प्रधानमन्त्री ओली भोलि विहान काठमाडौं आइपुग्ने

प्रधानमन्त्री ओली भोलि विहान काठमाडौं आइपुग्ने

शनिबार, ३२ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन्। यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र...

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः  उपलब्धि कम, प्रचार बढी

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः उपलब्धि कम, प्रचार बढी

शनिबार, ३२ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर फर्किसकेका छन्। १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ...

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

शुक्रबार, ३१ जेठ २०७६

नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा निरन्तर छलफल गर्ने सहमति भएको छ। ...

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

बिहिबार, ३० जेठ २०७६

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई...

दोहोरो कर छिटो हटाउन प्रमओलीलाई लगानीकर्ताको अनुरोध

दोहोरो कर छिटो हटाउन प्रमओलीलाई लगानीकर्ताको अनुरोध

बिहिबार, ३० जेठ २०७६

बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो करलगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए।

बेलायतबाट प्रधानमन्त्रीले भने : विदेशको कारोबार टुंग्याएर नेपाल फर्कनुस्

बेलायतबाट प्रधानमन्त्रीले भने : विदेशको कारोबार टुंग्याएर नेपाल फर्कनुस्

बुधबार, २९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे।

बजेट सक्न चटारो

बजेट सक्न चटारो

बुधबार, २९ जेठ २०७६

सरकारले फागुन अन्तिम साता प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहहरूमा रोजगार संयोजक पठाएको थियो।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागि थिए।

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

मङ्गलबार, २८ जेठ २०७६

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

मङ्गलबार, २८ जेठ २०७६

युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउका छन्।

‘आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो’

‘आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो’

मङ्गलबार, २८ जेठ २०७६

नेपाली जनताको शिक्षा, स्वास्थ्य, खाद्य, आवास, संस्कृति र भाषाको अधिकिार आधारभूत अधिकारका रूपमा सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीद्वारा साइडलाइन भेटघाट

प्रधानमन्त्रीद्वारा साइडलाइन भेटघाट

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उच्चस्तरीय साइडलाइन भेटघाट गरेका छन्।

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन  गर्ने

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन गर्ने

सोमबार, २७ जेठ २०७६

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

बूढानीलकण्ठमा वक्रदृष्टि

बूढानीलकण्ठमा वक्रदृष्टि

सोमबार, २७ जेठ २०७६

लामो समयदेखि संरक्षित बुढानिलकण्ठजस्ता संस्थाको जग्गा हडप्न खोज्ने उद्देश्य कुनै अर्थमा पनि जायज मान्न सकिने अवस्था छैन।

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

आइतबार, २६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आइतबार विहान कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन्।

ओलीलाई प्रकाशमानको चेतावनीः सत्तामा बसेर नमात्तिनुस्, राणा र राजाकै हालत होला

ओलीलाई प्रकाशमानको चेतावनीः सत्तामा बसेर नमात्तिनुस्, राणा र राजाकै हालत होला

शनिबार, २५ जेठ २०७६

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा बसेर अमर्यादित भाषा नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। दैलेख बजारमा आयोजित कांग्रेसको जागरणसभालाई सम्बोधन गर्दै नेता सिंहले राणादेखि राजासम्मले कांग्रेसलाई मुठिभरको तत्व भनेको कुरा सम्झन आग्रह गर्दै  मुठिभर भनिएको कांग्रेसका अगाडि राणा र राजाहरुको के हालत भयो भने।

प्रधानमन्त्री ओलीकाे सवारीका कारण यातायात प्रभावित

प्रधानमन्त्री ओलीकाे सवारीका कारण यातायात प्रभावित

शनिबार, २५ जेठ २०७६

युराेप भ्रमणका तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सवारीका कारण अहिले उपत्यकाका सडकका केही रूटमा यातायात प्रभावित भएकाे छ।

प्रधानमन्त्री ओली आज यूरोप प्रस्थान गर्दै

प्रधानमन्त्री ओली आज यूरोप प्रस्थान गर्दै

शनिबार, २५ जेठ २०७६

एक हप्ता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिबार) यूरोप प्रस्थान गर्दैछन्।

प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

शनिबार, २५ जेठ २०७६

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे । रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् ।

दाहालको सहयोग निरन्तर

दाहालको सहयोग निरन्तर

शनिबार, २५ जेठ २०७६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गत वर्षको वैशाख ५ गते दुई बालकको अभिभावक बनेका थिए।

राजतन्त्र चाहियो भन्ने कमल थापा मुर्ख हुन्: प्रधानमन्त्री ओली

शुक्रबार, २४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ (फोटो फिचर)

प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ (फोटो फिचर)

शुक्रबार, २४ जेठ २०७६

शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेका हुन्।

कमल थापालाई प्रधानमन्त्री ओलीले दिए मुर्खको संज्ञा !

शुक्रबार, २४ जेठ २०७६

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन्।

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

शुक्रबार, २४ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा नेताहरूको स्वार्थ बाझिँदा डेढ साता पछि धकेलिएको छ।

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

बिहिबार, २३ जेठ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ।

ओली–दाहालले तयार पारेको इन्चार्ज र सहइन्चार्जको सूचीप्रति नेपालको असहमति

ओली–दाहालले तयार पारेको इन्चार्ज र सहइन्चार्जको सूचीप्रति नेपालको असहमति

बुधबार, २२ जेठ २०७६

के गर्दा बढि उपयुक्त हुन्छ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली विहान नौ बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

योजना आयोग परिसरमा प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

योजना आयोग परिसरमा प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

बुधबार, २२ जेठ २०७६

विश्व वातावरण दिवसका अवसरमा प्रधानन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा विरुवा रोपेका छन्।

आन्दोलनप्रति गेसोको ध्यानाकर्षण

आन्दोलनप्रति गेसोको ध्यानाकर्षण

मङ्गलबार, २१ जेठ २०७६

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका आन्दोलनमा आफ्नो समर्थन भएको जनाएको छ।

उद्घाटनको अलमल

उद्घाटनको अलमल

सोमबार, २० जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको समय राष्ट्रको हो। उनलाई त्यो स्थानका निम्ति निर्वाचित गर्ने संसद्को समय पनि हो त्यो। सरकार प्रमुखको समय सबैभन्दा महत्त्वपूर्ण काममा खर्च हुनुपर्छ भन्दा अत्युक्ति हुने छैन।

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

सोमबार, २० जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।

ओली–दाहाल सुटुक्क छलफलमा

ओली–दाहाल सुटुक्क छलफलमा

सोमबार, २० जेठ २०७६

केहि दिनअघि प्रधानमन्त्रीको विषयमा आएको चर्चाबारे पनि छलफल हुने दाहाल निकट स्रोतले बतायो।

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

सोमबार, २० जेठ २०७६

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्।

ओली र दाहालबीच बालुवाटारमा छलफल

ओली र दाहालबीच बालुवाटारमा छलफल

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भएको छ।

वाइड वडी खरिदमा रवीन्द्र निर्दोष : प्रधानमन्त्री

वाइड वडी खरिदमा रवीन्द्र निर्दोष : प्रधानमन्त्री

आइतबार, १९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी काण्डमा तत्कालीन पर्यटन, नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको दाबी गरेका छन्। रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार पोखरामा उद्घाटन गर्दै उनले केहि भुईंफुट्टा व्यक्ति तथा संस्थाले अधिकारीको बद्नाम गर्ने उद्देश्यले संलग्नता नै नभएको वाइडवडी काण्डमा नाम मुछेको बताएका हुन्। अधिकारी मन्त्री हुनुभन्दा अघिको प्रसंग ल्याएर उनको बद्नाम गर्न प्रयास भएको उनको भनाइ थियो।

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमती कार्यान्वयन हुनुपर्छः गौतम

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमती कार्यान्वयन हुनुपर्छः गौतम

शनिबार, १८ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति कार्वान्वय हुनुपर्ने बताएका छन्।

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइने

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइने

शनिबार, १८ जेठ २०७६

भेटमा दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीलाई भेटेर काठमाडौं फर्किए ओली

मोदीलाई भेटेर काठमाडौं फर्किए ओली

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन्।

ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

शुक्रबार, १७ जेठ २०७६

‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन’ उनले भने। नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्ने बताएका छन्। ‘सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ।’ उनले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’

प्रधानमन्त्री ओलीले मोदीलाई  दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्ष उपहार

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए।

एकीकरण नसकिँदै सत्ता विवाद

एकीकरण नसकिँदै सत्ता विवाद

शुक्रबार, १७ जेठ २०७६

‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रूपमा हेर्ने र अर्का अध्यक्षले सरकार मुख्य रूपमा हेर्ने भयो भने सहज हुन्छ,’ अध्यक्ष पुष्पकमल दाहालले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छैन।’

प्रधानमन्त्री ओली भारत प्रस्थान

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए।

प्रधानमन्त्री ओलीले श्रीमतीलाई भने– मैले बनावटी कुरा गरे सार्वजनिक मञ्चमै विरोध गर्नू

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमति राधिका शाक्यलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीलाई राजनीतिमा मानार्थ विद्यावारिधी

प्रधानमन्त्री ओलीलाई राजनीतिमा मानार्थ विद्यावारिधी

बुधबार, १५ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ। नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रम ओली

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रम ओली

बुधबार, १५ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्। गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरे ।

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध र महत्वबारे छलफल गर्ने बताएका छन्। ओली बिहीबार दिउँसो भारत जाँदैछन्।

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। ओलीलाई सपथ समारोहमा सहभागिताका लागि मोदीले आमन्त्रण गरेका थिए।

आतंककारीको खुला चुनौती रोक्न सरकार प्रतिबद्धः  प्रधानमन्त्री

आतंककारीको खुला चुनौती रोक्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

मङ्गलबार, १४ जेठ २०७६

मानवअधिकार आयोगलाई महान्यायाधीवक्ताको मातहतमा राख्नेगरी सरकारले संसदमा विधेयक दर्ता गरेको भन्दै आयोगले विरोध गर्दे आएको छ।

निर्माला पन्त प्रकरणमा प्रहरीबाट गल्ती भयो: प्रधानमन्त्री

सोमबार, १३ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त घटनाको वास्तविकता सार्वजनिक गर्ने प्रयत्न भइरहेको बताएका छन्।