चीनको नयाँ कूटनीति

चीनको नयाँ कूटनीति

बिहिबार, २३ साउन २०७६

सुधार र खुलापन अँगालेर ४० वर्ष बिताइसकेको चीनले कूटनीतिमा पनि नयाँ फड्को मार्न थालेको छ। ...

डा.भट्टराईको ‘परराष्ट्रका पात्र’

डा.भट्टराईको ‘परराष्ट्रका पात्र’

शुक्रबार, ०३ साउन २०७६

नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा आधारित पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र ः नेपाली कूटनीतिको सञ्चालन र...

महेन्द्रको कूटनीति

महेन्द्रको कूटनीति

शुक्रबार, ०३ साउन २०७६

हरेक देशमा दुईवटा पाटा हुन्छन्– एउटा रहस्यमा छेकिन्छ। अर्को देखिन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नागरिक समुदाय, प्रेसलगायत सबैका चपाउने र देखाउने...

सैनिक कूटनीतिको अर्थ

सैनिक कूटनीतिको अर्थ

शुक्रबार, २४ जेठ २०७६

सैनिक मुख्यालयले सैनिक कूटनीति सदुपयोग गर्दा सिंहदरबारभित्रका लेन्डुप दोर्जे, मिर जाफर र क्विजलिङहरूसँग पनि साहस तथा अठोटका साथ आफ्नो स्पष्ट...

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

शनिबार, २५ फागुन २०७५

चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दैै भाषण गरेकी थिइन्। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

अपरिपक्व कूटनीति

अपरिपक्व कूटनीति

शनिबार, ०४ फागुन २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वर्षको चैत २ मा जिम्मेवारी सम्हालेलगत्तै मुलुकको कूटनीति परिपक्व र मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए। उनले सन् २०१८ लाई कूटनीतिक क्षेत्रमा महत्वपूर्ण वर्ष बनाउने भन्दै छिमेकी मुलुक भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने दाबी गरेका थिए।

महाराजकी जय !

महाराजकी जय !

शुक्रबार, २५ माघ २०७५

‘महाराजकी जय ! महाराजकी जय !’ भन्दै बिहानै वीर शमशेरको जयजयकार भयो। मध्यरातमा सत्ता परिवर्तन भएको गाइँगुइँ ‘एक कान दुई कान मैदान’ भइसकेको थियो, बिहानसम्ममा।

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

मङ्गलबार, २२ माघ २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन्। मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

डाभोसमा किन फितलो भयो ओलीको प्रस्तुती ?

डाभोसमा किन फितलो भयो ओलीको प्रस्तुती ?

शनिबार, १२ माघ २०७५

स्वीजरल्याण्डको डाभोसमा जनवरी २२ देखि २५ सम्म आयोजित विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान फर्किए। भिन्न भिन्नै सत्रमा ओलीले मुलुक लामो राजनीतिक संक्रमणकाल पछि स्थिरताको बाटोमा हिडेको बताए।

कमजोर बन्दै कूटनीति

कमजोर बन्दै कूटनीति

सोमबार, १२ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि मित्रराष्ट्र कतारको चार दिने भ्रमण गर्दैछिन्। पछिल्लो समय नेपालबाट राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमण चीन र भारतमै केन्द्रित भइरहेका बेला राष्ट्रपति भण्डारी कतार भ्रमणमा निस्कन लागेकी हुन्।

अर्कैको इच्छा र इसारामा

अर्कैको इच्छा र इसारामा

शुक्रबार, १९ असोज २०७५

मिखाइल गोर्भाचोभ अत्यन्त शक्तिशाली नेता थिए । तर उनलाई नै प्रयोग गरेर पश्चिमा राष्ट्रले सोभियत संघ (युएसएसआर) टुक्राटुक्रा पारिदिए । चेच्न्यामा ठूलो रक्तपात भयो । राष्ट्र सग्लो, एकीकृत र सशक्त रहुन्जेल सबैको इज्जत थियो ।

बिमस्टेकमा चिप्लिएको कूटनीति

बिमस्टेकमा चिप्लिएको कूटनीति

मङ्गलबार, ०९ असोज २०७५

राजनीतिक लक्ष्यसहितको आर्थिक रणनीति र बहुमुखी सुरक्षाको संवेदनशीलता दुवैमा बजारको खटन स्थापित भएको छ। यसै अनुकूल शक्तिशाली देशहरू बजारको तत्कालीन गर्जाे टार्ने र भविष्यका लागि सुरक्षित बनाउने सामरिक योजनाबाट परिचालित भएका छन् ।

श्रीकृष्ण र कूटनीति

श्रीकृष्ण र कूटनीति

आइतबार, १७ भदौ २०७५

श्रीकृष्णलाई राम्रोसँग बुझ्ने हो भने तपाईं कसैसँग प्रेममा डुबिरहँदा पनि आध्यात्मिक बन्न सक्नुहुन्छ । राजनीति गर्नुस्, व्यापार गर्नुस्, जागिर खानुस् या जेसुकै गर्नुस्, सबै अवस्थामा आध्यात्मिक बन्न सक्नुहुन्छ । ध्यान–साधनामा निरन्तर अगाडि बढिरहन गर्न सक्नुहुन्छ ।

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

उत्तर–दक्षिण कोरियाबीच बास्केटबल ‘कूटनीति’

बुधबार, २० असार २०७५

दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको बास्केटबल खेलाडीको एक समूह मंगलबार उत्तर कोरिया प्रस्थान गरेको छ।

कूटनीति भनेकै हल्का झूटनीति हो

कूटनीति भनेकै हल्का झूटनीति हो

बिहिबार, ०३ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किसकेका छन् तर उनको भ्रमणले उत्पन्न गरेको तरंगको लहरले नयाँ तरंगहरूलाई निम्त्याइरहेको छ । नेपालमा मात्र होइन, मोदी भ्रमणले उनकै देशभित्र पनि तातो बहस सुरु भएको छ–प्रधानमन्त्री मोदीले कर्णाटक राज्यमा भएको चुनावमा सीधै हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै विपक्षीहरूले हंगामा गरेका छन् ।

कुटिल कूटनीति

कुटिल कूटनीति

शुक्रबार, ११ फागुन २०७४

अहिले तराईका कतिपय ठाउँमा नेपाली, मैथिली, थारू, बज्जिका, मगही, भोजपुरी, अवधिलगायतका पुराना भाषालाई विस्थापित गरेर हिन्दी भाषालाई स्थापना गर्न खोजेको पाइन्छ । सरकारी तथ्यांकले त्यहाँ ०.४७ प्रतिशत मात्र हिन्दी बोल्नेहरू भएको देखाएको छ ।

ओरालो लाग्दै कूटनीति

ओरालो लाग्दै कूटनीति

बिहिबार, १२ फागुन २०७३

बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ फागुन १० गते विभिन्न चार देशमा कूटनीतिक नियोग खोल्ने निर्णय गर्‍यो। त्यस दिनको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको १३ नम्बरमा स्पष्ट लेखिएको थियो, 'ओमानको राजधानी मस्कट र बहराइनको राजधानी मनामामा नेपाली दूतावास स्थापना गर्ने तथा साउदी अरेबियाको जेद्दामा र चीनको ग्वान्जाओमा महावाणिज्य दूतावास स्थापना गर्ने।'

अलमलियो 'गैंडा कूटनीति'

अलमलियो 'गैंडा कूटनीति'

शनिबार, २३ पुष २०७३

नेपालका एकसिंगे गैंडाको बासस्थान अध्ययन गर्न समझदारी पत्रसमेत तयार गरेर बुधबार नेपाल आएको सचिवस्तरीय चिनिया“ टोली सहमतिबेगर शनिबार फर्किने भएको छ। नेपाली पक्षले पर्याप्त गृहकार्य नभएको उल्लेख गर्दै समझदारी पत्रमा हस्ताक्षर गर्न नमानेपछि चिनिया“ टोली फर्किन थालेको हो।

लडखडाउँदो कूटनीति

लडखडाउँदो कूटनीति

आइतबार, १० पुष २०७३

बीपी कोइरालादेखिको नेपाली कांग्रेसको सम्बन्धमा पछिल्ला दिन सभापति शेरबहादुर देउवा र उनका मन्त्रीका व्यवहारले चीनलाई चिढ्याउँदै लगेको देखिन्छ । त्यही भएर धेरै कोसिस गर्दा पनि देउवाले भेट पाएनन् ।

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

आइतबार, ३० असोज २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ।

किन चुक्दैछ हाम्रो कूटनीति ?

किन चुक्दैछ हाम्रो कूटनीति ?

मङ्गलबार, १८ असोज २०७३

भारत र पाकिस्तानबीचको तनाव कम नहुञ्जेल शिखर सम्मेलन हुन सक्दैन भन्ने त स्वतः स्पष्ट छ । तर, अध्यक्षका हैसियतले न्यूनतमरूपमा गर्नुपर्ने काममा पनि नेपालले भूमिका निर्वाह गर्न नसकेर एउटा अवसर गुमाएको प्रतीत भइरहेको छ ।

महाभारत, श्रीकृष्ण र कूटनीति

महाभारत, श्रीकृष्ण र कूटनीति

शनिबार, ०४ भदौ २०७३

वास्तवमा सनातन समाजका यी युगपुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए र खलनायक ठहरिए।

दशकपछि फेरि 'गैंडा कूटनीति'

दशकपछि फेरि 'गैंडा कूटनीति'

सोमबार, २७ असार २०७३

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक नेपाल सरकारले एक जोडी गैंडा उपहार दिएको थियो। यसपछि सुरु भयो नेपालमा 'गैंडा कूटनीति'। एक दशक अघिसम्म नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो।

कमजोर कूटनीति

कमजोर कूटनीति

बुधबार, १५ असार २०७३

नेपालमा रहेका विभिन्न मुलुकका दूतावास बन्द गर्ने क्रम पछिल्लो समय बढेको छ । केही देशले त दूतावास राखिरहँदा पनि नेपालबाटै दिँदै आएका सेवा–सुविधा घटाएका छन्।

Ncell Footer Ad