पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको आधा काम सम्पन्न

पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको आधा काम सम्पन्न

सोमबार, १३ असोज २०७६

पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको आधा काम सकिएको छ। आयोजनाका अनुसार ४७ देखि ५० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो। स्थलगत अध्ययन...

चीन जोड्ने कोरला नाका खुलाउन पहल

चीन जोड्ने कोरला नाका खुलाउन पहल

बिहिबार, २५ माघ २०७४

कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्। ...

कोरला नाकाको रोमाञ्चक यात्रा

कोरला नाकाको रोमाञ्चक यात्रा

शनिबार, ०६ जेठ २०७४

राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा स्थानीय तह निर्वाचन लागेको थियो । दुई दशकपछिको चुनावमा सहभागी हुन बाहिरबाट आएर काठमाडौंमा बस्नेहरू गाँउ...

भारतीय राजदूत कोरला नाकामा

भारतीय राजदूत कोरला नाकामा

बुधबार, १२ असोज २०७३

भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन...

कोरला नाका पुनः सञ्चालन

कोरला नाका पुनः सञ्चालन

मङ्गलबार, ०७ भदौ २०७३

चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

पूर्वाधारबिनाको कोरला नाका

पूर्वाधारबिनाको कोरला नाका

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं– सरकारले पटक—पटक सञ्चालनमा ल्याउने भने पनि चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । सरकारले नै चासो नदिँदा चीनसँग व्यापार बढाउन विकल्पको रूपमा हेरिएको नाकामा संरचना निर्माण ढिलाइ भएको हो ।

कोरला कैरन

कोरला कैरन

शनिबार, २५ असार २०७३

यो साता उपल्लो मुस्ताङ दुई कारणले अधिक चर्चामा रह्यो– युरेनियम खानीबारे मन्त्रीको भ्रमण र अभिव्यक्ति एवं कोरला नाका। उद्योगमन्त्री सोमप्रसाद पाण्डे खानी तथा भूगर्भ विभागका विज्ञसहित युरेनियम खानी रहेको लोमान्थाङ् पुगेर फर्किएलगत्तै तीन उपप्रधानमन्त्रीसहितको अर्को टोली कोरला नाकाबारे बुझ्न पुगे।

कोरला नाकामा छिट्टै सीमा सुरक्षा बल र सेनाको ब्यारेक राखिने

कोरला नाकामा छिट्टै सीमा सुरक्षा बल र सेनाको ब्यारेक राखिने

बिहिबार, २३ असार २०७३

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल-चीन जोड्ने कोरला नाकामा छिट्टै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक स्थापना गर्ने बताएका छन्। बिहीबार कोरला नाका पुगेर फर्केपछि उनले सीमा क्षेत्रमा तत्काल सुरक्षा उपस्थिति हुने बताए।

तीन उपप्रधानमन्त्री, सुरक्षा प्रमुख र सडक विभागको टोली कोरला नाकामा !

बिहिबार, २३ असार २०७३

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलको नेतृत्वमा दुई उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सडक विभागका प्रतिनिधिसहितको टोली आज नेपाल–चीन सीमा क्षेत्र कोरला नाकातर्फ प्रस्थान गरेको छ। टोलीमा उपप्रधानमन्त्री द्वय टोपबहादुर रायमाझी र विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

बुधबार, २२ असार २०७३

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

चीनले बन्द गर्याे कोरला नाका

चीनले बन्द गर्याे कोरला नाका

शुक्रबार, १७ असार २०७३

उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरेर २५ दिनका लागि खोलिएको कोरला नाका चीनले सुरक्षा कारण देखाउँदै १० दिनअघि नै बन्द गरेको छ ।

कोरला जोड्ने सडक खन्दै चीन

कोरला जोड्ने सडक खन्दै चीन

आइतबार, १२ असार २०७३

चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad