सरकार पूर्ण असफल : कांग्रेस

सरकार पूर्ण असफल : कांग्रेस

बुधबार, ०८ असोज २०७६

नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार मुलुक सञ्चालनमा पूर्ण असफल भएको आरोप लगाएको छ । भदौ २४ गते देखि सुरु...

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

मङ्गलबार, ०७ असोज २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुलुकमा आर्थिक अनियमिता र भ्रष्टाचार तीव्र बनाएको बताएका छन् ।

मोदीको आज ६९  औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना

मोदीको आज ६९ औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना

मङ्गलबार, ३१ भदौ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन परेको छ। मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन्।

प्रधानमन्त्रीको ‘भिडियो कन्फरेन्स’

प्रधानमन्त्रीको ‘भिडियो कन्फरेन्स’

आइतबार, २२ भदौ २०७६

सुरुमा यसलाई बैठक भनिएकामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको त्यो बैठकलाई पहिलोपटक त बैठकै...

ओलीलाई सिटौलाले भने, ‘कांग्रेस सकियो अब उठ्ँदैन भनेर भ्रममा नपरे हुन्छ’

ओलीलाई सिटौलाले भने, ‘कांग्रेस सकियो अब उठ्ँदैन भनेर भ्रममा नपरे हुन्छ’

सोमबार, ०६ साउन २०७६

नेपाली कांग्रेसका शीर्ष नेता कृष्ण सिटौलाले वर्तमान गठबन्धनको सरकारले सत्तामा पुगेपछि सहमतिको भावनामा ठेस लगाएको बताएका छन्। सहमतिका आधारमा मुलुकमा संविधान जारी भएको उदाहरण दिँदै सिटौलाले सहमतिका कुरालाई वेवास्ता गर्दै सरकार अघि बढ्न खाजे मुलुकमा ठुलो दुर्घटना हुने दावी गरे।

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

आइतबार, १५ असार २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन्। आइतबार बुटवलमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको जिकिर गरे।

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

मङ्गलबार, ०३ असार २०७६

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र पहिला बोल्न पाउनु पर्छ भन्ने कुरा लोकतन्त्रमा कहीँ पनि नहुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

कमरेड ! भ्रम तोड्ने आँट छ ?

कमरेड ! भ्रम तोड्ने आँट छ ?

बिहिबार, ३० जेठ २०७६

छिमेकमा दलित बस्न आयो भने सकेसम्म उसैलाई घर/घडेरी बेचेर जान बाध्य पार्ने कथंकदाचित् त्यो सकिएन भने आफैंँ बेचेर अन्त जाने क्रम बढ्दै छ । अनि कुरा भने माक्र्सवाद, समाजवाद, साम्यवादको ? जनैवादको अन्त्य प्रमुख सवाल हो, समाजवादको गफ हाँक्न छाडौँ ।

नेकपामा निर्णायक बन्दै थापा

नेकपामा निर्णायक बन्दै थापा

बिहिबार, ३० जेठ २०७६

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

आइतबार, १९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको तीन दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसरा प्रधानमन्त्री ओली बेलायत प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणामा जुन १० तारिख देखी वेलायतको भ्रमण गर्न लागेका हुन्।

ओलीलाई नेपालको सुझावः विवादास्पद विधेयक नल्याउनुस्, नराम्रा कुराबाट जोगिनुस्

ओलीलाई नेपालको सुझावः विवादास्पद विधेयक नल्याउनुस्, नराम्रा कुराबाट जोगिनुस्

शनिबार, ११ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सोचेर काम नगर्दा सरकारका निर्णय विवादास्पद बन्न पुगेको बताएका छन्। काम गर्ने क्रममा सरकारले सोचेर मात्र गर्नुपर्ने उनको सुझाव छ।

मोदीलाई प्रधानमन्त्री ओलीको वधाई

मोदीलाई प्रधानमन्त्री ओलीको वधाई

बिहिबार, ०९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई ज्ञापन गरेका छन्। लोकसभा निर्वाचनमा एक बहुमत प्राप्त गर्ने संकेत गरेका मोदीलाई निर्वाचनको नतिजा अगावै वधाई दिएका हुन्।

आश्वासन बढी, काम शून्य

आश्वासन बढी, काम शून्य

आइतबार, २२ बैशाख २०७६

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन्। २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैंले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रूपमा देखा परेको छैन। विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन्। त्यसमाथि उनकै गृहनगर दमकमा योजना थुप्रिएका छन्। दमकबाहेक अन्यत्र दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

भ्रष्टाचार

भ्रष्टाचार

मङ्गलबार, १७ बैशाख २०७६

प्रधानमन्त्री केपी ओलीसँग देश विकासको दरो प्रतिबद्धता छ भनी शंकाको सुविधा दिन सकिन्छ। त्यस्तै प्रम देशबाट भ्रष्टाचार न्यून गर्न चाहन्छन् भनी विश्वास गर्ने आधार पनि भेटिन्छन्। दुईतिहाइको कम्युनिस्ट सरकारको नेतृत्वसँग माथिका दुई सोच हुनुपर्छ भन्ने बुझाइ सामान्य हो तर यो हुन्छ कसरी ?

भ्रष्टाचारविरुद्ध राप्रपा (संयुक्त)को प्रदर्शन

भ्रष्टाचारविरुद्ध राप्रपा (संयुक्त)को प्रदर्शन

मङ्गलबार, १७ बैशाख २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)सँग आवद्ध विद्यार्थी तथा युवाहरूले केपी ओली सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

‘जनताको मनबाट ओली सरकार हट्यो’

‘जनताको मनबाट ओली सरकार हट्यो’

सोमबार, १६ बैशाख २०७६

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर गरेको हो।

ओलीले मुलुकलाई काण्डै काण्डकाे रूपमा चिनाए : नेता पाैडेल

ओलीले मुलुकलाई काण्डै काण्डकाे रूपमा चिनाए : नेता पाैडेल

शनिबार, १४ बैशाख २०७६

नेपाली कांग्रेसद्वारा रौतहट राजपुर फरहदवामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरे पनि त्यसविपरीत काम गरेको आरोप लगाए।

'सबै नेपालीको बैंक खाता' अभियान आजबाट सुरु

'सबै नेपालीको बैंक खाता' अभियान आजबाट सुरु

आइतबार, ०१ बैशाख २०७६

प्रधानमन्त्री केपी ओलीले सबै नेपालीको बैंक खाता खोल्ने अभियानको सुरुवात आफ्नै बुबाको खाता खोलेर गरेका छन्।

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

शुक्रबार, १५ चैत २०७५

प्रधानमन्त्री केपी ओलीले नेपाल लगानीका लागि सुरक्षित क्षेत्र बनेको बताएका छन्। आज शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनमा उनले विकास साझेदारसहित विदेशी लगानीकर्तालाई लगानीअनुसार नाफा सहजै लैजान सक्ने बताएका हुन्।

'बालगुरु आदित्य विज्ञानलाई चुनौती'

'बालगुरु आदित्य विज्ञानलाई चुनौती'

बिहिबार, १४ चैत २०७५

नेपाल मेडिसिटी अस्पतालले बुधकार एक कार्यक्रमबीच नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) को मान्यता पाएको प्रमाणपत्र प्राप्त गर्दै थियो।

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

मङ्गलबार, १२ चैत २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।

ओली सरकार देउवाको सुपर सरकार

ओली सरकार देउवाको सुपर सरकार

मङ्गलबार, ०५ चैत २०७५

प्रधानमन्त्री केपी ओली आफ्नो पूरा नाम ‘खड्गप्रसाद ओली’ सुन्न र लेख्न खासै मनपराउँदैनन् अरे। प्रमलाई आफ्नो संक्षिप्त नाम ‘केपी ओली’नै प्यारो छ।आफूप्रम निकटदावा गर्ने एकजना विराटनगरतिरका कमरेडले मलाई सुनाए। मलाई प्रमको नाम केपी ओली वा खड्ग ओली जे भए पनि मतलव हुनुपर्ने कुनै कारण छैन। तर मन नपर्ने नामबाट अब सम्बोधन नगरौँला भनी कामरेड मित्रलाई विश्वस्त पारे।

पृथकतावादीलाई खुवा बिर्ता

पृथकतावादीलाई खुवा बिर्ता

शुक्रबार, ०१ चैत २०७५

नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले भारतसँग गरेका सन्धि (जसलाई दिल्ली सम्झौता भनिन्छ) पर्दापछाडिको खेल थियो। सत्ता टिकाउनका लागि सार्वभौमसत्ता र राष्ट्रियता नै जुवाको खालमा राखियो। त्यसको विरोध गर्ने धेरै नेपाली राजनीतिमा सक्रिय हँुदै गए तर उनीहरूले आफ्नो र दलको स्वार्थका लागि भारतसँगै समर्पित हुने नीति लिए। महाकाली सन्धि, नागरिकता ऐन, १२ बुँदे सम्झौता, परराष्ट्र नीति र जलस्रोत नीतिमा देखाएको द्वैध चरित्र, हजारौँ हेक्टर जमिन भारतले मिच्दा पनि मुखमा बुजो हालेर बस्ने दास मानसिकता र नेपाल तथा नेपाली हेपिँदा मौन बस्ने सरकारी तलवजीवीको चरित्र हेर्दा पर्दापछाडिका खेलहरू बुझ्न सकिन्छ।

प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिप्रति प्रचण्ड असन्तुष्ट

प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिप्रति प्रचण्ड असन्तुष्ट

सोमबार, २७ फागुन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले फागुन २४ गते सीके राउतसँगको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेको केही शब्दमाथि असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनामा असन्तुष्टि जनाएका हुन्।

'जापानको निस्वार्थ सहयोग'

'जापानको निस्वार्थ सहयोग'

सोमबार, २७ फागुन २०७५

प्रधानमन्त्री केपी ओलीले जापानले नेपाललाई जस्तो सुकै कठिन अवस्थामा समेत निस्वार्थ सहयोग गरिरहेको बताएका छन्। उनले जापानको सहयोग भौतिक पूर्वाधार निर्माण र प्रविधि हस्तारणमा उल्लेख रहेको बताए। नेपाल जाइका अलमनाई एसोसियन (जान)को ४५औं वार्षिक समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। सो अवसरमा उनले जापानबाट प्रकाशन हुने वार्षिक पत्रिका ‘मिलन’को विमोचनसमेत गरे।

ओली – दाहाल एकैसाथ मधेश झर्दै, सुरक्षा व्यवस्था कडा

ओली – दाहाल एकैसाथ मधेश झर्दै, सुरक्षा व्यवस्था कडा

शनिबार, २५ फागुन २०७५

पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

शुक्रबार, २४ फागुन २०७५

प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउत एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. राउतले पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणाका लागि राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सम्बोधन गर्न लागेका हुन्।

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

बिहिबार, २३ फागुन २०७५

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्।

अ (न)र्थतन्त्र !

अ (न)र्थतन्त्र !

मङ्गलबार, २१ फागुन २०७५

सरकारले एक वर्षको कार्यकाललाई अत्यन्त सफल, भावी विकास कार्यको रेखा कोर्न सफल वर्ष र ‘विश्वका लागि चामत्कारिक’ रहेको दाबी गरेको छ। तर मुलुकका ठूला पाते पत्रिका, टेलिभिजन र सामाजिक सञ्जालले दुई तिहाइ सरकारको एक वर्षको कार्यकाल निराशाजनक रहेको चित्रण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केपी ओली आ–आफ्ना मुलुकका छापामा उत्तिकै छाएका छन् कार्टुनका रूपमा। एउटा सरकार प्रमुखका लागि दैनिक कार्टुनमा देखिनु राम्रो होइन।

प्रधानमन्त्री ओलीलाई किन रिस उठ्छ ?

प्रधानमन्त्री ओलीलाई किन रिस उठ्छ ?

बुधबार, १५ फागुन २०७५

प्रधानमन्त्री ओली रिसाउने खालका मानिस होइनन्। उनी सार्वजनिक सभामा या सबैले देखिने रूपमा रिसाएको देखिन्न। उनको खुबी सबैलाई हँसाउने र आफूले पनि त्यसैमा मजा लिने गरेको देखिन्छ।

सपनाहरूको समाधि

सपनाहरूको समाधि

सोमबार, १३ फागुन २०७५

केपी ओली नेतृत्वको नेकपा सरकारले कार्यकालको पहिलो वर्ष व्यतीत गरेको छ। प्रम ओलीले यो अवधिलाई आधार वर्षका रूपमा उपलब्धिमूलक रहेको सुनाए। मिडियामा तीव्र गतिमा विकास भइरहेकोे ‘दाबी’ गरिरहँदा आम मतदाताहरू के कसरी मूल्यांकन गरेका होलान् भन्ने हेक्का राखेको देखिएन।

‘प्रधानमन्त्रीको सम्बोधनमा भनेजस्तो छैन अर्थतन्त्र’

‘प्रधानमन्त्रीको सम्बोधनमा भनेजस्तो छैन अर्थतन्त्र’

बिहिबार, ०२ फागुन २०७५

सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गरे। सम्बोधनले एक वर्षमा भएका प्रगतिलाई दस्तावेजीकरण मात्र गरेको छैन, घुमाउरो तरिकाले सरकारको बचाउसमेत समेत गरेको छ।

ओली–दाहाल प्रणय

ओली–दाहाल प्रणय

बिहिबार, ०२ फागुन २०७५

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्।

कर्मचारी समायोजनको सकस

कर्मचारी समायोजनको सकस

बिहिबार, ०२ फागुन २०७५

केपी ओलीले दोस्रो पटक सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गरेको फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत डेढ/ दुइ महिना देखि निकै प्रचार गर्दै आएको छ, मन्त्रालयको प्रचार यस्तो छ ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनका सबै काम टुंग्याउछौ।’

'अब भेनेजुएला प्रकरण तन्काइरहन जरुरी छैन'

'अब भेनेजुएला प्रकरण तन्काइरहन जरुरी छैन'

शुक्रबार, २५ माघ २०७५

केपी ओली नेतृत्वको वर्तमान सरकार यतिखेर भेनुजुएला प्रकरणलगायत अन्तर्राष्ट्रिय प्रकरण विवादित देखिएको छ। कूटनीति जस्तो संवेदनशील विषयमा सरकारको अपरिपक्वता देखिएको आरोप स्वीकार गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग नागरिक फ्रन्टलाइनका लागि डिजिटल सम्पादक राजाराम गौतमले गरेको कुराकानीको सम्पादित अंश:

भयावह भ्रष्टाचार

भयावह भ्रष्टाचार

शुक्रबार, ११ माघ २०७५

प्रधानमन्त्री केपी ओलीले ०७४ फागुन ३ गते वर्तमानसत्ता सम्हालेलगत्तै भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता अलम्बन गरिने बताए। राष्ट्रको कार्यकारी प्रमुखको हैसियतले मुलुकलाई भ्रष्टाचारमुक्तदेश बनाउने प्रण आजपर्यन्तआइरहेकै छ।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

शुक्रबार, ११ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

को कम्युनिस्ट : केपी कि केसी ?

को कम्युनिस्ट : केपी कि केसी ?

बिहिबार, १० माघ २०७५

नेपाल कम्युनिस्ट पार्टीको शासन प्रशासन अहिले हाम्रो देशमा चलिरहेको छ। यहाँ गणतन्त्र छ भनौँ, खड्गप्रसाद ओली राजा जस्तै छन्। राजकाज चलाउने भनेकै शासन प्रशासन चलाउने हो। यो कार्यकारी प्रमुखमा हुन्छ। यसर्थ कि कार्यपालिकाको सम्पूर्ण अधिकार उनैमा छ।

विकासले असाधारण गति लिन्छ : प्रम ओली

विकासले असाधारण गति लिन्छ : प्रम ओली

आइतबार, ०६ माघ २०७५

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले मुलुकमा विकासले असाधारण गति लिने बताएका छन्। शनिबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब

देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब

आइतबार, २९ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ। अघिल्लो वर्ष काम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए।

‘सरकारको दम्भ बढ्यो’

‘सरकारको दम्भ बढ्यो’

बिहिबार, २६ पुष २०७५

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्ष तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

अवरुद्ध भएकै ठाउँबाट संसद् अघि बढ्नुुपर्छ : कांग्रेस

अवरुद्ध भएकै ठाउँबाट संसद् अघि बढ्नुुपर्छ : कांग्रेस

बुधबार, २५ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठक प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरबाट सुरु हुनुपर्ने निष्कर्ष निकालेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले संसद् स्थगित गरिएको ठाउँबाटै बैठक अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।

ओली इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै

ओली इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै

मङ्गलबार, १७ पुष २०७५

सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो।

अध्यक्षद्वयले प्रतिउत्तर दिने, गौतमको पुरक प्रतिवेदन 'पार्टीको सम्पत्ति'

अध्यक्षद्वयले प्रतिउत्तर दिने, गौतमको पुरक प्रतिवेदन 'पार्टीको सम्पत्ति'

मङ्गलबार, १० पुष २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधवार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने भएका छन्।

कांग्रेस महासमिति : जेलिएको प्रसंग

कांग्रेस महासमिति : जेलिएको प्रसंग

बुधबार, ०४ पुष २०७५

नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ।

एसिया प्यासिफिक सम्मेलनको रात्रिभोजमा प्रधानमन्त्री सहभागी

एसिया प्यासिफिक सम्मेलनको रात्रिभोजमा प्रधानमन्त्री सहभागी

शुक्रबार, १४ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओली राजधानीमा आयोजित एसिया प्यासिफिक सम्मेलनको रात्रिभोजमा सहभागी भएका छन्। सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाका लागि होटल सोल्टी क्राउनमा रात्रिभोज आयोजना गरिएको छ।

भारतीय चेक पोस्ट हटाउने विष्ट महान् देशभक्त : प्रम अाेली

भारतीय चेक पोस्ट हटाउने विष्ट महान् देशभक्त : प्रम अाेली

शुक्रबार, १४ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताएका छन्। कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको शुक्रवार लोकार्पण गर्दै उनले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गरे।

केपी ओलीको बाधक को ?

केपी ओलीको बाधक को ?

मङ्गलबार, ०६ कार्तिक २०७५

केही दिनअघि न्युजिल्यानडमा एउटा घटना भयो–७ वर्षीया बालिकाले आफ्नो हजुरबा–आमा भेट्न जाँदा बाटोमा ‘लाइनम्यान’ को चिह्न देखिन्। उनले घर पुगेर सडक विभागलाई एउटा पत्र लेखिन्– ‘म त शायद यो क्षेत्रमा आउँदिन होला तर पनि म जस्तै अन्य साथीहरू यो क्षेत्रमा आउन चाहे भने यो चिह्न महिला विरोधी छ, त्यसैले यसलाई परिवर्तन गर्नुहोस्।’ उनको चिठीको जवाफ सडक विभागले यसरी दियो– ‘धन्यवाद, राम्रो कुरा जहाँबाट पनि आउन सक्छ, हामी सच्याउँछौँ ।’

सरकार, एनअारएन र निजी क्षेत्र मिलेर राष्ट्र समृद्ध बनाअाैं : प्रधानमन्त्री अाेली

सरकार, एनअारएन र निजी क्षेत्र मिलेर राष्ट्र समृद्ध बनाअाैं : प्रधानमन्त्री अाेली

शुक्रबार, २६ असोज २०७५

प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्।

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

सोमबार, २५ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

Ncell Footer Ad