कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

बुधबार, ०८ जेठ २०७६

राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन्।

बञ्जीजम्प अन्तिम चरणमा

बञ्जीजम्प अन्तिम चरणमा

शनिबार, १४ बैशाख २०७६

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। ...

भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध

भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध

मङ्गलबार, १० बैशाख २०७६

उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीद्वारा चर्काे विरोध हुन थालेको छ। लामो समयदेखि विवाद हुँदै...

कालीगण्डकी करिडोरको काम तीव्र

कालीगण्डकी करिडोरको काम तीव्र

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक...

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

शुक्रबार, ०४ जेठ २०७५

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

शनिबार, ०८ बैशाख २०७५

झण्डै एक दशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

मङ्गलबार, २७ चैत २०७४

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

बिहिबार, ०६ पुष २०७४

मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।

कालीगण्डकी करिडोरलाई ६० करोड माग

कालीगण्डकी करिडोरलाई ६० करोड माग

मङ्गलबार, ०७ कार्तिक २०७४

नेपाली सेनाले ट्र्याक खोलेको कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव भएको छ । ट्र्याक खोलेर सवारी सञ्चालनमा आए पनि बजेट नहुँदा स्तरोन्नतिमा कठिनाइ भएको हो ।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

बुधबार, ११ असोज २०७४

ई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

सोमबार, १० असोज २०७३

चीनको सिनो हाइड्रो कम्पनीले नेपालीनिजी क्षेत्रसँगको सहकार्यमा६५ मेगावाटको माथिल्लो कालीगण्डकी जलविद्युतआयोजनानिर्माण गर्ने भएको छ ।

Ncell Footer Ad