ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

मङ्गलबार, १४ जेठ २०७६

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुनसक्ने सम्भावित...

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनी सोमबार भियतनामको सीमावर्ती...

अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

मङ्गलबार, २२ माघ २०७५

उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्ने भएका...

ट्रम्पले पठाए किमलाई पत्र

ट्रम्पले पठाए किमलाई पत्र

बिहिबार, १० माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्। उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा...

किमसँग दोस्रो शिखर वार्ता गर्न ट्रम्प तयार

किमसँग दोस्रो शिखर वार्ता गर्न ट्रम्प तयार

सोमबार, ०८ असोज २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्। उनले आफूहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरेका हुन्।

किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

बुधबार, ०२ साउन २०७५

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गरेका छन्।

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

बुधबार, ०२ साउन २०७५

देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

मङ्गलबार, ०५ असार २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा अाउन लागेका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ अाउन लागेका हुन्। किमकाे याे तेस्राेपटककाे चीन भ्रमण हाे।

ट्रम्प - किम  एक्लाएक्लै वार्ता सम्पन्न

ट्रम्प - किम एक्लाएक्लै वार्ता सम्पन्न

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग-उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

सोमबार, २८ जेठ २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्।

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

आइतबार, २७ जेठ २०७५

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्।

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे

शिखर वार्ताका लागि किम सिंगापुर आइपुगे

आइतबार, २७ जेठ २०७५

उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर आइपुगेका छन्।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

बिहिबार, २४ जेठ २०७५

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

ट्रम्प - किम भेटवार्ता  जुन १२ मै

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

शनिबार, १९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

ट्रम्पलाई  भेटिन् किम कार्दाशियनले

ट्रम्पलाई भेटिन् किम कार्दाशियनले

बिहिबार, १७ जेठ २०७५

अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी छन्। भेटमा उनले एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन्। जोनसोन विगत दुई दशकभन्दा बढी समयदेखि लागूऔषध कसूरमा जेलमा बसिरहेकी छन्।

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

मङ्गलबार, २५ बैशाख २०७५

चीनका राष्ट्रपति सी जिन पिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ।

यस्तो छ किम र मुनबीचको सहमति

यस्तो छ किम र मुनबीचको सहमति

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाली नेता किम जोंङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले शान्ति सम्वन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै उनीहरुको ६५ वर्षे द्वन्दको अन्त्य हुने अनुमान गरिएको छ। दुई नेताले शुक्रबार कोरियाली प्रायद्विपमा युद्ध नगर्ने घोषणा गरे।

किम - मुनबीच  ऐतिहासिक वार्ता

किम - मुनबीच ऐतिहासिक वार्ता

शुक्रबार, १४ बैशाख २०७५

अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ – उन उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका छन्।

किम जोङ उन भेट्न चिनियाँ नेता प्योङयाङमा

किम जोङ उन भेट्न चिनियाँ नेता प्योङयाङमा

आइतबार, ०२ बैशाख २०७५

उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो।

किम जोङ–उनले पहिलो पटक मुख खोले

किम जोङ–उनले पहिलो पटक मुख खोले

बुधबार, २८ चैत २०७४

लामो मौनता चिर्दै उत्तर कोरियाली शासक किम जोङ–उनले पहिलो पटक अमेरिकासँग हुने भनिएको वार्ताबारे उल्लेख गरेका छन् ।राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार नेता किमले अमेरिकासँग हुने भनिएको वार्तालाई पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेका छन्।

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

मङ्गलबार, २२ फागुन २०७४

उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोंग उनले दाबी गरेका छन्।

दक्षिण कोरियाका विशेषदूतले किम जोंग उनलाई भेट्ने

दक्षिण कोरियाका विशेषदूतले किम जोंग उनलाई भेट्ने

सोमबार, २१ फागुन २०७४

अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने भएका छन्।

दक्षिण कोरिया पुगिन किम जोंग उनकी बहिनी

दक्षिण कोरिया पुगिन किम जोंग उनकी बहिनी

शुक्रबार, २६ माघ २०७४

उत्तर कोरियाली नेता किम जोंग उनकी बहिनी दक्षिण कोरिया आइपुगेकी छन्। आजबाट सुरु हुने शीतकालीन ओलम्पिकको उदघाटन समारोहमा सहभागी हुन उत्तर कोरियाली नेताकी बहिनी किम यो जोंग दक्षिण कोरिया आइपुगेकी हुन्।

किम जोङ उनसँग कुरा गर्न चाहन्छु :  डाेनाल्ड ट्रम्प

किम जोङ उनसँग कुरा गर्न चाहन्छु :  डाेनाल्ड ट्रम्प

आइतबार, २३ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन्।  डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन।

अमेरिकालाई किम उनको चेतावनी

अमेरिकालाई किम उनको चेतावनी

सोमबार, १७ पुष २०७४

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाको निशानामा रहेको भन्दै चेतावनी दिएका छन्।  उनले उत्तर कोरियाले चाहेको समयमा अमेरिकालाई पूर्णरूपमा नष्ट गर्न सक्ने बताए।

जब किम जस्तै मान्छे दक्षिण कोरियामा भेटिए

जब किम जस्तै मान्छे दक्षिण कोरियामा भेटिए

बुधबार, १२ पुष २०७४

उत्तर कोरियाली नेता किम जोन उन जस्तै देखिने मिनयोङ किम दक्षिण कोरियामा भेटिएका छन् ।

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

बिहिबार, १४ मङि्सर २०७४

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै  आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्।  उत्तर कोरियाले बुधबार गरेको  अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

किम जोङ-उनलाई ‘पुड्के र मोटे’ भन्दिन : ट्रम्प

किम जोङ-उनलाई ‘पुड्के र मोटे’ भन्दिन : ट्रम्प

सोमबार, २७ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध सुरु भएको छ ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सोमबार, १३ कार्तिक २०७४

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

यसरी भयो किम हत्या योजना असफल

यसरी भयो किम हत्या योजना असफल

बुधबार, २५ असोज २०७४

उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ।

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो

सोमबार, १६ असोज २०७४

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ । हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ ।

बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन!

बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन!

बिहिबार, १२ असोज २०७४

अमेरिकी सेनाभित्र एउटा यस्तो विशेष कमान्डो छ जसप्रति अमेरिकी प्रशासन धेरै भरोसा गर्दछ। त्यसको नाम हो सिल कमान्डो। पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनलाई हत्या गर्न पनि अमेरिकी सेनाले त्यही कमाउन्डोको प्रयोग गरेको थियो। अहिले आएर उत्तर कोरियालाका सर्वोच्च नेता किम जोन उनको हत्या पनि त्यही कमाउन्डोले गर्न लागेको हो भन्ने किसिमका चर्चाहरु सुरु भएका छन्।

यस्तो छ किम जोङ उनको सुरक्षा व्यवस्था

यस्तो छ किम जोङ उनको सुरक्षा व्यवस्था

बिहिबार, १२ असोज २०७४

अमेरिका र उत्तर कोरियाबीच तनाब छ। दुई देशको तनाबका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच मौखिक लडाईँ त जारी नैछ। किम जोन आफैमा एक रहस्यमयी नेताका रुपमा रहेका छन्। उनको जीवनबारे निकै कम मात्र थाहा छ। यसले गर्दा विश्मा उनी पर्दा भित्रै छन्।

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

मङ्गलबार, ०३ असोज २०७४

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।

किम जोङको हत्यामा संलग्न महिला यौनकर्मी भएको खुलासा

किम जोङको हत्यामा संलग्न महिला यौनकर्मी भएको खुलासा

मङ्गलबार, १६ जेठ २०७४

गत फ्रेबुअरी १३ मा मलेसियामा भएको किम हत्यामा संलग्न दुई महिलाहरु यौनकर्मी भएको खुलेको छ।

किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प

किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प

बुधबार, २० बैशाख २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासकलाई भेट्न तयार रहेको बताएका छन् ।

किम जोनको हत्यामा संलग्न दुई महिला सार्वजनिक

किम जोनको हत्यामा संलग्न दुई महिला सार्वजनिक

मङ्गलबार, १७ फागुन २०७३

किम जोन नामको हत्यामा संलग्न भएको भन्दै मलेशियन सरकारले दुई महिला सार्वजनिक गरेको छ। हत्या आरोपमा इन्डोनेशियन र भियतनामी महिलालाई मलेशियाले सार्वजनिक गरेको हो। प्रहरीले भियतनामी २८ वर्षे डोन थि हुओङ र इन्डोनेशियन २५ वर्षे सिती असियाजलाई सार्वजनिक गरेको हो।

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ

बिहिबार, ०५ फागुन २०७३

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङका दाजु किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ परेका छन्। उनीहरुलाई मलेसिया विमानस्थलबाट पक्राउ गरिएको हो। हत्या आशंकामा प्रहरीले इन्डोनेसियन पासपोर्ट भएका ती महिलाहरुलाई पक्राउ गरेको हो।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजुको हत्या

मङ्गलबार, ०३ फागुन २०७३

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्। ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ।

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

मङ्गलबार, २६ पुष २०७३

अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

कसले चोर्‍यो किम कार्दासियानका गहना ?

कसले चोर्‍यो किम कार्दासियानका गहना ?

सोमबार, २५ पुष २०७३

गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता:  किम जोङ

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

शुक्रबार, १० भदौ २०७३

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

पाकिस्तानी किम कार्दसियनको हत्या

पाकिस्तानी किम कार्दसियनको हत्या

आइतबार, ०२ साउन २०७३

–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

बिहिबार, २३ असार २०७३

अमेरिकी सरकारले उत्तर कोरीयाली सर्वेच्च नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध लगाएको छ। कोरियाली जनता विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बाराक ओबामाको नेतृत्वको सरकारले उनसहित अन्य दश सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको हो।

Ncell Footer Ad