ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

आइतबार, १५ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन्। ...

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

सोमबार, ०९ असार २०७६

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको...

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

शनिबार, ३० चैत २०७५

उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गरेकाे एक समाचारमा जनाइएको छ।

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

आइतबार, २६ फागुन २०७५

राजधानी प्योङयाङनजिकै रहेको परीक्षण केन्द्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र वा भूउपग्रहको तयारी गरिरहेको जस्तो तस्बिर बाहिरिएको छ।  प्योङयाङनजिकैको परीक्षण केन्द्रको भूउपग्रहीय...

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

बुधबार, १५ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता भियतनाममा शुरू भएको छ। राजधानी हनोईमा भएको भेटमा दुवै नेताले दुई देशका झण्डा अगाडि उभिएर हात मिलाउँदै फोटो सेसन गराए। फोटो खिचाउँदै ट्रम्पले वार्ता सफल हुनेमा आशावादी रहेको धारणा राखेका थिए। त्यसको जवाफमा किमले भने, ‘हामी अनेकौं अवरोध पार गरेर आएका छौं। त्यसैले यहाँ छौं।’ ‘अध्यक्ष किमसँग यहाँ हुनु र भियतनाममा सँगै हुनु गर्विलो क्षण हो’, प्रतिउत्तरमा ट्रम्पले भनेका थिए।

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्।

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन  भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुन उनी हरियो रेलमा चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन्।

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

बुधबार, २३ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बुधबार, २५ पुष २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ। उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ।

उत्तर कोरियाली नेता किम बेईजिङमा

उत्तर कोरियाली नेता किम बेईजिङमा

मङ्गलबार, २४ पुष २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चार दिने भ्रमणका लागि मंगलबार बेईजिङ पुगेका छन्। अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पसँगको दोस्रो भेटवार्ताको तयारीका लागि भन्दै चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा उन बेईजिङ पुगेका हुन।

विमानभित्रै ट्रम्पकाे ‘प्रेस मिट’ ! किमसँग दाेस्राे शिखर वार्ता फेब्रुअरीमा

विमानभित्रै ट्रम्पकाे ‘प्रेस मिट’ ! किमसँग दाेस्राे शिखर वार्ता फेब्रुअरीमा

आइतबार, १६ मङि्सर २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन्। सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पकाे भनार्इ छ।

दक्षिण काेरिया भ्रमणकाे तयारीमा किम, जापानी प्रधानमन्त्रीलार्इ पनि भेट्ने

दक्षिण काेरिया भ्रमणकाे तयारीमा किम, जापानी प्रधानमन्त्रीलार्इ पनि भेट्ने

बिहिबार, १५ कार्तिक २०७५

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोङ उनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन्। गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो। तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन।

कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

शनिबार, ०६ असोज २०७५

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा उल्लेख छ। रुस, जापान र चीनका लागि सामरिक र रणनीतिक महत्व बोकेको कोरियाली द्वीपमाथि सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध अघि त्यसबेलाको पूर्वी एसियाकै महाशक्ति राष्ट्र जापानले बर्बर दमनका साथ आफ्नो छातामुनि राखेको थियो। जापानी उपनिवेशबाट मुक्ति चाहेका कोरियालीहरुले जापानी शासनविरुद्ध वर्षौं छापामार युद्ध लडे, प्रदर्शनमा भाग लिएर हजारौंले ज्यान गुमाए, अन्ततः उनीहरु विजयी पनि भए तर मुलुक एकताबद्ध राख्न सकेनन्, कोरिया दुई टुक्रा भयो।

दक्षिण र उत्तर कोरियाली नेताबीच प्योङयाङमा शिखर वार्ता

दक्षिण र उत्तर कोरियाली नेताबीच प्योङयाङमा शिखर वार्ता

मङ्गलबार, ०२ असोज २०७५

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मङ्गलबार वार्ता भएको छ। दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो।

किमसँग शिखर वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति प्योङयाङ जाने

किमसँग शिखर वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति प्योङयाङ जाने

शुक्रबार, २९ भदौ २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन्। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उनी सिधा उडानबाट पश्चिमी सामुद्रिक सिमा क्षेत्र पार गरेर जाने भएका हुन्।

हामी आशावादी छौं : किम

हामी आशावादी छौं : किम

बुधबार, २७ भदौ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।

Ncell Footer Ad