६

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

शुक्रबार, १७ माघ २०७६

प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिने त्रासले चीनका सबै सहर सुनसान र निर्जन बनेका छन्। यसले अहिलेनै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्कादिने संकेत देखाएको छ।

चीनमा रहेका नेपालीलाई फिर्ता बोलाउनेबारे तयारी भइरहेको छ  : स्वास्थ्य मन्त्रालय

चीनमा रहेका नेपालीलाई फिर्ता बोलाउनेबारे तयारी भइरहेको छ : स्वास्थ्य मन्त्रालय

बिहिबार, १६ माघ २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले भन्यो : कोरोना भाइरसबारे पुरै विश्व सचेत हुनुपर्छ

विश्व स्वास्थ्य सङ्गठनले भन्यो : कोरोना भाइरसबारे पुरै विश्व सचेत हुनुपर्छ

बिहिबार, १६ माघ २०७६

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसँग पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। चीनबाट फैलिएको नयाँ कोरोना भाइरसलाई फैलिनबाट रोक्न विश्व मिलेर अघि बढ्नु पर्ने समेत स्वास्थ्य संगठनले बताएको छ।

कोरोना निगरानीमा थप एकजना

कोरोना निगरानीमा थप एकजना

बिहिबार, १६ माघ २०७६

चीनबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमण नेपालमा अहिलेसम्म फैलिनसके पनि चीन तथा हङकङबाट आएका यात्रुलाई भने विशेष निगरानीमा राख्न थालिएको छ।

कोरोना भाइरसबारे चीनमा राजदूतहरुलाई ब्रिफिङ, नेपालीको सुरक्षाबारे राजदूत पौडेलको चासो

कोरोना भाइरसबारे चीनमा राजदूतहरुलाई ब्रिफिङ, नेपालीको सुरक्षाबारे राजदूत पौडेलको चासो

मङ्गलबार, १४ माघ २०७६

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको परराष्ट्र मन्त्रालयले विदेशी राजदूतहरुलाई ब्रिफिङ गरेको छ। उक्त ब्रिफिङमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागि भएका छन्। उनले सो अवसरमा चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरुसँग नोभेल कोरोना भाइरसको नियन्त्रण तथा हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षाबारे छलफल समेत गरेका छन्।

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

सोमबार, १३ माघ २०७६

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो।

कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

सोमबार, १३ माघ २०७६

उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन्।

कोरोनादेखि सावधान !

कोरोनादेखि सावधान !

आइतबार, १२ माघ २०७६

शुक्रबार विश्व स्वास्थ्य संगठनले समेत आकस्मिक बैठक राखेर यसबारे विशेष सतर्कता अपनाउन सुझाव दिइसकेको सन्दर्भमा हामी पनि होसियार हुन जरुरी छ। नत्र सामान्य रुघाखोकी र ज्वरो त हो नि भन्दाभन्दै मिर्गौलासमेत काम नलाग्ने भई ज्यानै जान सक्छ।

चीनमा कोरोना भाइरसका कारण ९ को मृत्यु

चीनमा कोरोना भाइरसका कारण ९ को मृत्यु

बुधबार, ०८ माघ २०७६

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन्। यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ।

जापान, कोरिया र थाइल्याण्डमा कोरोनाको संक्रमण भेटियो

जापान, कोरिया र थाइल्याण्डमा कोरोनाको संक्रमण भेटियो

मङ्गलबार, ०७ माघ २०७६

गत महिना चीनको बुहानमा फेला परेको रहस्यमयी कोरोना भाइरस अन्य सहरमा पनि फैलिएको अधिकारीहरूले बताएका छन्।

Ncell Footer Ad