भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

सोमबार, २० साउन २०७६

गोरखा सदरमुकामको ओम डेभलप्मेन्ट बैंकले भूकम्पपीडितलाई सरकारले दिएको अनुदानको पैसाबाट ऋण असुली गरेको खुलेको छ। ...

पहिलो किस्ता नलिने भूकम्पपीडित आठ सय बढी

पहिलो किस्ता नलिने भूकम्पपीडित आठ सय बढी

मङ्गलबार, ०७ साउन २०७६

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत जिल्लाका आठ सयभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता बुझेका छैनन्। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय...

पाँचथरमा सरकारले १ सय १५ घर बनाइदिने

पाँचथरमा सरकारले १ सय १५ घर बनाइदिने

शनिबार, ३० चैत २०७५

प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला...

८० करोड तिर्नुपर्नेमा १० करोड

८० करोड तिर्नुपर्नेमा १० करोड

शुक्रबार, ११ माघ २०७५

नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये...

जेलिएको पुनर्निर्माण

जेलिएको पुनर्निर्माण

बुधबार, १८ पुष २०७५

२०७२ बैशाष १२ र २९ को भूकम्पले अति प्रभावित १४ जिल्लाहरु मध्ये एक हो सिन्धुली। घरधुरी सर्वे गरिएका कुल ६२,९०३ घरधुरी मध्ये ५०,८६२ घरधुरी लाभग्राही सुचीमा परेका छन् भने २,४०८ घरधुरी प्रवलिकरण लाभग्राही सूचिमा परेका छन्। पूर्ण लाभग्राही सुचीमा परेका मध्ये ३३,५७७ लाभग्राहीहरुले सम्झौता गरेका छन भने ३३,५५७ घरधुरीले पहिलो किस्ता प्राप्त गरेका छन्। दोश्रो किस्ता प्राप्त गर्न सकेका घरधुरी २६,०८६ छन्।

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

बुधबार, १६ साउन २०७५

सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

तेस्रो वर्षमा बल्ल दोस्रो किस्ता

तेस्रो वर्षमा बल्ल दोस्रो किस्ता

शनिबार, १२ साउन २०७५

महाभूकम्प गएको तीन वर्ष बितेपछि खोटाङका दुई हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्ता पाएका छन्।

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

बिहिबार, १० साउन २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाएको हो।

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

सोमबार, १८ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ ।

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

बुधबार, १३ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।

एक वर्षपछि बल्ल दोस्रो किस्ता

एक वर्षपछि बल्ल दोस्रो किस्ता

आइतबार, २० जेठ २०७५

खोटाङका भूकम्पपीडितले लामो प्रतीक्षापछि आवास निर्माणबापत बल्ल दोस्रो किस्ता रकम पाउन थालेका छन्। २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ताबापत ५० हजार रुपैयाँ बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीले वर्ष दिनपछि मात्र दोश्रो किस्ता पाउन थालेका हुन्।

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

मङ्गलबार, ०८ जेठ २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका भूकम्पपीडित भीमकुमार बुढाथोकीले आवास निर्माण बापतको पहिलो किस्ताले गत फागुनमै घरको डिपिसी ठड्याए । घरको डिपिसी सकेर बुढाथोकी परिवारले दोस्रो किस्ताका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बाटो हेरे।

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

बुधबार, ०२ जेठ २०७५

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

तीन वर्षमा पनि  सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

तीन वर्षमा पनि सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

बुधबार, १२ बैशाख २०७५

आजभन्दा ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ। जुन दिन १२ वैशाख २०७२ नेपालमा महाविनाशकारी भूकम्प गएको थियो। तीन वर्ष बितिसक्यो, तर जिल्लामा अहिलेसम्म एउटा पनि घर पुनः निर्माण सम्पन्न भएको छैन।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

मङ्गलबार, २० चैत २०७४

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

मङ्गलबार, २२ फागुन २०७४

ईन्जिनियर अभावमा खोटाङका भूकम्प पीडित आवास निर्माण बापतको दोस्रो किस्ता लिनबाट बञ्चित भएका छन्।

४० प्रतिशतमात्र दोस्रो किस्ता लिने प्रक्रियामा

४० प्रतिशतमात्र दोस्रो किस्ता लिने प्रक्रियामा

सोमबार, ०१ माघ २०७४

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ताको अनुदान लिन तोकेको समयावधि सकिँदा ४० प्रतिशत मात्र यो प्रक्रियामा आएका छन् ।

भूकम्पपीडितलाई अनुदान किस्ता पाउन सकस

भूकम्पपीडितलाई अनुदान किस्ता पाउन सकस

मङ्गलबार, ०७ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानअन्तर्गत पहिलोदेखि तेस्रो किस्तासम्मको रकम वितरणका लागि साबिक रबिओपी गाविसलाई नमुना छनोट गरी कार्यक्रम सुरु गर्यो ।

भूकम्पपीडितलाई अग्रिम तेस्रो किस्ता

भूकम्पपीडितलाई अग्रिम तेस्रो किस्ता

बिहिबार, २६ असोज २०७४

सरकारले घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि योग्य भएका भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान अग्रिम वितरण गर्ने भएको छ । निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन सरकारले यस्तो योजना ल्याएको हो ।

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

बुधबार, १८ साउन २०७४

खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।

सिन्धुलीका १ सय १३ जना भूकम्प पीडितलाई तेस्रो किस्ता

सिन्धुलीका १ सय १३ जना भूकम्प पीडितलाई तेस्रो किस्ता

बुधबार, १३ बैशाख २०७४

सिन्धुलीमा भूकम्प पीडितलाई तेस्रो किस्ता रकम दिन सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलले पुनःनिर्माणको जिम्मेवारी लिएको सुनकोसी गाँउपालिका ६ सितलपाटीबाट तेस्रो किस्ता वापतको रकम दिन थालिएको हो ।

पुनःनिर्माणको पहिलो किस्ता सम्झौता

पुनःनिर्माणको पहिलो किस्ता सम्झौता

बिहिबार, ३१ चैत २०७३

भूकम्प प्रभावितहरुको घर निर्माणको लागि जिल्लामा पहिलो किस्ता रकम सम्झौता सुरु भएको छ । भूकम्पबाट घर क्षति भएकाहरुले पाउने पहिलो किस्ताको ५० हजार रुपैयाँको सम्झौता भएको हो ।

९८ प्रतिशतले बुझे पहिलो किस्ता

९८ प्रतिशतले बुझे पहिलो किस्ता

शुक्रबार, ०४ चैत २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ९६ प्रतिशतलाई पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक ११ जिल्लामा भने ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ।

'तीन महिनाभित्र दोस्रो किस्ता दिनू'

'तीन महिनाभित्र दोस्रो किस्ता दिनू'

बिहिबार, २७ माघ २०७३

संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई तीन महिनाभित्र दोस्रो किस्ताको रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

त्रियानब्बे प्रतिशत भूकम्पपीडितले बुझे अनुदानकाे पहिलाे किस्ता

त्रियानब्बे प्रतिशत भूकम्पपीडितले बुझे अनुदानकाे पहिलाे किस्ता

मङ्गलबार, १८ माघ २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

मङ्गलबार, १८ माघ २०७३

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्बको अख्तियारी

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्बको अख्तियारी

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत रु ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ।

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

बुधबार, ०५ माघ २०७३

सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी

उपत्यकामा पहिलो किस्ता बाँड्न अख्तियारी

शुक्रबार, २६ कार्तिक २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका भूकम्प प्रभावित तीन जिल्लाका घरधनीलाई आवसा बनाउन पहिलो किस्ताको अनुदान रकम वितरणका लागि स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ।

दोस्रो र तेस्रो किस्ता पाउने बाटो खुल्यो

दोस्रो र तेस्रो किस्ता पाउने बाटो खुल्यो

मङ्गलबार, २३ कार्तिक २०७३

पहिलो किस्ता पाएर व्यक्तिगत आवास (घर) पुनर्निर्माण थालेका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता अनुदान पाउने बाटो खुलेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप किस्ता निकासा गर्ने सम्वन्धी कार्यविधि ल्याएको हो । यसलाई प्रमाणीकरण कार्यविधि नाम दिइएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले प्रमाणीकरण कार्यविधि स्वीकृत भइसकेको जानकारी दिए । ‘यसले पीडितलाई पहिलो र दोस्रो किस्ता अनुदान पाउन बाटो खोलिदिएको छ,’ उनले सोमबार भने ।

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

बुधबार, ०३ कार्तिक २०७३

दास्रो किस्ता नपाउँदा भूकम्पको डेढ वर्षपछि बल्ल पुनर्निर्माणमा जुटेका पीडितको संरचना अलपत्र पर्न थालेको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका पीडितसँग अनुदान सम्झौता र ५० हजार वितरण अन्तिम चरणमा पुग्दा दोस्रो किस्ता निकासाबारे अन्योल नै छ । घर बनाउन थालेका पीडितले कहिले अर्को किस्ता कहिले पाउने पत्तो छैन।

चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता

चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता

शुक्रबार, १४ असोज २०७३

काठमाडौँ- भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ।

सबै पीडितले पाएनन् पहिलो किस्ता

सबै पीडितले पाएनन् पहिलो किस्ता

मङ्गलबार, ०४ असोज २०७३

पूर्व घोषणाअनुसार भूकम्पप्रभावित परिवारलाई घर बनाउन पहिलो किस्ता रकम उपलब्ध गराउन सरकार असफल भएको छ। सरकारले प्रभावित परिवारलाई ४५ दिनभित्र अनुदानवापतको पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेको थियो।

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

शुक्रबार, २४ भदौ २०७३

गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ३ लाख १९ हजार पीडितले आवास निर्माण अनुदानको पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ पाएका छन् । ७६ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ६० प्रतिशतले अनुदान रकम पाएका हुन् ।

आधा भूकम्प पीडितले पाए पहिलो किस्ता

आधा भूकम्प पीडितले पाए पहिलो किस्ता

सोमबार, २० भदौ २०७३

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को बिनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका झण्डै ५२ प्रतिशत पीडितले आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका छन्। पहिचान गरिएका लाभग्राहीमध्ये ७७ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

मङ्गलबार, १४ भदौ २०७३

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता असम्भव

भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता असम्भव

मङ्गलबार, २५ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेलगत्तै ३१ जिल्लाका भूकम्पप्रभावित परिवारलाई ४५ दिनभित्र पहिलो किस्ताको अनुदान उपलब्ध गराउन दिएको निर्देशन पूरा नहुने भएको छ। हालसम्म प्रभावित ३१ जिल्लामध्ये ११ जिल्लाको मात्र विस्तृत घरधुरी सर्वेक्षण सकिएका कारण प्रधानमन्त्रीको निर्देशन पूरा हुने आधार नदेखिएको हो।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

Ncell Footer Ad