कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

आइतबार, ३१ असार २०७५

कुमारी बैंक पशुपति–गुह्येश्वरीस्थित बाल सारथी नामक सामाजिक संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको छ। ...

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

शनिबार, ३० असार २०७५

अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ। ...

कुमारी बैंक र बि एण्ड सि बीच सम्झौता

कुमारी बैंक र बि एण्ड सि बीच सम्झौता

सोमबार, २४ बैशाख २०७५

कुमारी बैकले गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले बिर्तामोड, झापामा रहेको बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग...

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

बिहिबार, २० बैशाख २०७५

कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक...

कुमारी बैंकद्वारा वृक्षारोपण

कुमारी बैंकद्वारा वृक्षारोपण

बुधबार, २८ चैत २०७४

कुमारी बैंकको वीरगन्ज शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज शाखाले वृक्षारोपण गरेको हो।

गौशाला बनाउन कुमारी बैंकको सहयोग

गौशाला बनाउन कुमारी बैंकको सहयोग

मङ्गलबार, २७ चैत २०७४

कुमारी बैंकको धनगढी शाखाले गोदावरी धामस्थित मन्दिर मर्मत र गौशाला निर्माणका लागि जस्तापाता सहयोग गरेको छ । बैंककले १७औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो।

कुमारी बैंकको स्वास्थ्य शिविर

कुमारी बैंकको स्वास्थ्य शिविर

सोमबार, २६ चैत २०७४

कुमारी बैंकले स्वास्थ्य शिविर गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर गरेको हो।नर्भिक हस्पिटलद्वारा उक्त शिविरमा ३० प्रतिशत छुट गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कुमारी बैंकमा रक्तदान कार्यक्रम

कुमारी बैंकमा रक्तदान कार्यक्रम

बुधबार, २१ चैत २०७४

कुमारी बैंकले १८औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र ग्राहक गरी एक सय तीनजनाले रक्तदान गरेका छन्।

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

बुधबार, २३ फागुन २०७४

नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेकी छिन्।

कुमारी बैंक–एभरेस्ट इन्स्योरेन्स सम्झौता

कुमारी बैंक–एभरेस्ट इन्स्योरेन्स सम्झौता

आइतबार, २० फागुन २०७४

कुमारी बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।

कुमारी महिला फुटसल हुने

कुमारी महिला फुटसल हुने

बिहिबार, १७ फागुन २०७४

कुमारी फुटसलले शनिबारबाट प्रथम कुमारी महिला फुटसल प्रतियोगिता गर्ने भएको छ।

कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

शुक्रबार, ११ फागुन २०७४

कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

पाटनमा नयाँ कुमारी

पाटनमा नयाँ कुमारी

सोमबार, ०७ फागुन २०७४

पाटनमा नयाँ कुमारी चयन गरिएको छ । पाँच वर्षीया निहिरा बज्राचार्यलाई शनिबार विषेश पूजा आराधना गरी कुमारी घरमा भित्र्याइएको हो ।

कुमारी बैंकको सी–आस्बा

कुमारी बैंकको सी–आस्बा

शुक्रबार, ०४ फागुन २०७४

कुमारी बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहकलाई समयमै सी–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सहज रुपमा सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

आयोजक कुमारी अन्तिम आठमा

आयोजक कुमारी अन्तिम आठमा

आइतबार, २८ माघ २०७४

आयोजक कुमारी स्कुल शनिवार केब्स कप अन्तरस्कुल ३÷३ बास्केटबल प्रतियोगिताको छात्र क्वाटरफाईनल प्रवेश गरेको छ । कुमारी ‘ए’ ले जीवनतारा स्कुललाई ११–१ ले पछाडि पार्दै क्वार्टरफाइनल पुगेको हो।

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

आइतबार, २१ माघ २०७४

कुमारी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहक तथा भाइबर प्रयोगकर्तालाई लक्षित गरी यो सेवा सुरु गरेको हो।

काठमाडौंमा नयाँ कुमारी आउँदै

काठमाडौंमा नयाँ कुमारी आउँदै

आइतबार, ०८ असोज २०७४

नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

जीवित देवी कुमारी पूज्नेे फरक परम्परा

जीवित देवी कुमारी पूज्नेे फरक परम्परा

आइतबार, १० पुष २०७३

काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आ–आफ्नै परम्परा छन् । कुमारी मान्ने बेग्लै परम्पराले पनि उपत्यकाका तीन जिल्लाको विविधता झल्काउँछ । त्यसो त कुमारी मान्ने केही धार्मिक परम्परा भएजस्तै कुमारीलाई दिइने सेवा–सुविधा र परम्परा पनि तीन जिल्लामा फरक पाउन सकिन्छ ।

जीवित देवी कुमारी

जीवित देवी कुमारी

शुक्रबार, ३१ भदौ २०७३

नेपाल हिन्दु र बौद्ध धर्मको अनौठो संगमस्थल हो। भगवान विष्णुको अवतारका रूपमा बुद्धलाई लिइएको छ। त्यस्तै प्रकारले देवी तुलजा भवानीलाई बौद्ध रीतिअनुसार कुमारीका रूपमा प्रतिष्ठित गरिएको छ। यहाँको मन्दिर र बौद्ध बिहार हिन्दु एवम् बौद्ध दुवै सम्प्रदायका मानिसका लागि समानरूपमा पुज्य छ।

Ncell Footer Ad