तीन वर्षदेखि इलाका प्रशासन कार्यालय बन्द

तीन वर्षदेखि इलाका प्रशासन कार्यालय बन्द

बुधबार, ०६ कार्तिक २०७६

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ। कार्यालय सहयोगीले मन लागे कार्यालय...

कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

मङ्गलबार, २८ असोज २०७६

वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन्। प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय...

सुनसान बन्दै हुलाक कार्यालय

सुनसान बन्दै हुलाक कार्यालय

सोमबार, २७ असोज २०७६

कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो। सूचना आदान–प्रदान गर्नका लागि फोन र...

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

बुधबार, १५ असोज २०७६

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ। ...

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

आइतबार, ०५ असोज २०७६

कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।

४० हजार कार्यालय, ३० वटाको मात्रैै अनुगमन

४० हजार कार्यालय, ३० वटाको मात्रैै अनुगमन

आइतबार, ०५ असोज २०७६

पर्याप्त स्रोत–साधन र जनशक्ति नहुँदा सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद कार्यको प्रभावकारी अनुगमन गर्न नसकेको पाइएको छ । प्रभावकारी अनुगमन र निरीक्षण नहुँदा खरिद कार्यमा बेथिति बढ्दै आएको छ । खरिद अनुगमन कार्यालय प्रधानमन्त्री मातहत छ ।

स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

स्थानीयवासीद्वारा वडा कार्यालयलाई जग्गा प्रदान

आइतबार, २९ भदौ २०७६

यहाँका स्थानीयले वडा कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्।

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

सोमबार, २३ भदौ २०७६

मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। यहीं भदौ १९ गतेदेखि मालपोत कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन्।

सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

मङ्गलबार, १० भदौ २०७६

बिहान १० बजे कार्यालय समय शुरु हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रियगान बज्छ। राष्ट्रियगानको धुनमा सबै कर्मचारी उठ्छन् र कामकाज शुरु हुन्छ।

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

सोमबार, ०९ भदौ २०७६

डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ।

जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

शुक्रबार, ०६ भदौ २०७६

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ।

शिक्षक अभावमा कार्यालय सहयोगीले पढाउँदै

शिक्षक अभावमा कार्यालय सहयोगीले पढाउँदै

बिहिबार, ०५ भदौ २०७६

सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आएका छन्। तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन्।

प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

आइतबार, १५ असार २०७६

प्रभु बैंकले पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ। विदेशमा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए।

गाउँपालिका कार्यालयमा आगजनी

गाउँपालिका कार्यालयमा आगजनी

आइतबार, १७ चैत २०७५

सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ। रातको १२:३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन्।

अड्डा सरकारी, दलाल निजी

अड्डा सरकारी, दलाल निजी

आइतबार, ०५ फागुन २०७५

‘दाई रि–न्यु’ गर्न आउनु भएको हो?,’ गाडिबाट ओर्लिने बित्तिकै एउटा तन्नेरी युवक हातै समाउन आइपुग्छ। ‘हो।’जवाफ दिन्छु। उ भन्छ, ‘दाइलाई के को झण्झट। म गरिदिहाल्छु नि। एकैछिनमा हुन्छ। पैसा पनि मिलाएरै दिनु नि। दाजु भाइमा के गलफद्दी गर्नु

‘झोला’मा वडा कार्यालय

‘झोला’मा वडा कार्यालय

बिहिबार, २४ माघ २०७५

माप्य दूधकोसी गाउँपालिका–५ को कार्यालय नहुँदा झोलाबाटै काम गर्ने गरिएको छ। स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बित्दा पनि वडा कार्यालयको व्यवस्था नहुँदा स्थानीय जनप्रतिनिधिले झोलाबाटै कार्यालय सञ्चालन बाध्य भएका हुन्।

विराटनगर नाकामा  मंसिरभित्रै अध्यागमन सञ्चालन हुने

विराटनगर नाकामा  मंसिरभित्रै अध्यागमन सञ्चालन हुने

बिहिबार, ०६ मङि्सर २०७५

विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी थालिएको छ। विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

नेकपाका नेताको कार्यालय अब एकै ठाउँमा

नेकपाका नेताको कार्यालय अब एकै ठाउँमा

सोमबार, ०३ मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणपछि पनि अलगअलग रहदैँ आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ ।

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

शुक्रबार, ०९ कार्तिक २०७५

इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्।

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

बिहिबार, ०८ कार्तिक २०७५

सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका छन्। कार्यालयका सामान बोक्न आएको गाडी जिल्लाका निर्माण व्यवसायी र स्थानीयको प्रतिकारपछि खाली नै फर्किएको छ।

खारेज भएको कार्यालयमा चिठीको ओइरो

खारेज भएको कार्यालयमा चिठीको ओइरो

मङ्गलबार, २६ भदौ २०७५

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रासन सामग्रीको दररेट माग गरेर शनिबार जिल्ला कृषि विकास कार्यालयमा पत्र पठायो ।

कार्यालय आए, कर्मचारी हराए

कार्यालय आए, कर्मचारी हराए

बुधबार, ०६ भदौ २०७५

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत २९ वटा कार्यालय छन्। मन्त्रालय मातहतका सबै विषयगत कार्यालयहरु स्थापना गर्ने भनिएको थियो। तर, मंगलबार केन्द्रले कर्मचारीको हेरफेर ग-यो। मंगलबार कर्मचारी हेरफेर भएपछि मन्त्रालयले बुधबार कार्यालयहरु स्थापना गर्न पाएन्।

गण्डकी प्रदेशमा १०२ कार्यालय

गण्डकी प्रदेशमा १०२ कार्यालय

बिहिबार, ३१ साउन २०७५

मन्त्रालय अन्तर्गत रहने विषयगत कार्यालयहरुको विषयमा केन्द्रले निर्णयमा ढिलाई गरेको, केन्द्र सरकारको ढिलाईकै कारणले प्रदेशले काम गर्न नपाएको गुनासो अब सकिएको छ। संघ सरकारले प्रदेश मातहतमा रहेका मन्त्रालय अन्तर्गत रहने कार्यालयहरुको सूची पठाएको छ।

गण्डकी प्रदेशमा १०२ कार्यालय

गण्डकी प्रदेशमा १०२ कार्यालय

बिहिबार, ३१ साउन २०७५

मन्त्रालय अन्तर्गत रहने विषयगत कार्यालयहरुको विषयमा केन्द्रले निर्णयमा ढिलाई गरेको, केन्द्र सरकारको ढिलाईकै कारणले प्रदेशले काम गर्न नपाएको गुनासो अब सकिएको छ। संघ सरकारले प्रदेश मातहतमा रहेका मन्त्रालय अन्तर्गत रहने कार्यालयहरुको सूची पठाएको छ।

तोकियो प्रदेशका कार्यालय

तोकियो प्रदेशका कार्यालय

सोमबार, २१ साउन २०७५

सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो।

प्रहरी कार्यालय नजिकै रहेकाे दान पेटीका चोरी

प्रहरी कार्यालय नजिकै रहेकाे दान पेटीका चोरी

आइतबार, २० साउन २०७५

भोजपुर बजारमा रहेकाे प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी भएको छ। मुख्य बजारमा निर्माण भईरहेको पशुपति मन्दिर निमार्णमा सहयोगका लागि राखिएको दान पेटिका शनिवार राती चोरी भएको प्रहरीले जनाएको छ।

सुत्केरी बिदापछि कार्यालय फर्किन् प्रधानमन्त्री

सुत्केरी बिदापछि कार्यालय फर्किन् प्रधानमन्त्री

शुक्रबार, १८ साउन २०७५

छ साता लामो सुत्केरी बिदापछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा आर्डेन आफ्नो कार्यालय फर्किएकी छन्।

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

बिहिबार, १७ साउन २०७५

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए।

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय  बन्द

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

बुधबार, १६ साउन २०७५

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।

अख्तियारको कार्यालय सारेपछि दिपायलबासी आक्रोशित

अख्तियारको कार्यालय सारेपछि दिपायलबासी आक्रोशित

मङ्गलबार, १५ साउन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपायलस्थित कार्यालय सरेको छ। दिपायलको कार्यालयलाई कञ्चनपुरको महेन्द्रनगरस्थित कार्यालयमा मिलाईएको छ। कार्यालय सरेपछि दिपायलबासीमा आक्रोशित बनेका छन्।

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

शनिबार, ०५ साउन २०७५

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरु आन्दोलित बनेका छन्।

कार्यालय खारेज भएपछि अन्यौलमा कर्मचारी

कार्यालय खारेज भएपछि अन्यौलमा कर्मचारी

शुक्रबार, ०४ साउन २०७५

सरकारले साउन एक गते देखि लागु हुने गरि जिल्लामा रहेका बिभिन्न कार्यालयहरु खारेज गरे पछि कर्मचारीहरु अन्यौलमा रहेका छन्। के काम गर्ने, हाजिर कहाँ गर्ने, आफ्नो दरबन्दी कहाँ हुने भन्दै उनीहरु अस्पष्ट बनेका हुन। संघीयतामा गएको लामो समयसम्म पनि सरकारले कार्यालय र कर्मचारी ब्यबस्थापन गर्न सकेको छैन।

विद्यालयबाट निजी बैंकले ‘क्वार्टर’ हटायाे, कार्यालय अझै भवनमै

विद्यालयबाट निजी बैंकले ‘क्वार्टर’ हटायाे, कार्यालय अझै भवनमै

बिहिबार, ०३ साउन २०७५

जिल्लाको दक्षिणी गाउँमा सामुदायिक विद्यालयको पक्की भवन भाडामा लिएर चौतर्फी आलोचना खेपेको एउटा निजी बैंकले भवनबाट कर्मचारी ‘क्वार्टर’ हटाएको छ।

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

बुधबार, ०२ साउन २०७५

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ।

जिल्लाका यी सरकारी कार्यालय आजदेखि खारेज हुँदै

जिल्लाका यी सरकारी कार्यालय आजदेखि खारेज हुँदै

मङ्गलबार, ०१ साउन २०७५

आजदेखि जिल्लास्तरका १८ वटा सरकारी कार्यालय खारेज हुने भएका छन्। सरकारले आजदेखि लागु हुनेगरी खारेज हुने जिल्लास्थित कार्यालयकाे सूची यस अघि नै सार्वजनिक गरिसकेको छ।

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

आइतबार, ३१ असार २०७५

गण्डकी प्रदेशका विषयगत समितिले पूर्णता पाएतापनि समितिहरुलाई कार्यालय व्यवस्थापन भने अझै हुन सकेको छैन। प्रदेशसभा नियमावलीले नै चारवटा संसदीय समिति र उनीहरुको सचिवालय रहने व्यवस्थापन गरेतापनि हालसम्म त्यसको व्यवस्थापन भने भएको छैन्। कार्यालय अभावकै कारण संसदीय समितिहरु दलविशेषका कार्यालयमा बैठक बस्ने गरेका छन्।

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

बुधबार, ३० जेठ २०७५

भंगहा २ का रोहित कुमार शाह मोटरसाइकलको राजस्व तिर्न पाँच दिन सम्म जनकपुर अञ्चल यातायात कार्यालय धाए पनि उनले राजस्व तिर्न सकेनन।

राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

सोमबार, २८ जेठ २०७५

सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

बुधबार, २३ जेठ २०७५

पुथा उत्तरगंगा गाउँपालिका–१३, पद्मी बिर्गुमका बासिन्दाहरुले गाउँपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन्। साविकको गाउँपालिकाको केन्द्र कोलबाट पद्मी बिर्गुममा सार्नु पर्ने भन्दै उनीहरुले घेराबन्दी गरेका हुन्।

एउटै भवनमा दुई वडा कार्यालय

एउटै भवनमा दुई वडा कार्यालय

शनिबार, १९ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

शुक्रबार, १८ जेठ २०७५

सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। तर, सम्पर्क कार्यालय हटाउनेबारे विश्विद्यालयहरू अन्योलमा छन्।

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

रोजगारी कार्यालय प्रदेशमा खोल्न आदेश

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले वैदेशिक रोजगारीसम्बद्ध सबै संयन्त्रलाई विकेन्द्रीकरण गर्न निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै वैदेशिक रोजगारीका संयन्त्र (कार्यालयहरु) लाई विकेन्द्रीकरण गर्न सरकारलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ ।

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

बिहिबार, १० जेठ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ।

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

सोमबार, ०७ जेठ २०७५

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

सोमबार, ०७ जेठ २०७५

अब निजामति कर्मचारीले कार्यालय समयमा आफ्नो जिम्मेवारी छाडेर ट्रेड यु्नियन गतिविधिमा लाग्न नपाउने भएका छन् । कर्मचारी विभिन्न राजनीतिक दलैपिच्छे ट्रेड युनियनमा आवद्ध हुने र ट्रेड युनियनको कामको बहानामा दिनभर भौतारिदाँ सेवाप्रवाह राम्रोसँग हुन नसकेको भन्दै सरकारले ट्रेड युनियन गतिविधिमा लाग्ने कर्मचारीमाथि कडाई गर्न लागेको हो।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ।

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेशसभा बैठक एकैदिन दोस्रोपटक बस्ने गरी स्थगित हुदाँ सासंदहरूलाई त्यो अवधिमा काहाँ गएर बस्ने भन्ने समस्या हुने गरेको छ। बैठक सुरु हुनुअघि पुगेका सासंदहरू पनि बस्ने ठाउँ नपाएर प्रदेशसभा भवन अगाडि जिल्ला समन्वय समितीको रुखमुनीको चउरमा उभिरहेका हुन्छन।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

मङ्गलबार, २५ बैशाख २०७५

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

धनगढीमा प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय

धनगढीमा प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय

शुक्रबार, २१ बैशाख २०७५

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबार धनगढीमा प्रदेश कार्यालय खोलेर कारोबार सुरु गरेको छ। प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सेवा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

Ncell Footer Ad