राजदूतमा पनि रन्थमोल

राजदूतमा पनि रन्थमोल

बुधबार, ०४ असार २०७६

अहिलेको नियुक्तिले यथार्थमै राजदूत पद र यसको मर्यादा हलुका बनाएको छ। कूटनीतिक नियुक्तिमा रहेको यो बेथिति सुधार गर्नु आवश्यक छ।...

विज्ञ भन्छन् - औचित्यहीन

विज्ञ भन्छन् - औचित्यहीन

मङ्गलबार, २४ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री...

आर्थिक मञ्चमा उपस्थिति

आर्थिक मञ्चमा उपस्थिति

बुधबार, ०९ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला स्विजरल्यान्डको डाभोसमा आयोजित वल्र्ड इकोनमिक फोरमको ४९औं वार्षिक बैठकमा मुलुकको प्रतिनिधित्व गर्दै सहभागी भइरहेका छन्।...

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

बिहिबार, ०३ माघ २०७५

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र...

कूटनीतिक सम्बन्ध सुदृढ बनाउने चीन र अमेरिकाबीच प्रतिवद्धता

कूटनीतिक सम्बन्ध सुदृढ बनाउने चीन र अमेरिकाबीच प्रतिवद्धता

बुधबार, १८ पुष २०७५

चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

बिहिबार, १७ जेठ २०७५

नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।

कूटनीतिक अधिकारीको सङ्ख्या घटाउन रूसको आग्रह

कूटनीतिक अधिकारीको सङ्ख्या घटाउन रूसको आग्रह

शनिबार, १७ चैत २०७४

रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

सोमबार, ०१ माघ २०७४

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ।

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुक अब १५६

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुक अब १५६

आइतबार, १६ पुष २०७४

अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ ।

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

बुधबार, २२ कार्तिक २०७४

क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एक सय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे।

कूटनीतिक कर्मचारीले २२ करोड कर तिर्न बाँकी

कूटनीतिक कर्मचारीले २२ करोड कर तिर्न बाँकी

शुक्रबार, १६ भदौ २०७४

विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई बुझाएका छैनन् । कूटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रूपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ । यो बक्यौताबारे मौन बस्दै परराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।

डुबानमा कूटनीतिक समाधान खोज

डुबानमा कूटनीतिक समाधान खोज

सोमबार, ०५ भदौ २०७४

कोसी ब्यारेजको ढोका खुलाउन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राजदूत मन्जिभसिंह पुरीलाई तीनपटकसम्म टेलिफोन गर्नुपर्‍यो। ब्यारेजको ढोका खुलाउन उपप्रधान तथा परराष्ट्रमन्त्रीले यो हदसम्मको अनुनयविनय गर्नुपर्ने अवस्था आउनु आफैंमा राम्रो संकेत होइन।

कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव

कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव

आइतबार, ०४ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेको हो भने कूटनीतिक पहलबाट समस्याको समाधान खोज्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेतालाई आग्रह गरेकी छिन्।

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्:  डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

शनिबार, ०३ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

शुक्रबार, २७ साउन २०७४

अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी  छ ।

युगान्डासँग कूटनीतिक सम्बन्ध

युगान्डासँग कूटनीतिक सम्बन्ध

बुधबार, ३१ जेठ २०७४

नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध जोडेका राष्ट्रको संख्या १ सय ४५ पुगेको छ।

समस्या समाधानका लागि कूटनीतिक पहल

समस्या समाधानका लागि कूटनीतिक पहल

आइतबार, १७ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताएका छन् ।

राजदूत नियुक्ति र कूटनीतिक मर्यादा

राजदूत नियुक्ति र कूटनीतिक मर्यादा

बिहिबार, १७ चैत २०७३

अनुकरण प्रजातान्त्रिक मुलुकको गर्न खोज्ने तर त्यसअनुसारको आचरण नगर्ने र हैसियत नराख्ने उदाहरण नेपालको संसदीय सुनुवाइ समिति बनेको छ।

मलेसिया र उत्तरकोरियाबीच कूटनीतिक दोहोरी

मलेसिया र उत्तरकोरियाबीच कूटनीतिक दोहोरी

मङ्गलबार, २४ फागुन २०७३

उत्तर कोरियाले आफ्नो देशमा रहेका मलेसियन नागरिकहरुलाई मलेसिया फर्किन नदिने बताएको छ। मलेसियाका प्रधानमन्त्री नजिब रजाबका अनुसार उतर कोरियाले त्यहाँ रहेका मलेसियनहरु लाई मलेसिया फर्कनका लागि बन्देज लगाएको छ।

भाडाका घरमा कूटनीतिक नियोग

भाडाका घरमा कूटनीतिक नियोग

शनिबार, ०२ पुष २०७३

नेताको उपचार र कार्यकर्तालाई आर्थिक सहायताका नाममा अर्बौ रुपैयाँ बाँड्न नडराउने सरकारले राष्ट्रको मान, सम्मान र प्रतिष्ठा जोडिने विदेशस्थित दूतावास, नियोग र वाणिज्य दूतावासका लागि आवश्यक घर जग्गा खरिद तथा निर्माण कार्यलाई भने बेवास्ता गर्दै आएको छ।

भारु साट्न कूटनीतिक पहल

भारु साट्न कूटनीतिक पहल

बिहिबार, २५ कार्तिक २०७३

भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको छ।

कूटनीतिक गाडीमा कमजोर ड्राइभर

कूटनीतिक गाडीमा कमजोर ड्राइभर

बुधबार, ०३ कार्तिक २०७३

अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औं शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको परराष्ट्र मामिलाका जानकारहरुको बुझाइ छ।

'थप व्ययभार रोक्न कूटनीतिक पहल'

'थप व्ययभार रोक्न कूटनीतिक पहल'

आइतबार, ०९ असोज २०७३

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेटि्रक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ।

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

बुधबार, २२ भदौ २०७३

एक सातादेखि भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल थालेको छ। वाणिज्य मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत अदुवामाथिको प्रतिबन्ध तत्काल हटाएर निर्यात गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो।

कूटनीतिक नियोगको नाम परिवर्तन

कूटनीतिक नियोगको नाम परिवर्तन

सोमबार, १३ भदौ २०७३

परराष्ट्र मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगको नाम परिवर्तन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट नेपाली दूतावासको नाम अंग्रेजीमा ‘एम्बेसी अफ नेपाल' र छोटकरीमा ‘नेपाली एम्बेसी' बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कूटनीतिक सन्तुलनको आधार

कूटनीतिक सन्तुलनको आधार

मङ्गलबार, ३२ साउन २०७३

'संविधान मान्दैनौँ' भनेर आन्दोलनमा उत्रिएका मधेसी दलहरुसँग वार्ता गर्नुको कुनै औचित्य नै छैन। विगतमा दाहाल स्वयम्ले भनेजस्तो अब 'नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने' नीति यहाँ प्रयोग गर्नु उचित हुन्छ।

Ncell Footer Ad