भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

आइतबार, १३ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ। ...

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

शुक्रबार, ११ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले...

दशैंका अवसरमा २१ कैदीलाई माफी

दशैंका अवसरमा २१ कैदीलाई माफी

सोमबार, ०९ असोज २०७४

सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ।  कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर...

कैदीलाई ढाका बुन्ने तान

कैदीलाई ढाका बुन्ने तान

सोमबार, २० मङि्सर २०७३

जिल्ला कारागार शाखा खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ। कारागारका महिला तथा पुरुष कैदीबन्दीले...

चितवनका छ कैदीलाई आममाफी

चितवनका छ कैदीलाई आममाफी

सोमबार, २४ असोज २०७३

दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

स‌ंविधान दिवसमा ५३७ कैदीलाई छोड्न सिफारिस

स‌ंविधान दिवसमा ५३७ कैदीलाई छोड्न सिफारिस

आइतबार, ०२ असोज २०७३

काठमाडौं- मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

बुधबार, २६ साउन २०७३

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

Ncell Footer Ad