नेता किमले गरे उच्चस्तरीय नेताहरुसँग छलफल

नेता किमले गरे उच्चस्तरीय नेताहरुसँग छलफल

सोमबार, १४ पुष २०७६

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन्। संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको...

उत्तर कोरियालाई फकाउँदै अमेरिका

उत्तर कोरियालाई फकाउँदै अमेरिका

मङ्गलबार, २६ कार्तिक २०७६

संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण...

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

सोमबार, १६ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा...

सी र किमबीच भेटवार्ता

सी र किमबीच भेटवार्ता

शुक्रबार, ०६ असार २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच उत्तर कोरियोका राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । चिनियाँ...

नेता किमको इच्छामा निर्भर

नेता किमको इच्छामा निर्भर

बुधबार, २९ जेठ २०७६

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

बुधबार, १५ जेठ २०७६

उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा फसेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा प्रतिवेदनले जनाएको छ।

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

शुक्रबार, २७ बैशाख २०७६

उत्तर कोरियाले गत साता गरिएका रकेट परीक्षण आफ्नो देशको आत्मसुरक्षाका लागि गरिएको नियमित प्रक्रिया भएको जनाएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन आफैं प्रत्यक्ष रूपमा सहभागी भएको गत शनिबारको कार्यक्रममा कैयौं रकेट परीक्षण गरिएको र कम्तीमा पनि एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण भएको अनुमान गरिएको छ।

‘उत्तर कोरियाली आणविक कार्यक्रम रोक्न सुरक्षा ग्यारेन्टी अपर्याप्त’

‘उत्तर कोरियाली आणविक कार्यक्रम रोक्न सुरक्षा ग्यारेन्टी अपर्याप्त’

शुक्रबार, १३ बैशाख २०७६

उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रोक भन्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीमात्रै सम्भवतः पर्याप्त नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

‘ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत’

‘ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत’

सोमबार, ०९ बैशाख २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई पठाएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले बताएका छन्।

अमेरिकालाई थप लचिलो बन्न उत्तर कोरियाको आग्रह

अमेरिकालाई थप लचिलो बन्न उत्तर कोरियाको आग्रह

आइतबार, ०१ बैशाख २०७६

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले संयुक्त राज्य अमेरिकालाई वार्ताका लागि थप लचिलो बन्न आग्रह गरेका छन्।

किम जोङ–नामको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

किम जोङ–नामको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

शुक्रबार, ०१ चैत २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतिनी दाइ किम जोङ–नामको हत्या गरेको आरोपमा मलेसियाली थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन्।

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

बुधबार, २९ फागुन २०७५

उत्तर कोरियामा सम्पन्न भएको निर्वाचनमा सत्तारुढ वर्कर्स पार्टीले जित निकालेको छ । पूर्वानुमानअनुसार नै सत्तारुढ दलले जित हासिल गरे पनि उत्तर कोरियाली इतिहासमै सम्भवतः पहिलो पटक सर्वोच्च नेता किम जोङ–उन निर्वाचनमा प्रतिस्पर्धीका रूपमा नदेखिएको बताइएको छ ।

किम जोङ–नाम हत्याका एक आरोपित रिहा

किम जोङ–नाम हत्याका एक आरोपित रिहा

मङ्गलबार, २८ फागुन २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको हत्याकी एक इन्डोनेसियाली आरोपित रिहा भएकी छन्।

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका छन्।

ट्रम्पको पत्रले उत्तर कोरियाली नेता किम दंग

ट्रम्पको पत्रले उत्तर कोरियाली नेता किम दंग

शुक्रबार, ११ माघ २०७५

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पढेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। गत साता किमको सन्देश लिएर ट्रम्पलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटेका नेता किमका निकटम सहयोगी किम योङ–चोलको हातमा ट्रम्पले सो पत्र पठाएका थिए।

निःशस्त्रीकरणको बाटो परिवर्तन गर्ने चेतावनी

निःशस्त्रीकरणको बाटो परिवर्तन गर्ने चेतावनी

बुधबार, १८ पुष २०७५

कोरियाली प्रायःद्वीपबाट परमाणु अस्त्र निःशस्त्रीकरण गर्न आफू प्रतिबद्ध रहे पनि अमेरिकाले प्योङयाङविरुद्ध नाकाबन्दी कायम राखे सो बाटो परिवर्तन गर्ने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चेतावनी दिएका छन्।

वार्ता र सहकार्य अघि बढाउन उत्तर कोरिया इच्छुक

वार्ता र सहकार्य अघि बढाउन उत्तर कोरिया इच्छुक

सोमबार, १६ पुष २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयत्नलाई सन् २०१९ मा समेत निरन्तरता दिने बताएका छन्। किमले नयाँ वर्षका अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई पठाएको शुभकामना सन्देशमा यस्तो प्रतिबद्धता व्यक्त गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।

पोपलाई प्योङयाङ भ्रमणको निमन्त्रणा

पोपलाई प्योङयाङ भ्रमणको निमन्त्रणा

बुधबार, २४ असोज २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले इसाई धर्मगुरु पोप फ्रान्सिसलाई आफ्नो देशको भ्रमणमा आउन निमन्त्रणा गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ।

‘किम चाँडो निःशस्त्रीकरण चाहन्छन्’

‘किम चाँडो निःशस्त्रीकरण चाहन्छन्’

शुक्रबार, ०५ असोज २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन तत्काल पूर्ण निःशस्त्रीकरण गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो शिखर बैठक गर्न इच्छुक रहेको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले बताएका छन्।

Ncell Footer Ad