नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन्। नारफुको तीनवटाका सबै पदहरु सो पार्टीका उम्मेदवार र्निविरोध...
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मन्डलमध्ये एक महन्थ ठाकुरले नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विषयमा...
तीन नगरपालिका र १३ गाउँपालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे...
युरोपेली फुटबल संघ (युइएफए) का प्रमुख एलेक्जेन्डर सिफ्रिनले मंगलबार ४८ टोली सम्मिलित विश्वकप आयोजनाका लागि युरोपमा केही राष्ट्र मात्र सक्षम...
बुधबार, २५ फागुन २०७३
सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ।
आइतबार, २२ फागुन २०७३
मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको रिघा—७ मनेवामा पहाड खस्दा अवरुद्ध भएको सडक सुचारु गर्न केही दिन लाग्ने भएको छ। पहिरोका कारण बाग्लुङ बुर्तिबाङ यातायात सम्पर्क विच्छेद भएको छ।
बिहिबार, १९ फागुन २०७३
केपी ओलीको सरकारले संविधान संशोधनको विषयमा केही गरेन भनेर नयाँ गठबन्धन बनाएको होइन? यही अवस्थामा निर्वाचन गराउनु थियो भने ओली सरकार गिराउनुको पुष्टि कसरी गर्नुहुन्छ?
मङ्गलबार, १८ माघ २०७३
हाल बन्न लागेकाे राजनीतिक दलसम्बन्धी एेनकाे विधेयकमा तीन प्रतिशत थ्रेसहाेल्ड राख्ने तयारी भएपछि साना दलहरूले त्यस्ताे व्यवस्था हटाउन लविङ शुरू गरेका छन्।
आइतबार, ०९ माघ २०७३
पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।
बिहिबार, २८ पुष २०७३
'प्रधानमन्त्रीज्यू, सर्वसाधारणलाई सास फेर्न गाह्रो भइसक्यो। अझै पनि के हेरेर बसिरहनुभएको छ। केही न केही त गर्नुस्!' बीस वर्षअघि वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भुषण तुलाधर बुधबार राष्ट्रिय योजना आयोगको बैठक कक्षमा एकाएक कड्किए।
बुधबार, ०६ पुष २०७३
सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गरेकी छन्।
बिहिबार, १८ कार्तिक २०७३
राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।
मङ्गलबार, ०२ कार्तिक २०७३
काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।
सोमबार, ०१ कार्तिक २०७३
फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।
आइतबार, ०२ असोज २०७३
सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।
सोमबार, २० भदौ २०७३
मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको माउ निकालेर बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।
आइतबार, १६ साउन २०७३
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आइतबार सप्तरीको तिलाठी स्थित दशगजा क्षेत्रको अवलोकन गरेका छन्। गत बिहीबार उक्त क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध बनाउन खोज्दा दुई देशका स्थानीयबीच झडप भएको थियो।
शनिबार, ०८ साउन २०७३
सिने कलाकारको सामाजिक सञ्जालमा डा. गोविन्द केसीको अनशनले ठाउँ पाएको छ। उनीहरुले डा. केसीको मागमा समर्थन त जनाएकै छन्, केसीको पक्षमा सडकमा उत्रिनसमेत आग्रह गरिरहेका छन्।
बुधबार, ०५ साउन २०७३
काठमाडौं-निष्ठापूर्ण सत्याग्रहमा रत्तिभर नडगमगाएका डा. गोविन्द केसीलाई सास फेर्नै गाह्रो हुन थालिसक्यो। सुगर घटेर शरीरलाई काम धान्नै मुस्किल पर्न थालिसक्यो । अक्सिजन कमीसँगै स्वास्थ्यमा अनेक समस्या एकसाथ थपिँदो छन्।