दुई दिनभित्र डिस्चार्ज हुँदै डा. गोविन्द केसी

दुई दिनभित्र डिस्चार्ज हुँदै डा. गोविन्द केसी

सोमबार, २१ साउन २०७५

त्रिवि शिक्षण अस्पताल महाराजगञ्मा उपचाररत डा. गोविन्द केसी दुई दिन भित्र डिस्चार्ज हुने भएका छन्। ...

सुनुवाई समिति पूर्वाग्रहबाट मुक्त हुनुपर्छः पूर्व न्यायाधीश बलराम केसी

सुनुवाई समिति पूर्वाग्रहबाट मुक्त हुनुपर्छः पूर्व न्यायाधीश बलराम केसी

बुधबार, १६ साउन २०७५

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी बारेको निर्णय गर्ने संसदीय सुनुवाई विशेष समिति राजनीतिक आग्रह पूर्वाग्रहबाट...

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

आइतबार, १३ साउन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन...

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

शुक्रबार, ११ साउन २०७५

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्। ...

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको वार्ता निष्कर्षमा पुगेको हो।

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

बुधबार, ०९ साउन २०७५

सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा. केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन्।

सरकार र केसी पक्षबीच अाज  (बुधबार)पनि वार्ता  हुँदै

सरकार र केसी पक्षबीच अाज (बुधबार)पनि वार्ता हुँदै

बुधबार, ०९ साउन २०७५

अनसनरत डा. गोविन्द केसी तथा सरकारी वार्ता टाेलीबीच मंगलबार शुरू भएकाे वार्ता प्रक्रियाले आज (बुधबार) पनि निरन्तरता पाउने भएको छ।

डा. केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन, मुल बुँदामा भोलि छलफल हुने

डा. केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन, मुल बुँदामा भोलि छलफल हुने

मङ्गलबार, ०८ साउन २०७५

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि २५ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी टोलीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।

डा. केसी र सरकारी टोलीबीच वार्ता जारी

डा. केसी र सरकारी टोलीबीच वार्ता जारी

मङ्गलबार, ०८ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच बार्ता भइरहेकाे छ। सरकारी पक्ष र र डा. केसीको टोलीबीच शिक्षा मन्त्रालयमा चिकित्सा शिक्षा विधेयक र डा केसीका मागबारे छलफल भइरहेकाे छ। सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। डा. केसीले उक्त टोलीसँग वार्ता नगर्ने बताउँदै आएका थिए।

आइ एम विथ डा. केसी

आइ एम विथ डा. केसी

सोमबार, ०७ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी अनसन बसेको तीन साता नाघिसकेको छ । जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो १५ औं अनसन सुरु गरेका केसीलाई सरकारले गत बिहीबार जुम्लाबाट हेलिकप्टरमा राजधानी काठमाडौं ल्यायो।

'डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र निशर्त वार्ता'

'डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र निशर्त वार्ता'

आइतबार, ०६ साउन २०७५

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुगेपछि सरकार निशर्त वार्ता गर्न तत्पर रहेको बताएका छन्। अर्यालले ट्विट गर्दै प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमलाई नियाली रहेको उल्लेख गरेका छन्।

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

आइतबार, ०६ साउन २०७५

प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए।

केसी, केपी र नंग्न पूँजीवादी अडान

केसी, केपी र नंग्न पूँजीवादी अडान

शुक्रबार, ०४ साउन २०७५

जुम्लामा थालिएको डा. गोविन्द केसीको पन्ध्रौँ पटकको आमरण अनशनले चिकित्सा शिक्षा सम्बन्धमा फेरि एकचोटि देशव्यापी तातो बहस सिर्जना गरेको छ।

शिक्षण अस्पतालमा डा. केसी (हेर्नुस् तस्बिरहरु)

शिक्षण अस्पतालमा डा. केसी (हेर्नुस् तस्बिरहरु)

बिहिबार, ०३ साउन २०७५

चिकित्सा शिक्षा विधेयकको विरोधमा जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनलाई विहीबार साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरुमा उनलाई वीर अस्पताल लगिएको थियो। त्यहाँ बस्न नमानेपछि सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको हो।

डा. केसी ट्विटर ट्रेन्डिङ्मा

डा. केसी ट्विटर ट्रेन्डिङ्मा

बिहिबार, ०३ साउन २०७५

चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा यतिखेर सामाजिक संजालहरु तातेका छन् ।

‘डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ?’

‘डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ?’

बिहिबार, ०३ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनमाथि प्रश्न उठाएका छन्। विहीबार पोखरा विश्वविद्यालयको १९औं सिनेटलाई सम्बोधन गर्दै ओलीले डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ? भनी प्रश्न उठाए। ‘अहिलेको आन्दोलनको स्थिति के कारणता उत्पन्न भयो? आन्दोलन नै शोखÞ हो भने कसको के लाग्छ’, ओलीले भने।

गुन्डागर्दी नगर, तोडफोड नगर, बरु म काठमाडौं जान्छुः डा. केसी

गुन्डागर्दी नगर, तोडफोड नगर, बरु म काठमाडौं जान्छुः डा. केसी

बिहिबार, ०३ साउन २०७५

जुम्लामा बीस दिनदेखि अनशनरत डा. गोविन्द केसीले गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन बरु म काठमाडौ जान्छु भनेका छन्।

माफिया डन र अधिनायकवादीको हार हुन्छः डा.गोविन्द केसी (अडियोसहित)

बिहिबार, ०३ साउन २०७५

बीस दिन देखि यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न राज्य अग्रसर भएमा अनसन तोड्ने बताएका छन्।

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

बिहिबार, ०३ साउन २०७५

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

राज्यले मलार्इ  अपहरण शैलीमा उठाउन खाेज्याे  : डा केसी

राज्यले मलार्इ अपहरण शैलीमा उठाउन खाेज्याे : डा केसी

बिहिबार, ०३ साउन २०७५

२० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफूलाई राज्यले अपहरण शैलीमा उठाउन खोजेको भन्दै आफ्नो मानव अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले झारा टार्यो :डा. केसी

सरकारले झारा टार्यो :डा. केसी

बिहिबार, ०३ साउन २०७५

जुम्लामा विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् ।

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

बुधबार, ०२ साउन २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीले तत्कालकालागि सरकारसंग अर्को चरणको वार्ताको औचित्य सकिएको वताएका छन्।

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

डा. केसी बचाउन सडकमा ‘नारी शक्ति’

बुधबार, ०२ साउन २०७५

१८ दिन भयो, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको।

डा. केसी छटपटाउँदै

डा. केसी छटपटाउँदै

बुधबार, ०२ साउन २०७५

सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन्। सास फेर्न धेरै गाह्रो भएपछि उनी बेलाबेलामा अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए

केसी बचाउन देउवाको माग

केसी बचाउन देउवाको माग

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्।

केसी समर्थक एक्लो अभियन्ता

केसी समर्थक एक्लो अभियन्ता

सोमबार, ३२ असार २०७५

उमेरले ७० को नेटो काटेझैं, चिउँडोमा चुसुक्क सेतो दारी। हसिलो मिजासमा इलाम बजारको यताउति घुमिरहेका उनले केही दिनयता चाहिँ ढाकाटोपी लगाएको देखिन्छ।

म अनशनबाट भाग्दिन: डा. केसी  (अडियो सम्बोधन)

म अनशनबाट भाग्दिन: डा. केसी (अडियो सम्बोधन)

आइतबार, ३१ असार २०७५

डा. गोविन्द केसीले काठमाडौँमा शनिवार उनको समर्थनमा भएको आन्दोलनलाई अडियो मार्फत सम्बोधन गरेका छन्। उनले चिकित्सा शिक्षा अध्यादेश यथारुपमा पारित नगरिए आफ्नो अनसन कुनैपनि हालतमा नतोडिने चेतावनी दिएका छन्।

औषधि लिन मान्दैनन् डा. केसी

औषधि लिन मान्दैनन् डा. केसी

शनिबार, ३० असार २०७५

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति विरुद्ध जुम्लामा पन्ध्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी

सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी

बुधबार, २७ असार २०७५

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकार तयार रहेको अवस्थामा बार्ता टोली पठाउने बताएका छन्।

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

सोमबार, २५ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कमिसनको खेलमा डा. गोविन्द केसीको अनशनलाई उचालेको आरोप लगाएका छन्।

जुम्लाकै चिकित्सक मलाई बचाउछन : डा. केसी

जुम्लाकै चिकित्सक मलाई बचाउछन : डा. केसी

बिहिबार, २१ असार २०७५

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्यमन्त्रालयले पठाएको चिकित्सकको टोलीबाट उपचार सेवा नलिने घोषणा गरेका छन्।

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

डा गोविन्द केसी पक्राउ

डा गोविन्द केसी पक्राउ

शनिबार, १६ असार २०७५

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

आइतबार, १० असार २०७५

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको परिवारबाहेक अन्यलाई थाहा हुँदैन। फिल्ममा व्यस्त नहुँदा घरमै रमाउने अनमोललाई दर्शकले अरुबेला बिरलै भेट्छन्।

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

मङ्गलबार, २९ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन्।

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

सोमबार, २१ जेठ २०७५

सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

अपराध मुक्त रौतहट बनाउँछु : एसपी केसी

अपराध मुक्त रौतहट बनाउँछु : एसपी केसी

बुधबार, ०२ जेठ २०७५

रौतहटका नवनियुक्त प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले रौतहट जिल्ला अपराध मुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश २ मा रौतहट अति संवेदनशील जिल्लाको सूचीमा पर्छ।

३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ

३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ

आइतबार, १६ बैशाख २०७५

३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन्।

करण केसी जन्मठाउँ पुग्दा…

करण केसी जन्मठाउँ पुग्दा…

मङ्गलबार, ०८ फागुन २०७४

मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।

डा. केसी, गंगामाया र सत्याग्रह

डा. केसी, गंगामाया र सत्याग्रह

मङ्गलबार, ०९ माघ २०७४

हिजोआज ‘सत्याग्रह’ शब्द निकै प्रचलनमा आएको छ । बृहत्तर हितका लागि अहिंसाको माध्यमबाट सत्य र न्यायको खोजी गर्ने ‘सत्य–शक्ति’को औजारका रूपमा विश्वभर यो प्रयोग भएको पाइन्छ । महात्मा गान्धीजीले दक्षिण अफ्रिकामा रहँदा सन् १९०६ मा यस अवधारणालाई आत्मसात् गरेको भेटिन्छ । त्यसबेला एसियाका बासिन्दा लक्षित बेलायती उपनिवेश शासनले विभेदकारी कानुन पारित गरेपछि उनमा विरोधको यो शैली र सोचको बीजारोपण भएको बताइएको छ । होला कि, यसको पहिलो प्रयोग आजभन्दा सय वर्ष अघि (सन् १९१७ अप्रिलमा) भारत बिहारको पूर्वी चम्पारनमा किसानले भोगेको ‘नीरखेती’ अन्यायविरुद्घ भएको देखिन्छ ।

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

बिहिबार, ०४ माघ २०७४

चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लामा शीतलहरले धेरै क्षति पुर्‍याएको र विगत साउनको बाढीले पनि सबैभन्दा बढी क्षति रौतहटमा नै पुर्याएको हुनाले आफ्नो रोजाइमा रौतहटका दलित परिवार परेको डा. केसीले बताए।

डा. केसी, त्रिवि र सरकार

डा. केसी, त्रिवि र सरकार

बुधबार, ०३ माघ २०७४

सार्वजनिक महत्त्वका सवालमा निर्भीक र निडर भएर सरकार, न्यायालय वा जुनसुकै शक्तिविरुद्ध शान्तिपूर्ण आन्दोलनमा ओर्लिन सक्ने डा. केसीले राजकीय शक्तिमा नरहेर पनि शक्तिको नमुना देखाएका छन्, अर्थात् नागरिक शक्तिको उच्चतम दृष्टान्त प्रस्तुत गरेका छन् ।

अन्य माग पूरा नहुँदासम्म अनशन : केसी

अन्य माग पूरा नहुँदासम्म अनशन : केसी

शुक्रबार, २८ पुष २०७४

स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बर्खास्ती, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट खोसिएका अधिकार फिर्तालगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने घोषणा गरेका छन् ।

‘न्यायापालिका र डा. केसी दुवैको इज्जत नजाओस्’

‘न्यायापालिका र डा. केसी दुवैको इज्जत नजाओस्’

शुक्रबार, २८ पुष २०७४

शत्रु गते फिल्मको छायांकन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न सहरमा निस्किएका छन् । मंगलबार उनले पाल्पा तानसेनस्थित होराइजन होम स्टेमा बसे । उनीसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरि कदैनिकका लागि मुक्तिप्रसाद न्यौपानेले गरेको कुराकानी ।

डा. केसी तारेखमा रिहा

डा. केसी तारेखमा रिहा

बिहिबार, २७ पुष २०७४

न्यायालयको अपहेलना मुद्दामा गिरफ्तार गरिएका डा. गोविन्द केसीलाई बुधबार तारेखमा रिहा गरिएको छ । सर्वोच्च अदालतको न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको आदेशमा केसी सामान्य तारेखमा रिहा भएका हुन् ।

डा. गोविन्द केसी रिहा

डा. गोविन्द केसी रिहा

बुधबार, २६ पुष २०७४

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन्। थुनछेक बहस पछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्न आदेश दिएको थियो। केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।

अदालतको अवहेलनामा डा. केसी गिरफतार

अदालतको अवहेलनामा डा. केसी गिरफतार

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएको केही घण्टामै प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनशन बसेकै ठाउँबाट केसीलाई गिरफतार गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

डा गोविन्द केसी पक्राउ

डा गोविन्द केसी पक्राउ

सोमबार, २४ पुष २०७४

डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।

डा. केसी  विरुद्ध अदालतको अवहेलना मुद्दा,  पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

सोमबार, २४ पुष २०७४

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसी अनशनमा

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसी अनशनमा

सोमबार, २४ पुष २०७४

चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बसेका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बसेका हुन्।

Ncell Footer Ad