भारतले कालापानीमा बलमिच्याइँ गर्‍यो, तथ्य र प्रमाणले नेपाली भूमि फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली

भारतले कालापानीमा बलमिच्याइँ गर्‍यो, तथ्य र प्रमाणले नेपाली भूमि फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली

आइतबार, २४ कार्तिक २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्। ...

सर्वदलीय बैठकमा देउवाले भनेः हाम्रा सबै भुभाग फिर्ता हुनुपर्छ, सरकारको साथमा छौं

सर्वदलीय बैठकमा देउवाले भनेः हाम्रा सबै भुभाग फिर्ता हुनुपर्छ, सरकारको साथमा छौं

शनिबार, २३ कार्तिक २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ...

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

शनिबार, २३ कार्तिक २०७६

प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्। ...

‘त्रिदेशीय सीमामा तत्काल सुरक्षाकर्मी परिचालन गरौं’

‘त्रिदेशीय सीमामा तत्काल सुरक्षाकर्मी परिचालन गरौं’

शनिबार, २३ कार्तिक २०७६

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूमिका रुपमा समेटिएको विषयमा देशभर विरोध भइरहँदा...

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

शनिबार, २३ कार्तिक २०७६

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कालापानी र लिपुलेक लगायतका नेपाली भूभागलाई भारत सरकारले आफनो नक्सामा पारेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्नु भन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुङ्गयाउनु पर्नेमा सुझाव दिएका छन्।

गगनले भने– प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस्

गगनले भने– प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस्

बिहिबार, २१ कार्तिक २०७६

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन्।

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

मङ्गलबार, १९ कार्तिक २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

Ncell Footer Ad