एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

बुधबार, १५ असोज २०७६

महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ। ...

७४ छाडा कुकुरको बन्ध्याकरण गरिदैं

७४ छाडा कुकुरको बन्ध्याकरण गरिदैं

मङ्गलबार, ३१ भदौ २०७६

बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ। कुकुरको सङ्ख्या बढ्न नदिनका...

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

मङ्गलबार, १७ भदौ २०७६

खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ। ...

रेबिजलाई सामान्य सम्झँदा मृत्यु

रेबिजलाई सामान्य सम्झँदा मृत्यु

मङ्गलबार, १७ भदौ २०७६

कुकुरले सुनसरी इनरुवा वडा नं. ५ की ४९ वर्षीया थुनीदेवी चौधरीलाई चार महिनाअघि टोक्यो। उनी कृषि विकास बैंकको इनरुवा शाखामा...

कुकुर र गाई मार्नेलाई कारबाही माग

कुकुर र गाई मार्नेलाई कारबाही माग

मङ्गलबार, १७ भदौ २०७६

जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट भएको भन्दै दोषीमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग ती दुई संस्थाको माग छ।

पशु नियन्त्रणका वैज्ञानिक उपाय हुँदाहुँदै किन क्रुरता ?

सोमबार, १६ भदौ २०७६

यो हप्ता दुई घटना चर्चामा रहे। तर ति घटना सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने थिए। पहिलो नेपालगञ्जको कान्जिहाउसबाट दैलेखतर्फ लैजान लागिएका भनिएका दुई सय ९१ गाई गोरुलाई सुर्खेतमा भिरबाट खसालियो। अर्को खोटाङमा कुकुर नियन्त्रणको नाममा कुटीकुटी हत्या गरियो।

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

आइतबार, १५ भदौ २०७६

फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ।

सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कारबाही

सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कारबाही

बिहिबार, १२ भदौ २०७६

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले व्यक्तिगत रुपमा पालिएका कुकुरलाई जथाभावी सार्वजनिक स्थलमा शौच गराए कारबाही गर्ने भएको छ।

फेरि सत्ययुग आउँथ्यो !

फेरि सत्ययुग आउँथ्यो !

शनिबार, ११ जेठ २०७६

कुकुरपेटे मनहरू भ्रष्ट अगस्ती मनहरू जति खाए पनि अघाउँदा रहेनछन् अध्याधिक खन्चुवा हुँदा रहेछन् जे पाक भने नि पाक्ने पाक ताउली कहाँ छ ? जता लग् भने नि लग्ने उडाइपु-याउने

कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

शुक्रबार, ०३ जेठ २०७६

यही वैशाख २१ गते राति १० बजे हात्तीसार चोकमा गाडीबाट ओर्लेर घर जाँदै गर्दा पछाडिबाट आएर चूपचाप कुकुरले टोक्यो र आएकै बाटो फक्र्यो। टोकेको घाउ दुखाइसँगै अति नै पोल्दोरहेछ। म निकै आत्तिएँ। रातको समय प्राथमिक उपचार दिमागमा आएन। घरमा गएर तातो पानी तताएर त्यसमा नून र डिटेल राखेर घाउ सफा गरेँ। कुकुरले दाह्रा गाडेको प्वालबाट रगत बगिरह्यो। त्यसलाई मुभले टालँे र वरिपरि पनि मुभ लगाएँ। भोलिपल्ट डराइडराइ टेकु अस्पताल गएँ। करिब दुई घन्टापछि पालो आयो। लाइन बस्नेहरू सबैजसो व्यक्ति कुकुरको टोकाइबाट बच्न रेबिजको सुई लगाउन आएका रहेछन्।

निकुञ्जको सुरक्षामा कुकुर

निकुञ्जको सुरक्षामा कुकुर

आइतबार, १३ माघ २०७५

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग गर्न थालिएको तीन वर्ष भयो। निकुञ्जको सुरक्षार्थ चारवटा कुकुर राखिएका छन्। बेल्जियम सेर्फर्ड प्रजातिका मर्रे, सेयर्स र फिन्सी, ल्याब्रोडोर प्रजातिको फिन्सी र फेलो नाम गरेका कुकुरले निकुञ्जको सुरक्षामा सघाउँदै आएका छन्। बेल्जियम सेर्फर्ड ‘ट्र्याकिङ’का लागि प्रयोग गरिन्छ। ल्याब्रोडोर ‘स्निफिङ’का लागि प्रयोग गर्ने गरिएको छ।

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बिहिबार, २६ पुष २०७५

अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ।

रेबिजले दुई महिलाको मृत्यु

रेबिजले दुई महिलाको मृत्यु

बिहिबार, २६ पुष २०७५

कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो।

कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा

कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा

शुक्रबार, १६ कार्तिक २०७५

जिल्लाको माइपोखरीछेउमा कुकुरले आक्रमण गरी लोपोन्मुख वन्यजन्तु रेडपान्डा मारेको छ। कुकुरले आक्रमण गर्दै गरेको भेट्टाएपछि स्थानीय गाडी चालकले कुकुरबाट खोसेर बचाउन खोजेपनि तत्कालै रेडपान्डा मरेको थियो।

उपत्यकामा कुकुरै कुकुर (भिडियाे)

आइतबार, ०६ साउन २०७५

काठमाडौंमा भुस्याहा कुकुरको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ। काठमाडौं महानगरपालीकाले ठोस कार्यनीति बनाउन नसक्दा कुकुर व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु

लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु

मङ्गलबार, १२ असार २०७५

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु गरिएको छ। भूकम्पपछि लाङटाङका घरपालुवा कुकुर अर्धजंगली भएका कारण दुर्लभ वन्यजन्तुलाई मार्न सक्ने संभावनालाई मध्यनजर गर्दै कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।

दुर्लभ रेडपाण्डाको बासस्थान वरपर कुकुर प्रवेशमा रोक

दुर्लभ रेडपाण्डाको बासस्थान वरपर कुकुर प्रवेशमा रोक

शनिबार, १७ चैत २०७४

जिल्ला वन कार्यालय ताप्लेजुङले रेडपाण्डा जोगाउने हो भने रेडापाण्डाको घना बासस्थान रहेको क्षेत्रमा कुकुर पस्न नदिनु नै उत्तम विकल्प हुने औंल्याएको छ।

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

बिहिबार, १७ फागुन २०७४

अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुुकर थपिने छन्।

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

आइतबार, ०६ फागुन २०७४

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

बुधबार, ०१ कार्तिक २०७४

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ। धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

सडकका कुकुर विदेशमा !

सडकका कुकुर विदेशमा !

बुधबार, ०१ कार्तिक २०७४

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन् ।

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

शुक्रबार, ०६ असोज २०७४

संयुक्त राष्ट्रसंघको ३२औं महासभामा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाले ‘कुकुर भुकाई’ को संज्ञा दिएको छ। ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले यस्तो जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्दै ट्रम्पले अमेरिका वा आफ्नो मित्र शक्तिमाथि कुनै पनि चुनौति आएमा उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए।

बहुलाह कुकुर र स्यालको आतंक

बहुलाह कुकुर र स्यालको आतंक

आइतबार, ०१ असोज २०७४

जिल्लाका विभिन्न क्षेत्रमा बहुलाहा कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्।

‘आर्मी क्याम्पमा छिरेको कुकुर किन तानियो ?’

‘आर्मी क्याम्पमा छिरेको कुकुर किन तानियो ?’

मङ्गलबार, १० साउन २०७४

एक महिनाअघि भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्युको छानबिन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि त्यसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।

अब कुकुर पाल्न लाइसेन्स अनिवार्य

अब कुकुर पाल्न लाइसेन्स अनिवार्य

बुधबार, ३१ जेठ २०७४

चिनियाँ सरकारले कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य हुनुपर्ने नियम लागु गर्ने भएको छ । लाइसेन्स प्राप्त गर्नका लागि दर्ता गराउनुपर्ने र दर्ता शुल्क वापत ३८ सय लाग्ने छ ।  तर कुकुरका प्रजाती अनुसार भिन्न भिन्न शुल्क लाग्ने छ ।

जसले कुकुर मर्दा १३ दिन नून बारिन् (भिडियाे)

बुधबार, १० जेठ २०७४

ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा ५ रोपनी जग्गा भडामा लिएर स्नेहाज केयर नामक संस्था सञ्चालन गर्दै आएकी  स्नेहा श्रेष्ठ विगत २ वर्षदेखि छाडा छोडिएका, चोटपटक लागेका, गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेकी छिन्।

कुकुर टोकेको आरोपमा ७ वर्ष जेल सजाय

कुकुर टोकेको आरोपमा ७ वर्ष जेल सजाय

बुधबार, १६ चैत २०७३

अमेरिकाको प्युर्टेरिका राज्यका एक पुरुषलाई आफ्नै प्रेमिकाको कुकुरलाई टोकी टाउको खाएको आरोपमा ७ वर्ष जेल सजाय तोकिएको छ ।

धावनमार्गमा कुकुर छिर्दा जहाज अवतरण हुन सकेन

धावनमार्गमा कुकुर छिर्दा जहाज अवतरण हुन सकेन

आइतबार, ०२ माघ २०७३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीनवटा कुकुर देखा परेपछि अवतरण गर्न आइरहेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ।

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

आइतबार, २१ कार्तिक २०७३

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

शनिबार, १३ कार्तिक २०७३

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। कुकुर तिहारका दिन कुकुर पूजा गरिन्छ। कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।

यस्तो छ प्रहीको  विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

यस्तो छ प्रहीको विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

शुक्रबार, १४ असोज २०७३

काठमाडौँ- बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ।

बसन्तपुर कुकुर व्यवस्थित क्षेत्र घोषणा

बसन्तपुर कुकुर व्यवस्थित क्षेत्र घोषणा

शुक्रबार, १४ असोज २०७३

काठमाडौं महानगरपालिकाले राजधानीको बसन्तपुर क्षेत्र कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको छ। १० औं विश्व रेबिज दिवसका अवसरमा बिहीबार कामपा वडा नम्बर २० लाई कुकुर व्यवस्थित वडा घोषणा गरेको हो। वडा नं. २० मा बसन्तपुर र आसपासको क्षेत्र पर्छ।

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

सोमबार, ०६ भदौ २०७३

नेपालका कुन–कुन उत्पादन तेस्रो मुलुक निर्यात होलान्? फरर्र जवाफ आउन सक्छ– चिया, ढाका, हस्तकला, पस्मिना, तयारी कपडालगायत। तर, अमेरिकी घरपालुवा कुकुरको आहारा पनि नेपालबाटै गइरहेको छ भनेको सुन्दा अनौठो लाग्न सक्छ।

कुकुर पाल्दा स्वस्थ जीवन

कुकुर पाल्दा स्वस्थ जीवन

शनिबार, ०४ भदौ २०७३

घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्। यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ।

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

मङ्गलबार, २५ साउन २०७३

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे दुई सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरूको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ।

कुकुर खान सहर पस्छ चितुवा

कुकुर खान सहर पस्छ चितुवा

बुधबार, १९ साउन २०७३

काठामडौ-सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउ“सो एउटा चितुवाको पोस्टमार्टम भयो। चन्द्रागिरि नगरपालिका–१० बालागाउ“मा पसेको चितुवा सोमबार सा“झ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो। रिपोर्टमा ‘टाउको’ फुटेर मृत्यु भएको देखियो।

Ncell Footer Ad