खसीको टाउको र कुकुरको मासु

खसीको टाउको र कुकुरको मासु

आइतबार, २७ जेठ २०७५

संसदीय व्यवस्था र कम्युनिस्ट पार्टीको सम्बन्धबारे साम्यवादी आन्दोलनका नेता लेनिनले भनेका कुरा यिनै हुन्। पहिलो सूत्रलाई आधार मान्दै संसारका कम्युनिस्ट...

सिंहदरबारमा जताततै कुकुरको झुण्ड

सिंहदरबारमा जताततै कुकुरको झुण्ड

शुक्रबार, १८ जेठ २०७५

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ । तर, सिंहदरवारमा मानिसको मात्रै होइन,...

कुकुरको टोकाइबाट नौ घाइते

कुकुरको टोकाइबाट नौ घाइते

शनिबार, १२ जेठ २०७५

बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन्। ...

बौलाहा कुकुरको टोकाईबाट १६ विद्यार्थी घाइते

बौलाहा कुकुरको टोकाईबाट १६ विद्यार्थी घाइते

आइतबार, १४ माघ २०७४

बौलाहा कुकुरको टोकाईबाट एकै विद्यालयका १६ बालवालिका घाइते भएका छन्। शुक्रबार पलाँता गाउँपालिकाको देउली माध्यामिक विद्यालय उखाडीमा बालवाललिकालाई बौलाहा कुकुरले...

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

सोमबार, १८ मङि्सर २०७४

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।

र्‍याम्पमा कुकुरको क्याटवाक

र्‍याम्पमा कुकुरको क्याटवाक

आइतबार, २६ कार्तिक २०७४

फेसन सो भन्नासाथ महिला तथा पुरुषले कुनै ब्रान्डको प्रबद्र्धनका लागि ¥याप सोमा क्याटवाक गरेको दृश्य मनमा आउँछ । मानिसले मात्र यस्तो काम गर्ने चलन चलिरहँदा शनिबार राजधानीमा केही फरक दृश्य देखियो । राजधानीका विभिन्न घरका कुकुरहरू शनिबार काठमाडौंमा ¥याम्प सोमा देखिए ।

बौलाहा कुकुरको टोकाइ बढ्यो

बौलाहा कुकुरको टोकाइ बढ्यो

सोमबार, २८ चैत २०७३

काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको आतंक बढ्दै गएको छ। सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा सर्वसाधरणलाई टोक्ने गरेको पाइएको छ।

कुकुरको टोकाइबाट गांबियाका राष्ट्रपतिका छोराको मृत्यु

कुकुरको टोकाइबाट गांबियाका राष्ट्रपतिका छोराको मृत्यु

मङ्गलबार, ०४ माघ २०७३

गांबियाका निर्वाचित राष्ट्रपति आडमाका छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ। आठ बर्षका हबीबु बैरोको मृत्यु अस्पताल लैजाँदै गर्दा बाटोमा भएको थियो।

मेयरमा कुकुरको ह्याट्रिक

मेयरमा कुकुरको ह्याट्रिक

आइतबार, १२ भदौ २०७३

अमेरिकी राज्य मिनेसोटाको कोर्मोरेन्ट शहरको मेयर पदमा एउटा कुकुरले ह्याट्रिक गरेको छ । कुकुरले मेयरको दुइटा कार्यकाल पूरा गरिसकेको छ । गत साता भएको मेयरको निर्वाचनमा बहुमत ल्याएर कुकुरले यो पद पुनः सुनिश्चित गरेको हो । ड्युक नाम गरेको कुकुरले यसरी कीर्तिमान कायम गरेको हो ।

सुरु भयो कुकुरको मासुको फेस्टिभल

सुरु भयो कुकुरको मासुको फेस्टिभल

बुधबार, ०८ असार २०७३

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विरोधका वावजुद चीनमा कुकुरको मासुको फेस्टिभल सुरु भएको छ । उत्सवका दौरानमा १० हजार भन्दा बढी कुकुर र बिराला काटिने अनुमान गरिएको छ ।