केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

बुधबार, १६ साउन २०७५

केन्द्रीय कारागारका ४ सयभन्दा बढी कैदी बिरामी भएका छन् । काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस,...

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

मङ्गलबार, १५ साउन २०७५

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ। ...

केन्द्रीय कारागारमा सिसी टिभी जडान

केन्द्रीय कारागारमा सिसी टिभी जडान

शनिबार, १२ साउन २०७५

मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ। ...

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

बुधबार, २० असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। ...

केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

शुक्रबार, ०१ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापतिदेखि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानकोे व्यवस्था संशोधनका लागि लबिङ सुरु गरेका छन्। उनीहरू केन्द्रीय सदस्यदेखि सबै नेता तल्लो तहबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्नेगरी विधानमा रहेको पदन व्यवस्था संशोधनका लागि जिल्ला सभापतिको भेलामा प्रस्ताव लैजाने तयारीमा जुटेका हुन्।

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

बिहिबार, २४ जेठ २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

बिहिबार, २४ जेठ २०७५

जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०७५

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

बिहिबार, १० जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।

नेकपाको केन्द्रीय  सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

नेकपा केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो

नेकपा केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो

आइतबार, ०६ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ।

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

बुधबार, ०२ जेठ २०७५

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

मङ्गलबार, ०१ जेठ २०७५

आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने आवाज उठिरहेको बेला सरकारले भने आर्थिक वर्ष ०७५-७६ का लागि सडकका केन्द्रीय योजनाका लागि ७२ अर्ब रुपैयाँ छुट्ट्याउने तयारी गरेको छ ।

माेदीकाे नागरिक अभिनन्दनका लागि केन्द्रीय मन्त्रीसहित नेताहरू १२ विघामा

माेदीकाे नागरिक अभिनन्दनका लागि केन्द्रीय मन्त्रीसहित नेताहरू १२ विघामा

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन केन्द्रीय मन्त्रीसहितका नेताहरु १२ विघामा आइपुगेका छन् ।

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

बुधबार, २६ बैशाख २०७५

जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ। पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा कांग्रेस आन्तरिक किचलोमा फसेको हो। गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ।

पौडेल समूहको विरोधपछि  निर्वाचित कांग्रेस केन्द्रीय सदस्य बैठक स्थगित

पौडेल समूहको विरोधपछि निर्वाचित कांग्रेस केन्द्रीय सदस्य बैठक स्थगित

सोमबार, १७ बैशाख २०७५

पदाधिकारी मनोनयन गर्ने तयारिका साथ आज बस्ने भनिएको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ।

कांग्रेस पराजयको जिम्मा केन्द्रीय कार्यसमितिले लिने

कांग्रेस पराजयको जिम्मा केन्द्रीय कार्यसमितिले लिने

आइतबार, १६ बैशाख २०७५

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने समझदारी गरेको छ। निर्वाचनको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच मतविभाजीत भएपछि शनिबारदेखि बैठक बस्न नसकेको हो।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

शुक्रबार, ०७ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

शुक्रबार, ०७ बैशाख २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। शुक्रबार ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठक विशेष कारणवस स्थगित भएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

शुक्रबार, ०७ बैशाख २०७५

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ।

युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

सोमबार, ०३ बैशाख २०७५

आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ।

पदाधिकारी मनोनीत गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

पदाधिकारी मनोनीत गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सोमबार, ०३ बैशाख २०७५

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाँकिएकोे जानकारी दिए।

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै, नेतृत्व परिवर्तन होला ?

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै, नेतृत्व परिवर्तन होला ?

शनिबार, ०१ बैशाख २०७५

युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक यही वैशाख ३ र ४ गते बस्ने भएको छ। लामो समयपछि राजधानीमा बस्न लागेको बैठकमा नेतृत्व परिवर्तन, आगामी कार्यदिशा, वाम एकता लगायत विषयमा छलफल हुने र संगठनको आधिकारिक धारणा तय हुनेछ।

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

बुधबार, २१ चैत २०७४

युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ।

वाम एकता केन्द्रीय संयोजन समितिको बैठक बस्दै

वाम एकता केन्द्रीय संयोजन समितिको बैठक बस्दै

मङ्गलबार, २० चैत २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार

मङ्गलबार, २२ फागुन २०७४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ।

कांग्रेस केन्द्रीय समितिमा जोशीको प्रश्न : जनतालाई जवाफ दिनु पर्दैन ?

कांग्रेस केन्द्रीय समितिमा जोशीको प्रश्न : जनतालाई जवाफ दिनु पर्दैन ?

आइतबार, १३ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले केन्द्रीय समितिमा नयाँ प्रस्ताव पेश गरेका छन्। जोशीले ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’ भन्दै लिखित प्रस्ताव पेश गरेका हुन्।

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

शुक्रबार, ११ फागुन २०७४

चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार

बिहिबार, १० फागुन २०७४

नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ।

केन्द्रीय प्रसारणमा ३० मेगावाट थपियो

केन्द्रीय प्रसारणमा ३० मेगावाट थपियो

आइतबार, २८ माघ २०७४

निर्माण सुरु भएको झन्डै ११ वर्षपछि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना औपचारिक रूपमा केन्द्रीय प्रणालीमा जोडिएको छ । यो साबिकको सुदूरपश्चिम र हालको प्रदेश ७ मा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो।

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधी

प्रदेशमा संसदीय दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधी

बिहिबार, १८ माघ २०७४

नेपाली कांग्रेसले प्रदेशसभा संसदीय दलको नेता चयनका लागि ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधी खटाउने निर्णय गरेको छ।

कांग्रेसमा ३ केन्द्रीय सदस्यसहित आधादर्जन पूर्व सांसद उम्मेदवार

कांग्रेसमा ३ केन्द्रीय सदस्यसहित आधादर्जन पूर्व सांसद उम्मेदवार

बिहिबार, ११ माघ २०७४

नेपाली कांग्रेसले पार्टीका तीन केन्द्रीय सदस्यसहित आधा दर्जनभन्दा बढी निवर्तमान सांसदलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएलगत्तै उनीहरूले बुधबार सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

शनिबार, ०६ माघ २०७४

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकल राष्ट्रियसभा निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारको मापदण्ड तय नगरी सकिएको छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य अजेन्डा बनाएर प्रधानमन्त्री निवास बालुवाटारमा दुई दिनसम्म छलफल गरे पनि बैठकले उम्मेदवार छनोटको कुनै आधार तय गर्न सकेन ।

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

बिहिबार, ०४ माघ २०७४

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो। बैठकमा निर्वाचनको बारे समिक्षा भैरहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

बिहिबार, ०४ माघ २०७४

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

पौडेल पक्षको दबाबपछि देउवाले  कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

पौडेल पक्षको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

मङ्गलबार, ०२ माघ २०७४

नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अघि सोमबार नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगञ्जमा गर्ने

राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगञ्जमा गर्ने

मङ्गलबार, ०२ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो साता वीरगञ्जमा केन्द्रीय परिषद्को बैठक गर्ने भएको छ ।

राजपाको केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

राजपाको केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

मङ्गलबार, ०२ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ।

देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

सोमबार, ०१ माघ २०७४

नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।

कांग्रेसमा केन्द्रीय समिति बैठक माग

कांग्रेसमा केन्द्रीय समिति बैठक माग

सोमबार, ०१ माघ २०७४

‘निर्वाचन परिणामपछि निराश कार्यकर्तालाई उत्साहित बनाउन र पार्टी संगठनलाई मजबुत बनाउन गुटभन्दा माथि उठेर बहस थाल्छौं । त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक आवश्यक छ ।’ नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य

केही दिनभित्रै कांग्रेस केन्द्रीय समिति बैठक : प्रवक्ता शर्मा

केही दिनभित्रै कांग्रेस केन्द्रीय समिति बैठक : प्रवक्ता शर्मा

आइतबार, ३० पुष २०७४

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक छिट्टै

कांग्रेस केन्द्रीय समिति बैठक छिट्टै

बिहिबार, २७ पुष २०७४

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पुनर्निर्माणका लागि छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् । मंगलबार मात्र पार्टी प्रवक्तामा नियुक्त भएका शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको मिति छिट्टै टुंगो लाग्ने बताएका हुन् ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

बुधबार, १९ पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ।  बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ।

केन्द्रीय प्रसारण लाइनले छोरम्बू झिलीमिली

केन्द्रीय प्रसारण लाइनले छोरम्बू झिलीमिली

बुधबार, १९ पुष २०७४

खोटाङको दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा केन्द्रीय प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको छ ।

Ncell Footer Ad