१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

आइतबार, ०८ असार २०७६

कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४...

आफ्नै घरको छतबाट खसेर किशोरीको मृत्यु

आफ्नै घरको छतबाट खसेर किशोरीको मृत्यु

बुधबार, ०४ असार २०७६

आफ्नैै घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलंगवानिवासी एक किशोरीको मृत्यु भएको छ। ...

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

बुधबार, २९ जेठ २०७६

स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।

सर्पले डसेर किशोरीको मृत्यु

सर्पले डसेर किशोरीको मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ। आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको...

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

आइतबार, १९ जेठ २०७६

वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।

किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

सोमबार, ३० बैशाख २०७६

पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा घाटी रेटेर एक किशोरीको हत्या भएको छ।घरदेखि केही दुरीमा १५ बर्षीय शितल योङहाङको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलले बताए। उनका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।

बलात्कार अभियोगमा युवक पक्राउ

बलात्कार अभियोगमा युवक पक्राउ

शुक्रबार, २० बैशाख २०७६

किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् ।

किशोरी समानताका लागि अभियान

किशोरी समानताका लागि अभियान

शनिबार, २५ फागुन २०७५

प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक अभियान गल्स गेट इक्वेल नेपालका पाँचवटा प्रदेशमा कार्यक्रम गरी शुरुवात गरिएको छ। अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनसरी, रौतहट, मकवानपुर, बाग्लुङ र बाँकेमा आयोजित कार्यक्रममा किशोरीका लागि समान शक्ति प्रदान गर्नु पर्ने सन्देश सहित अभियान शुरु भएको हो।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

बिहिबार, २३ फागुन २०७५

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

आइतबार, १९ फागुन २०७५

अपराधबिनाको समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।को समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।

निभा र किरणले आत्महत्या गरेको आशंका

निभा र किरणले आत्महत्या गरेको आशंका

मङ्गलबार, २९ माघ २०७५

‘हामीलाई माफ गरिदिनू, तपाईंहरूको सपना हामीले पूरा गर्न सकेनौं, सरी !’ सिमापारि रक्सौलनजिकैको कंगना ढालानजिक आइतबार रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई किशोरीको कोठामा भेटिएको ‘सुसाइड नोट’को अन्तिम वाक्य हो यो।

साहूको ऋणमा थिचिएको जीवन । मर्ने इच्छा छैन ।

सोमबार, २१ माघ २०७५

जो धेरै बाच्न चहान्छन् । जो साहुको ऋण तिर्न नसकेर शरिर साट्न चहादैनन् । जो भोट पछिको नोट होइन । अवसर खोजीरहेका छन् ।

छाउपडी : केही अनुभव, केही सुझाव

छाउपडी : केही अनुभव, केही सुझाव

शुक्रबार, १८ माघ २०७५

महिनावारी हुँदा महिला तथा किशोरीलाई सधैँ बस्दै आएको घरमा बस्न नदिई घरभन्दा बाहिर अलग्गै स्थानमा बस्न बाध्य बनाउने कुरीति वा कुप्रथा नै सामान्य भाषामा ‘छाउपडी’ हो। खासगरी महिनावारीको यस अवस्थामा घरभन्दा बेग्लै महिला वा किशोरीका लागि बस्न बनाइएको सुविधाविहीन वासस्थानलाई नै ‘छाउघर’ वा ‘छाउगोठ’का रूपमा बुझिन्छ। महिनावारी भएको अवस्थामा घरमा बस्दा देउता रिसाउने र यसको कारण अन्नबाली बिग्रने, पशु—चौपायालाई हानि—नोक्सानी पुग्ने, आपूm मात्र नभएर परिवारका सदस्यहरूसमेत बिरामी पर्ने जस्ता कुतर्कहरू यसको पछाडि विद्यमान छन्।

उमेर नपुग्दै आमा

उमेर नपुग्दै आमा

बिहिबार, ०३ माघ २०७५

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

उद्यमी बन्दै मकवानपुरका किशोरी

उद्यमी बन्दै मकवानपुरका किशोरी

आइतबार, २९ पुष २०७५

गाउँमा गठित किशोरी समूहलाई घुम्ती कोषका लागि रकम उपलब्ध गराइएपछि किशोरीहरु उत्साही भएका छन्। किशोरी समूहलाई घुम्ती कोषका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि किशोरीहरु योजना निर्माणमा लागेका छन्।

किशोरी केरुङ लान गिरोह सक्रिय

किशोरी केरुङ लान गिरोह सक्रिय

सोमबार, ०९ पुष २०७५

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ बजारमा जान कडाइ गरिएपछि दलालले यसको फाइदा उठाउन थालेका छन्। उमेर नपुगेका, अभिभावकबिना जाने तथा बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय भएका हुन्। केरुङमा किशोरी लैजान गिरोह सक्रिय भएको माइती नेपालले जनाएको छ।

छैन जानकारी पहिलो महिनावारी

छैन जानकारी पहिलो महिनावारी

बुधबार, २६ मङि्सर २०७५

पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन्। तीमध्ये अधिकांशलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन।

बर्दियामा सामूहिकरुपमा किशोरी बलात्कृत, दुई भारतीय पक्राउ

बर्दियामा सामूहिकरुपमा किशोरी बलात्कृत, दुई भारतीय पक्राउ

सोमबार, २६ कार्तिक २०७५

बढैयाताल गाउँपालिकामा बसोबास गर्ने साबित्रा (नाम परिवर्तित) दिनहुँ जस्तै गरी आईतवार साँझ घर नजिक बाख्रा चराउन हिँडेकी थिईन। घरदेखि ५ सय मिटरको दुरीमा  नजिकको अडहर बारी र लिस्टिकका बिरुवा रोपिएको ठाउँमा बाख्रा चराउन जान थालेको करिब एक महिना  भएको थियो।

खाजा खुवाउने निहुँमा किशोरीको बलात्कार

खाजा खुवाउने निहुँमा किशोरीको बलात्कार

शनिबार, २७ असोज २०७५

देशैभर बलात्कारका घटना बढिरहेको बेला मकवानपुरमा किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई खाजा खाउँ भनेर होटलमा लगी बलात्कार गरेको आरोपमा हेटौंडा १ का ३० वर्षीय कमलराज गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बिहिबार, २५ असोज २०७५

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्।

बालिका र किशोरीका समस्याबारे बहस हुने

बालिका र किशोरीका समस्याबारे बहस हुने

मङ्गलबार, २३ असोज २०७५

सातौ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा नेपालभरबाट ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन्। यो वहस असोज २५ मा हुने छ। गल्र्स टेकओभर (किशोरीको नेतृत्व) मा हुने आधा घण्टाको बहसमूलक कार्यक्रममा किशोरीहरुले समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे सम्वाद गर्ने लागेका हुन्।

एसिड आक्रमणमा मृत्यु भएकी किशोरीकाे शव रौतहट ल्याइयो

एसिड आक्रमणमा मृत्यु भएकी किशोरीकाे शव रौतहट ल्याइयो

सोमबार, ०८ असोज २०७५

एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारका क्रममा काठमाडौंमा ज्यान गुमाएकी किशोरीको शव रौतहट ल्याइएको छ। सोमबार साँझ मृतक दासको शव गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुर ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितका सुरक्षा निकायका प्रमुखले चन्द्रनिगाहपुर पुगेर बालिकामाथि जघन्य अपराध गर्ने अभियुक्तलाई हदै सम्मको कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

रामबाबु, जसले एसिड हानेर कुरुवाको नाटक गरे (भिडियो)

बुधबार, ०३ असोज २०७५

पछिल्ला दुई महिनामा पासवानले सम्झनालाई ३ सय पटक भन्दा बढी फोन गरेका थिए। पासवानको कल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ। रौतहट प्रहरीका अनुसार सम्झनालाई एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको खुलेको छ।

एकतर्फी प्रेममा रहेका छिमेकीबाटै एसिड आक्रमण, कीर्तिपुरबाट पक्राउ

एकतर्फी प्रेममा रहेका छिमेकीबाटै एसिड आक्रमण, कीर्तिपुरबाट पक्राउ

मङ्गलबार, ०२ असोज २०७५

रौतहटमा गत हप्ता दुई बालिकामाथि एसिड प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी जनालाई पक्राउ गरेको छ। आफ्नै घरमा सुतिरहेका चन्द्रपुर नगरपालिका ६ की दुई किशोरीमाथि एसिड प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले एकजना छिमेकीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

मङ्गलबार, १९ भदौ २०७५

काठमाडौको बानेश्वरबाट हराइरहेकी एक किशोरीलाई प्रहरीले वीरगन्जमा फेला पारी काठमाडौ ल्याएको छ। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले आइतबार वीरगन्जमा फेला पारी सोमबार साझ काठमाडौ ल्याएर आफन्तलाई जिम्मा लगाएको छ।

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

शनिबार, १९ जेठ २०७५

रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

किशोरी अवस्थामै पाठेघरको समस्या

किशोरी अवस्थामै पाठेघरको समस्या

शनिबार, ०५ जेठ २०७५

नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।

प्लान इन्टरनेशनल किशोरी शिक्षा र  स्वास्थ्यमा केन्द्रित हुने

प्लान इन्टरनेशनल किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने

मङ्गलबार, १८ बैशाख २०७५

प्लान इन्टरनेशनलले नेपालमा ४० वर्ष पुरा गरेको छ। उसले आफ्ना आगामि ५ वर्ष किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने जनाएको छ।

जोखिममा किशोरी

जोखिममा किशोरी

बुधबार, १४ चैत २०७४

रोल्पामा बाल विवाह भयाबह बन्दै गएको आकडा जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

किशोरी स्टार्सको उदय

किशोरी स्टार्सको उदय

बिहिबार, ०४ माघ २०७४

वर्षको पहिलो ग्रान्ड स्लाममा नयाँ किशोरी स्टारको उदय भएको दिन बुधबार उपाधिका दाबेदारद्वय क्यारोलिन ओज्नियाकी र इलिना स्यिटोलिना अस्ट्रेलियन ओपनमा स्तब्धतापूर्ण नतिजाको सिकार हुनबाट जोगिए।

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

शुक्रबार, २९ मङि्सर २०७४

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ। बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो।

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

शुक्रबार, २२ मङि्सर २०७४

सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।  थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् ।  सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्।

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

बिहिबार, २२ भदौ २०७४

दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्।

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

सोमबार, २३ साउन २०७४

१४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

शुक्रबार, १३ साउन २०७४

दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

दुई महिना बित्दासमेत किशोरी हत्यामा संलग्न पत्ता लागेन

दुई महिना बित्दासमेत किशोरी हत्यामा संलग्न पत्ता लागेन

मङ्गलबार, २२ चैत २०७३

दुई महिना पुग्ना लाग्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको हो।

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

आइतबार, ०६ चैत २०७३

वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

विवाहको सुइँको पाएपछि किशोरी प्रहरी शरणमा

विवाहको सुइँको पाएपछि किशोरी प्रहरी शरणमा

आइतबार, १२ भदौ २०७३

विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् ।

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

मङ्गलबार, २५ साउन २०७३

फलेवास (पर्वत)—पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।