कैलालीमा ९९८ मुद्दा फछ्र्यौट

कैलालीमा ९९८ मुद्दा फछ्र्यौट

शनिबार, १२ साउन २०७५

कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४–७५ मा ९९८ मुद्दा फछ्र्यौट गरिएको छ। ...

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

बुधबार, २० असार २०७५

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। ...

कैलालीमा १ को मृत्यु,  सयभन्दा बढी घर डुबानमा

कैलालीमा १ को मृत्यु, सयभन्दा बढी घर डुबानमा

सोमबार, १८ असार २०७५

आइतबार रातीदेखि परिरहेको अविरल बर्षाले कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। ...

कैलालीमा बम विस्फोट

कैलालीमा बम विस्फोट

शनिबार, २२ बैशाख २०७५

कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ। ...

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

सोमबार, २४ पुष २०७४

कैलालीमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ। जिल्लामा सोमबार यस बर्षकै सबैभन्दा बढी चिसो भएको छ। जल तथा मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीको तापक्रम यस बर्षको सबैभन्दा कम २.५ डिग्रीमा झरेको छ। अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।

कैलालीमा बसको ठक्करबाट एकको ज्यान गयो

कैलालीमा बसको ठक्करबाट एकको ज्यान गयो

सोमबार, २४ पुष २०७४

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा बसको ठक्करबाट आज बिहान एकजनाको ज्यान गएको छ ।

कैलालीमा बस दुर्घटना, २७ जना घाइते

कैलालीमा बस दुर्घटना, २७ जना घाइते

आइतबार, २६ कार्तिक २०७४

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

बिहिबार, १९ असोज २०७४

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ।  नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो।

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

बिहिबार, २२ भदौ २०७४

सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ।

कैलालीमा ६० हजार १२ मतदाता थपिए

कैलालीमा ६० हजार १२ मतदाता थपिए

आइतबार, ०४ भदौ २०७४

फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन् ।

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

सोमबार, २५ बैशाख २०७४

नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

आइतबार, १५ फागुन २०७३

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

बिहिबार, ०४ कार्तिक २०७३

स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

मङ्गलबार, १८ असोज २०७३

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

बुधबार, १२ असोज २०७३

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

कैलालीमा बस दुर्घटना, २ को मृत्युु, ९ घाइते

कैलालीमा बस दुर्घटना, २ को मृत्युु, ९ घाइते

शुक्रबार, २८ साउन २०७३

कैलाली– दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस भीमदत्तपन्त राजमार्गअन्तगर्त कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा शुक्रबार बिहान १ बजे दुर्घटना हुुँदा २ जनाको मृत्युु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

Ncell Footer Ad