अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

बुधबार, २५ भदौ २०७६

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ। ...

वर्णविन्यास अनुसार हिज्जे उच्चारण प्रतियोगिता

वर्णविन्यास अनुसार हिज्जे उच्चारण प्रतियोगिता

शनिबार, २१ भदौ २०७६

नेसनल प्याब्सन कास्कीले आयोजना गरेको ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ...

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

सोमबार, २७ साउन २०७६

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर...

जिसस कोषको रकम बाँडफाँटमा महानगरको आनाकानी

जिसस कोषको रकम बाँडफाँटमा महानगरको आनाकानी

सोमबार, २३ बैशाख २०७६

जिल्ला समन्वय समिति कास्कीको कोषमा रहेको रकम पालिकालाई वितरण गर्ने तयारी गरिएको छ। ...

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

बिहिबार, ०६ बैशाख २०७५

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

आइतबार, २४ मङि्सर २०७४

कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन्। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका हुन्। थापा कानुनमन्त्री समेत हुन्। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरे।

कास्की ३ मा एमालेका जगत विश्वकर्मा विजयी

कास्की ३ मा एमालेका जगत विश्वकर्मा विजयी

शनिबार, २३ मङि्सर २०७४

कांस्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका हुन्। विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरे।

कास्की प्रदेश सभा १ 'क' मा कोइराला 'ख' मा गुरुङ विजयी

कास्की प्रदेश सभा १ 'क' मा कोइराला 'ख' मा गुरुङ विजयी

शनिबार, २३ मङि्सर २०७४

कास्की प्रदेश सभा १ 'क' मा नेकपा माओवादी केन्द्रका दिपक कोइराला विजयी भएका छन्। उनले १८७२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जीवन परियारलाई पाराजित गरे। परियारले १५०८१ प्राप्त गरे।

कास्की र झापामा बंगुरका नमुना फार्म

कास्की र झापामा बंगुरका नमुना फार्म

आइतबार, २४ पुष २०७३

सरकारले बंगुरपालनमा व्यवसायीकरण गर्न मुलुकका दुई जिल्लामा नमुना फार्म निर्माण गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा कास्की र झापामा फार्म निर्माण गर्न लागेको हो। सो कार्यक्रमको लागि सरकारले करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

आर्चरीमा कास्की अगाडि

आर्चरीमा कास्की अगाडि

मङ्गलबार, १२ पुष २०७३

उदयपुरमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा कास्कीले ५ स्वर्ण, २ रजत र ३ कांस्य गरी १० पदकसहित बर्चस्व कायम गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad