किर्ते गरी जग्गा पास गर्ने पक्राउ

किर्ते गरी जग्गा पास गर्ने पक्राउ

आइतबार, १२ साउन २०७६

वडा कार्यालयका सरकारी कागजात किर्ते गरी जग्गा पास गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङ सोही...

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

शनिबार, १४ बैशाख २०७६

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३...

नागरिकता किर्तेको सजायमा कडाइ

बिहिबार, ३० फागुन २०७५

नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड...

नागरिकता किर्ते प्रकरण : फाँटवालालाई सरकारी वकिलको संरक्षण

नागरिकता किर्ते प्रकरण : फाँटवालालाई सरकारी वकिलको संरक्षण

मङ्गलबार, १० पुष २०७५

किर्ते गरी नागरिकता बनाएको प्रकरणमा सरकारी कर्मचारीलाई प्रतिवादी बनाउँदा जिल्ला प्रशासन कार्यालयका तत्कालिन फाँटवालाई भने सरकारी वकिलले संरक्षण गरेका छन्।

सरकारी छाप कीर्ते गरेको अभियोगमा पक्राउ

सरकारी छाप कीर्ते गरेको अभियोगमा पक्राउ

शनिबार, ०७ पुष २०७५

सरकारी छाप किर्ते गरेको अभियोगमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोकस्थित मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसका सञ्चालक राजुप्रसाद पौडेल रहेका छन्। उनलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। हाल पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

बुधबार, ०४ पुष २०७५

बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे।

जग्गा किर्ते प्रकरण : मालपोत कार्यालय चाबहिलबाट चार कर्मचारी पक्राउ

जग्गा किर्ते प्रकरण : मालपोत कार्यालय चाबहिलबाट चार कर्मचारी पक्राउ

मङ्गलबार, २६ भदौ २०७५

मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु  रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो।

किर्ते गरी ७० करोड ठगी गर्ने १२ जना पक्राउ

किर्ते गरी ७० करोड ठगी गर्ने १२ जना पक्राउ

बिहिबार, २१ भदौ २०७५

किर्ते कागज खडा गरी कम्पनी कैै स्वामित्व हत्याई उक्त कम्पनीको चल अचल सम्पति बिक्री गर्ने प्रयास गरेको अभियोगमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सीअार्इबी)ले १२ जनालाई पक्राउ गरी मुद्धा दायर गरेको छ।

किर्ते हस्ताक्षर गरेर रकम हिनामिना

किर्ते हस्ताक्षर गरेर रकम हिनामिना

शनिबार, १६ भदौ २०७५

सिँचाई कुलो निर्माण समितिका सचिवले किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ। बडिमालिका नगरपालिका–३ रजालीमा निर्माण गरिएको काफल खोला सिँचाई योजना निर्माण समितिका सचिव नरबहादुर रावलले अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर आफैले गरी रकम झिकेर हिनामिना गरेको खुलासा भएको हो।

सरकारी छाप र सही किर्ते आरोपमा २ पक्राउ

सरकारी छाप र सही किर्ते आरोपमा २ पक्राउ

बिहिबार, १० साउन २०७५

सरकारी छाप र कार्यालय प्रमुखको किर्ते सही गरी जग्गा किनबेच गरेको आरोपमा उदयपुरमा २ जना पक्राउ परेका छन्।

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

शुक्रबार, ०४ साउन २०७५

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ।

किर्ते कागज पेश गरेर नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ

किर्ते कागज पेश गरेर नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ

आइतबार, १० असार २०७५

खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्। प्रशासनको रेकर्डमा उल्लेख नै नभएको नागरिकताको झुठो विवरण पेशगरी नागरिकताको प्रतिलिपी लिन खोजेको पाइएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षिय उमेश क्षेत्री पक्राउ परेका हुन्।

किर्ते नागरिकताका लागि सिफारिस गर्ने  वडाध्यक्षसहित तीन पक्राउ

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

बिहिबार, ०७ असार २०७५

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

सोमबार, २८ जेठ २०७५

दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

किर्ते गरी जग्गा नामसारी गर्ने गिरोहको पर्दाफास

किर्ते गरी जग्गा नामसारी गर्ने गिरोहको पर्दाफास

मङ्गलबार, २२ फागुन २०७४

अरूको नाममा रहेको जग्गा किर्ते गरी नामसारी गर्ने गिरोहको पर्दाफास भएको छ । सो गिरोहका एकजना जिल्ला मालपोत कार्यालयमा पक्राउ परेपछि त्यसको खुलासा भएको हो।वाणगंंगा नगरपालिकाको पटनाका उबेदुर रहमानको जग्गा किर्ते गरी नामसारी प्रक्रिया अघि बढाइरहँदा कपिलवस्तु नगरपलिका १ आनन्दबागका विकास चौधरी पक्राउ परेका हुन्।

किर्ते फारामको स्रोत खुलाउन अनलाइनलाई पत्र

किर्ते फारामको स्रोत खुलाउन अनलाइनलाई पत्र

सोमबार, १० पुष २०७४

नेपाल प्रहरीका पूर्वडिआइजी एवम् ललितपुर १ बाट प्रतिनिधिसभामा विजयी एमाले सांसद नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकनको स्रोत अनलाइनन्युज पोर्टल रहेको बयानका आधारमा प्रहरीले पाँचवटा अनलाइनलाई पत्र काटेको छ ।

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

मङ्गलबार, २७ भदौ २०७४

सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।

सिलवालका कागजात ‘किर्ते

सिलवालका कागजात ‘किर्ते

शनिबार, १६ बैशाख २०७४

डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फाराम नक्कली भएको निष्कर्ष प्रहरी छानबिन समितिले निकालेको छ।

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

शुक्रबार, ०६ फागुन २०७३

सरकारी कागजकिर्ते गरेर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिकविद्यालयलोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ।

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

सोमबार, ०२ फागुन २०७३

किर्ते गरी बस्ती नै आफ्नो नममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ जना भूमाफियालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लक्ष्मिनियाँ गाविस–२ विजयपुरमा रहेको ८७ घरधुरी क्षेत्रफलसहितको ४ बिघा जग्गा आफ्नो नाममा गराएको आरोपमा फतुवाहर्षाहा–४ का पूर्व गाविस अध्यक्ष सुरेन्द्र यादव र नवलकिशोर राय यादवललाई प्रहरीले पक्राउ गरेको जिप्रका रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।

किर्ते गरेको १७ बिघा जग्गा मालपोतले गर्‍यो राष्ट्रियकरण

किर्ते गरेको १७ बिघा जग्गा मालपोतले गर्‍यो राष्ट्रियकरण

मङ्गलबार, १८ माघ २०७३

जिल्ला मालपोत कार्यालय रौतहटले १७ बिघा १ कठ्ठा १७ धुर जमिनलाई राष्ट्रियकरण गरेको छ। भूमाफियाहरुले किर्ते गरी हदबन्दीभन्दा माथिको जग्गालाई व्यक्तिको नाउँमा पारेकोमा जिल्ला मालपोत कार्यालय रौतहटले प्रक्रिया पुर्‍याएर राष्ट्रियकरण गरेको हो।

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

मङ्गलबार, १९ पुष २०७३

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको तीन बिघा जग्गा बिक्री गर्न सघाएको आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मीनबहादुर  भट्टराईलाई ललितपुर लगनखेलस्थित कार्यालयबाट पुस ६ गते पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ।

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

आइतबार, २८ कार्तिक २०७३

आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो।

प्रहरीकै होलोग्राम किर्ते

प्रहरीकै होलोग्राम किर्ते

बुधबार, २९ भदौ २०७३

प्रहरीकै होलोग्राम किर्ते गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले किर्ते हुने आशंकामा तयार पारेका र प्रयोगमा ल्याएका होलोग्राम नै किर्ते गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

सरकारी छाप किर्ते गरेर फरार चौलागाई पक्राउ

सरकारी छाप किर्ते गरेर फरार चौलागाई पक्राउ

शुक्रबार, १७ भदौ २०७३

काठमाडौं-सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतद्धारा सजायँ फैसला भएका तर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

चालक अनुमपति पत्र लिन निरोगिता प्रमाण पत्र किर्ते

चालक अनुमपति पत्र लिन निरोगिता प्रमाण पत्र किर्ते

सोमबार, ०६ भदौ २०७३

यातायात व्यवस्था कार्यालय कर्णाली जुम्लामा यस आर्थिक वर्षको पहिलो पटक खुलेको सवारी चालक अनुमति पत्र लिनका लागि पेश गरिएको निरोगीताको प्रमाण पत्र किर्ते भेटिएको छ।

सांसदका कागजपत्र किर्ते

सांसदका कागजपत्र किर्ते

सोमबार, ३१ साउन २०७३

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रका सासंदको विदेश भ्रमणका कागजपत्रमा किर्ते गरेको आरोपमा एक जनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्तिबाट आर्थिक लाभ लिई निजी सहयोगीका रुपमा किर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने काठमाडौंका रोहित भन्ने दिनेश खड्कालाई बिहीबार पक्रेको हो।

सशस्त्रको किर्ते प्रकरण छानविन गर्न अनुसन्धान समिति

सशस्त्रको किर्ते प्रकरण छानविन गर्न अनुसन्धान समिति

मङ्गलबार, १८ साउन २०७३

काठमाडौं- सशस्त्र प्रहरीको ठेक्कामा भएको किर्ते काण्डको अनुसन्धान गर्न अतिरिक्त प्रहरी महानिरीक्षकको अध्यक्षतामा छानबिन समिति गठन भएको छ।

सशस्त्रले गर्‍यो किर्ते

सशस्त्रले गर्‍यो किर्ते

शुक्रबार, १४ साउन २०७३

सशस्त्र प्रहरी बल नेतृत्वले नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र किर्ते गरेर ठेकेदारले उपलब्ध गराएको कपडाको गुणस्तर मापदण्ड आफूखुसी बढाएको भेटिएको छ। सशस्त्रले माग गरेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन विभागको पत्र किर्ते गरेको पाइएको हो।

Ncell Footer Ad