पीपिई मौज्दात रित्तिदै, तनावमा स्वास्थ्यकर्मी

पीपिई मौज्दात रित्तिदै, तनावमा स्वास्थ्यकर्मी

शनिबार, १५ चैत २०७६

कोरोना भाइरसलाई लक्षित गरेर विभिन्न स्थानमा क्वारेन्टाइन र अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ। स्थानीय स्तरबाट क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्थापन...

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

शनिबार, १५ चैत २०७६

नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा...

कोरोना नियन्त्रण तथा उपचार कोषमा १५ करोड ३१ लाख

कोरोना नियन्त्रण तथा उपचार कोषमा १५ करोड ३१ लाख

शनिबार, १५ चैत २०७६

सरकारले सुरु गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख तीन हजार दुई सय...

सामान किन्दा एल आकारमा एक मिटर दूरी

सामान किन्दा एल आकारमा एक मिटर दूरी

शनिबार, १५ चैत २०७६

अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने भएकाले आपसमा एल आकारमा एक मिटरको दूरी...

‘कोरोना जाँचको दायरा बढाउनुपर्छ‘

‘कोरोना जाँचको दायरा बढाउनुपर्छ‘

शनिबार, १५ चैत २०७६

दायरा बढाउँदा शंका लागेका बिरामीमात्र होइन, इच्छुक अन्यले पनि परीक्षण गराउन पाउँछन्। खासमा बन्दाबन्दीको स्थिति पनि आक्रामक ढंगले परीक्षण गर्न सकियोस् भन्नका लागि नै हो।

कोरोनाको जोखिममा सुरक्षाकर्मी

कोरोनाको जोखिममा सुरक्षाकर्मी

शुक्रबार, १४ चैत २०७६

कोरोना संक्रमणको भय बढिरहेका बेला सुरक्षाकर्मी समेत जोखिममा देखिएका छन्। कोरोनाको आशंका गरिएका व्यक्तिको नजिक रहेर काम गर्नुपर्ने भएकोले ‘पर्सनल प्रोटेक्टिभ इक्पिमेन्ट’ (पिपिई)को अभावमा सुरक्षाकर्मीलाई पनि जोखिम रहेको सुरक्षाकर्मीहरुको भनाइ छ।

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको ‘आसोलेसन’ सञ्चालन

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको ‘आसोलेसन’ सञ्चालन

शुक्रबार, १४ चैत २०७६

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको आसोलेसन सञ्चालनमा आएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेसन सञ्चालनमा ल्याइएको हो।

प्रयोगशाला नहुँदा नमुना परीक्षणमा सकस

प्रयोगशाला नहुँदा नमुना परीक्षणमा सकस

शुक्रबार, १४ चैत २०७६

बेलैमा नमुना परीक्षण नहुँदा बिरामीको रोग पहिचान र थप उपचारमा बाधा पुगेको छ।

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

शुक्रबार, १४ चैत २०७६

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।

डेढ दर्जन नेपाली दिल्लीमा अलपत्र, हिडेरै नेपाल आउने तयारीमा

डेढ दर्जन नेपाली दिल्लीमा अलपत्र, हिडेरै नेपाल आउने तयारीमा

बिहिबार, १३ चैत २०७६

यहाँ पुगेपछि सरकारले लकडाउन गरेछ। कही जानै सकिएन।' उनले भने, ‘ होटेलले पनि बस्न दिँदैनन्। पुलिसले हिड्दा पनि गाली गर्छ। दुई दिनदेखि खाना पनि खाएका छैनौं। साँझबाट त पानी पनि पाइदैन।’

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

मङ्गलबार, ११ चैत २०७६

मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

मङ्गलबार, ११ चैत २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने भएको छ।

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

मङ्गलबार, ११ चैत २०७६

भारतमा रोजगारी, औषधी उपचार र आफन्तको घरबाट फर्केका नेपाली नागरिक मंगलबार पनि रुपैडिहामा अलपत्र परेका छन्। नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पुर्ण रुपमा बन्द भएपछि उनीहरु सिमा प्रवेश हुन नपाएर अलपत्र परेका हुन्।

विदेशबाट फर्किएकामाथि निगरानी

विदेशबाट फर्किएकामाथि निगरानी

मङ्गलबार, ११ चैत २०७६

विदेशबाट फर्किएका नेपालीले अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न सरकारले गरेको व्यवस्था पालना गरे नगरेको विषयमा निगरानी हुने भएको छ।

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्।

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

सोमबार, १० चैत २०७६

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ।

मंगलबारबाट बाजुरा पनि ‘लकडाउन’

मंगलबारबाट बाजुरा पनि ‘लकडाउन’

सोमबार, १० चैत २०७६

भोलिदेखि बाजुरा जिल्लालाई पर्नि ‘लकडाउन’ गर्ने निर्णय गरिएको छ। प्रशासन कार्यालयमा दिउँसो बसेको जिल्ला सुरक्षा समितिसहित सर्वपक्षीय बैठकले बाजुरा जिल्लालाई भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि विराटनगर पनि ‘लकडाउन’

मंगलबारदेखि विराटनगर पनि ‘लकडाउन’

सोमबार, १० चैत २०७६

विराटनगर माहानगरपालिकाले भोलिदेखि महानगरभित्र ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

सोमबार, १० चैत २०७६

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसमेतले सीमाल नाका बन्द गर्ने घोषणा गरेसँगै रौतहटबाट भारततिर बाहिरिने सम्पूर्ण औपचारिक नाकाहरु सिल गरिएका छन्।

स्यानिटाइजर बनाउन सिकाउँदै नास्टका वैज्ञानिक

स्यानिटाइजर बनाउन सिकाउँदै नास्टका वैज्ञानिक

सोमबार, १० चैत २०७६

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा व्यस्त रहने वरिष्ठ वैज्ञानिक डाक्टर सजनलाल श्याउलाको दिनचर्यामा यतिखेर नयाँ जिम्मेवारी थपिएको छ, त्यो हो प्रयोगशालाबाहिर रहेका समुदायलाई कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन सिकाउने।

घरमै क्वारेन्टाइनमा बस्न सुझाव

घरमै क्वारेन्टाइनमा बस्न सुझाव

सोमबार, १० चैत २०७६

भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ।

सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

सोमबार, १० चैत २०७६

सरकारले एक साताका लागि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको ठहर गर्दै दुवै देशको सीमा बन्द गर्ने निर्णय गरेको हो।

भारतमा ‘जनता कर्फ्यू’, घर फर्किरहेका नेपाली बीचबाटाेमै अलपत्र

भारतमा ‘जनता कर्फ्यू’, घर फर्किरहेका नेपाली बीचबाटाेमै अलपत्र

आइतबार, ०९ चैत २०७६

आइतबार बिहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन्। कर्फ्यूका कारण यात्रुबाहक सवारी साधन ठप्प गरिएको छ। जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र परेका हुन्।

कोरोनाको करामत

कोरोनाको करामत

आइतबार, ०९ चैत २०७६

हामी आत्तिनु भन्दा सतर्कता र सजगता साथ धैर्य र संयमित हुने पूर्वीय संस्कृति, संस्कार र अभ्यस्त हुने जीवनशैलीतर्फ ध्यान दिनु अनुचित नहोला।

फिल्मदेखि महोत्सव ठप्प

फिल्मदेखि महोत्सव ठप्प

आइतबार, ०९ चैत २०७६

कर्णाली वरपर सुटिङ सिध्याइएको ‘एका देशको कथा’ फिल्म प्रिमियरको तयारी हुँदै थियो। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायर्तेलगत्तै चैतको दोस्रो साता हुने भनिएको फिल्मको प्रिमियर स्थगित गरिएको छ।

विद्यालय भवनमा आइसोलेसन कक्ष स्थापना

विद्यालय भवनमा आइसोलेसन कक्ष स्थापना

आइतबार, ०९ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालय भवनलाई क्वारेन्टाइन निर्माण गरिएको छ।

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

आइतबार, ०९ चैत २०७६

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले उक्त जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

कोरोना सारेको आरोपमा गायिकाविरुद्ध उजुरी

कोरोना सारेको आरोपमा गायिकाविरुद्ध उजुरी

आइतबार, ०९ चैत २०७६

भारतीय गायिका कनिका कपुरले सामाजिक सञ्जालमार्फत कोरोना भाइरस संक्रमण भएको जानकारी गराएलगत्तै ‘लापरबाही’ गरेको आरोपमा मुद्दा दर्ता भएको छ। लखनउका प्रमुख चिकित्सा अधिकारीले कोरोना संक्रमित गायिका कपुरले लापरबाही गरेको जनाउँदै प्रहरीमा मुद्दा गरेका थिए।

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

आइतबार, ०९ चैत २०७६

प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ।

अप्ठेरो र त्रासमा गाउँ प्यारो

अप्ठेरो र त्रासमा गाउँ प्यारो

आइतबार, ०९ चैत २०७६

अरू बेला सामान्य अवस्था हुँदा दसैं–तिहार मनाउन मात्रै गाउँ फर्कनेहरू पनि यसपालि कोरोनाको त्रासले झिटीगुन्टा बोकेर गाउँ फर्किरहेका छन्।

अभावै अभावमा आइसोलेसन

अभावै अभावमा आइसोलेसन

आइतबार, ०९ चैत २०७६

भारतमा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेको छ। यस्तो बेला प्रदेश सरकारको उपचार तयारी न्यून छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्ष अभावै अभावमा गुज्रिरहेको छ। अभावकै बीचमा पनि चिकित्सकले आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गरिरहेका छन्।

संकटसँग जुध्न सात कार्यदल गठन

संकटसँग जुध्न सात कार्यदल गठन

आइतबार, ०९ चैत २०७६

सरकारले कोरोना संक्रमण हुन नदिन विभिन्न सातवटा कार्यदल गठन गरेको छ। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको शनिबार राति बसेको बैठकले विभिन्न सातवटा कार्यदल गठन गर्दै कोरोनाविरुद्ध सक्रियता बढाएको हो।

परीक्षण नगरी भित्रिनेबाट त्रास

परीक्षण नगरी भित्रिनेबाट त्रास

आइतबार, ०९ चैत २०७६

भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्।

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

आइतबार, ०९ चैत २०७६

छिमेकी मुलुकसहित विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपाली केही दिनयता घर फर्कने क्रम बढेको छ। कैलालीको धनगढीस्थित त्रिनगर र कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ करिब १० हजार नेपाली भित्रिएकोमा शनिबार भने २० हजारभन्दा बढी भित्रिएका छन्।

साढे ३ घन्टापछि ओरालियो सिल्क एयरबाट यात्रु

साढे ३ घन्टापछि ओरालियो सिल्क एयरबाट यात्रु

आइतबार, ०९ चैत २०७६

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो।

मानिस लरखराउँदा भाइरस बौरिन्छ

मानिस लरखराउँदा भाइरस बौरिन्छ

आइतबार, ०९ चैत २०७६

भाइरसविरुद्ध लडाइँमा मानिसले आफ्ना सिमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ तर यो राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवबीचको सीमारेखाका लागि हुनुपर्छ।

जोखिममा 'रिपोर्टिङ' गर्ने पत्रकारलाई विशेष स्वास्थ्य उपकरण दिन 'प्रेस सेन्टर'को माग

जोखिममा 'रिपोर्टिङ' गर्ने पत्रकारलाई विशेष स्वास्थ्य उपकरण दिन 'प्रेस सेन्टर'को माग

शनिबार, ०८ चैत २०७६

नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकटबाट बच्न पत्रकारलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेशमा रोक

त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेशमा रोक

शनिबार, ०८ चैत २०७६

कोरोनाको संक्रमण रोक्नका लागि खोटाङको त्रि–धार्मिकस्थल हलेसीका दुई गुफा प्रवेशमा रोक लगाइएको छ। शनिबार बिहानदेखि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी महादेवस्थान र बसाहा गुफा प्रवेशमा रोक लगाइएको हो।

केन्द्रको निर्देशन अवज्ञा

केन्द्रको निर्देशन अवज्ञा

शनिबार, ०८ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न केन्द्र सरकारको निर्देशन स्थानीय सरकारबाट अवज्ञा भएको छ।

दुई साता पेसी नतोकिने

दुई साता पेसी नतोकिने

शनिबार, ०८ चैत २०७६

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा शुक्रबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले व्यक्तिको स्वतन्त्रतासँग जोडिएका सेवाबाहेक दुई साताका लागि देशभरका कुनै पनि अदालतमा मुद्दाको पेसी नतोक्ने निर्णय गरेको हो।

कोरोनालाई हामी जित्नेछौं

कोरोनालाई हामी जित्नेछौं

शुक्रबार, ०७ चैत २०७६

आशा गरौं– केही दिनभित्रै हामी ‘सर्भिलेन्स सिस्टम’ उपयोग गर्ने स्थितिमा पुग्नेछौं र नागरिक तहबाट समेत अरू अझै प्रभावकारी उपाय सिर्जना हुनेछन्।

कोरोनाले रोकेन पढाइ

कोरोनाले रोकेन पढाइ

शुक्रबार, ०७ चैत २०७६

चीनबाट स्वदेश फर्किएका विद्यार्थीले पनि विच्याट, क्युक्युजस्ता सामाजिक सञ्जालमार्फत घरमै बेसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

शुक्रबार, ०७ चैत २०७६

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

शुक्रबार, ०७ चैत २०७६

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्।

सरकारको निर्णयलाई फिल्म हल सञ्चालकको समर्थन

सरकारको निर्णयलाई फिल्म हल सञ्चालकको समर्थन

बिहिबार, ०६ चैत २०७६

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेलगत्तै सम्बन्धित सञ्चालक र कलाकर्मीहरू समर्थन जनाएका छन्।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

बिहिबार, ०६ चैत २०७६

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

समस्यामा सहयोग गर्ने सरकारकाे नीति

समस्यामा सहयोग गर्ने सरकारकाे नीति

मङ्गलबार, ०४ चैत २०७६

हामीसँग विपत्ति सामना गरेको धेरै अनुभव छ। सशस्त्र द्वन्द्वदेखि भूकम्प र नाकाबन्दी जस्तो समस्यासँग पनि जुधेका हौं। हामी अनुभवको हिसाबले धेरै अगाडि छौं। खालि एक्प्लोड हुने अवस्थामा पुग्यौं भने हाम्रो तयारीले पुग्छ कि पुग्दैन भन्ने मात्रै हो।

साढे ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

साढे ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

सोमबार, ०३ चैत २०७६

१ सय ७७ बोरा मास्कसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपालमा कोरोना फैलिँदैन !

नेपालमा कोरोना फैलिँदैन !

सोमबार, ०३ चैत २०७६

पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ।

कोरोनाले छुटायो प्रेम जोडी..

कोरोनाले छुटायो प्रेम जोडी..

आइतबार, ०२ चैत २०७६

पछिल्लो समय कोरोनाको त्रास विश्वभरि फैलिएको छ। ठूला ठूला देशलाई त्रसित बनाएको कोरोनाले पर्यटन, अर्थ क्षेत्रलाई प्रभावित गरेको छ नै प्रेम सम्बन्धलाई पनि प्रभावित बनाएको छ। कहिले साथ नछोडने बाचा गरेका एक प्रेम जोडीलाई पनि कोरोनाले अलग गराएको छ।

Ncell Footer Ad