संवैधानिक मञ्चमा चापागाईं

संवैधानिक मञ्चमा चापागाईं

सोमबार, ०६ जेठ २०७६

संवैधानिक सवालमा पेशागत कानुन व्यवसायीहरुको संस्था संवैधानिक कानुन व्यवसायी मञ्चमा अधिवक्ता राजु प्रसाद चागागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

संसदीय पत्रकार मञ्च गण्डकीमा शर्मा

संसदीय पत्रकार मञ्च गण्डकीमा शर्मा

शुक्रबार, २५ माघ २०७५

संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा लालप्रसाद शर्मा चयन भएका छन्। अधिवशेनले शर्मा सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन...

कांग्रेस कार्यसमिति बैठक बस्दै

कांग्रेस कार्यसमिति बैठक बस्दै

बुधबार, २३ माघ २०७५

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको...

कांग्रेस कार्यसमितिमा चार थपिए

कांग्रेस कार्यसमितिमा चार थपिए

बिहिबार, १९ पुष २०७५

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्। ...

सर्वसम्मतिले उसुमा नयाँ कार्यसमिति

सर्वसम्मतिले उसुमा नयाँ कार्यसमिति

सोमबार, २१ साउन २०७५

लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघमा आइतबार साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

काँग्रेस जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

काँग्रेस जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

बुधबार, ०२ जेठ २०७५

नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

बुधबार, ०२ जेठ २०७५

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

बुधबार, २६ बैशाख २०७५

जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ। पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा कांग्रेस आन्तरिक किचलोमा फसेको हो। गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ।

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

शनिबार, २२ बैशाख २०७५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताए।

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

मङ्गलबार, २० भदौ २०७४

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

बुधबार, ११ साउन २०७४

तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंगो लगाउन बुधबार एन्फाको कार्यसमिति बैठक हुँदै छ । तर बुधबारको बैठक थ्री स्टार क्लबको मुद्दामाथि चकाचर्की गर्नमा केन्द्रित हुने भएको छ ।

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

मङ्गलबार, ०८ चैत २०७३

नेपाल पत्रकार महासंघ हिमालय टाइम्स शाखा प्रतिष्ठानमा नयाँ कार्यसमिचि चयन गरिएको छ। महासंघका केन्द्रीय सदस्य सुरज आचार्यको उपस्थितिमा सोमबार सम्पन्न अधिवेशनले दीपक बरालको अध्यक्षतामा नयाँ कार्यसमित निर्विरोध चयन गरेको हो।

साउदी अरेबिया जनसम्पर्क समितिमा नयाँ कार्यसमिति

साउदी अरेबिया जनसम्पर्क समितिमा नयाँ कार्यसमिति

सोमबार, १० माघ २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान संविधान कार्यान्वयन नभए मुलुक अझ बढी अस्थिर हुने धारणा व्यक्त गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको पहिलो अधिवेशनलाई रियादमा आइतबार सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनका लागि दलहरु एउटै कित्तामा उभिनुको विकल्प नभएको दाबी गरे।

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

मङ्गलबार, १४ मङि्सर २०७३

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक सुरु

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक सुरु

बुधबार, ०८ मङि्सर २०७३

एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज सुरु भएको छ ।

Ncell Footer Ad