विद्युतीय चार्जिङ स्टेशन बन्दै

विद्युतीय चार्जिङ स्टेशन बन्दै

शनिबार, १४ भदौ २०७६

सरकारले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई पूरा गर्न राजधानीभित्र अत्यावश्क चार्जिङ स्टशेन...

आत्महत्या दुरुत्साहन कानुन 'अपूर्ण'

आत्महत्या दुरुत्साहन कानुन 'अपूर्ण'

बिहिबार, १२ भदौ २०७६

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ को ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ अन्तर्गत उपदफा (१) मा कसैले...

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यविधि

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यविधि

सोमबार, २० साउन २०७६

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार विभागले पहिलोपटक कार्यविधि लागू गरेको छ। ...

कार्यविधि नबन्दा नगर बस सञ्चालन अन्योलमा

कार्यविधि नबन्दा नगर बस सञ्चालन अन्योलमा

बुधबार, ०१ साउन २०७६

कार्यविधि नबन्दा नेपालगन्जमा नगर बस सञ्चालन गर्न अन्योलता देखिएकाे छ। ‘साझेदारी विकास कार्यक्रम’का लागि संघीय सरकारबाट प्राप्त विशेष अनुदान रकमबाट...

प्रदेश कार्यविधि मिचेर ठेक्का

प्रदेश कार्यविधि मिचेर ठेक्का

शुक्रबार, २७ बैशाख २०७६

प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको सात महिनाभन्दा बढी भयो। तर स्थानीय तहले भने प्रदेश सरकारले जारी गरेको कार्यविधिविपरीत नदी तथा खोला ठेक्का लगाउँदै आएका छन्। यसबाट अनियन्त्रित नदी दोहोनसँगै करोडौको राजस्व छली भइरहेको छ। ढुंगागिट्टी र बालुवा चोरी निकासी बढेपछि त्यसको नियमनका लागि प्रदेशले कार्यविधि जारी गरी स्थानीय तहलाई परिपत्र गरेको हो।

प्रभु बैंकको सहुलियत कर्जा

प्रभु बैंकको सहुलियत कर्जा

बिहिबार, ०५ बैशाख २०७६

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रभु बैंकले आफ्ना सबै शाखामार्फत ब्याज अनुदानसहित सहुलियत कर्जा दिने योजना ल्याएको छ।

सिमाक्षेत्रमा ड्राेन प्रतिबन्ध

सिमाक्षेत्रमा ड्राेन प्रतिबन्ध

शनिबार, २१ पुष २०७५

गृह मन्त्रालयले नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को प्रवेश नियमन गर्न नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ। ड्रोन उडानको क्षेत्र फराकिलो हुँदै गएपछि पुरानो कार्यविधिले समेट्न नसक्दा सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले त्यसको नियमनका लागि नयाँ कार्यविधि ल्याउन लागेको हो।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

बिहिबार, २१ भदौ २०७५

सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

मन्त्रिपरिषद् : बिम्स्टेक सम्मेलनको मिति प्रस्ताव, फाष्ट ट्रयाक निर्माण कार्यविधि स्वीकृत

मन्त्रिपरिषद् : बिम्स्टेक सम्मेलनको मिति प्रस्ताव, फाष्ट ट्रयाक निर्माण कार्यविधि स्वीकृत

आइतबार, २० जेठ २०७५

नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ।

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

सोमबार, ०७ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय रसुवाले ‘सरकारी सवारी साधनहरुको सदुपयोग सम्बन्धी कार्यविधि २०७५’ निर्माण गरेको छ ।

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

बिहिबार, ०३ जेठ २०७५

प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

कार्यविधि कार्यान्वयनमा चुनौती

कार्यविधि कार्यान्वयनमा चुनौती

मङ्गलबार, ०१ जेठ २०७५

भरतपुर विमानस्थलमा विशिष्ट व्यक्तिहरू आउँदा हुने गरेको अनावश्यक भीड नियन्त्रणका लागि तयार गरिएको कार्यविधि कार्यान्वयनमा चुनौती देखिएको छ। विशिष्ट व्यक्तिहरू आउँदा स्वागतका लागि धेरै जना रन वेको नजिकसम्म पुग्ने परिपाटी अन्त्यका लागि विमानस्थलले कार्यविधि तयार गरेको थियो। चैतमा तयार गरी सार्वजनिक गरिएको कार्यविधि वैशाख १ गतेबाट लागू गरिएको थियो।

प्रदेश ३ : मन्त्रिपरिषद् बैठकद्वारा प्रशासन सुधार कार्यविधि पारित

प्रदेश ३ : मन्त्रिपरिषद् बैठकद्वारा प्रशासन सुधार कार्यविधि पारित

सोमबार, ३१ बैशाख २०७५

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

विनियोजित बजेटको सैद्धान्तिक पक्षको कार्यविधि पारित

विनियोजित बजेटको सैद्धान्तिक पक्षको कार्यविधि पारित

सोमबार, ३१ बैशाख २०७५

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

आर्थिक कार्यविधि विधेयक  पारित

आर्थिक कार्यविधि विधेयक पारित

मङ्गलबार, २० चैत २०७४

प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले राखेको आर्थिक कार्यविधि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेससभाले सर्वसम्मत पारित गरेको हो।

यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन

यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन

आइतबार, १८ चैत २०७४

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ।

मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

बिहिबार, १५ चैत २०७४

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ।

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

बुधबार, १६ फागुन २०७४

संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ।

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

मङ्गलबार, ०८ फागुन २०७४

संघीय संसद्को बैठक सञ्चालनका लागि संसद् सचिवालयले अन्तरिम कार्यविधि तयार गरेको छ । संघीय संसद् सचिवालयले दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि तयार गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार संघीय संसद्को बैठक आह्वान भएको छ । बैठक आगामी फागुन २१ गते ४ बजेका लागि बोलाइएको हो।

कार्यविधि मिचेर उपचार सहायता

कार्यविधि मिचेर उपचार सहायता

मङ्गलबार, ०१ फागुन २०७४

सरकारले आफैंले बनाएको कार्यविधिविपरीत बहालवाला रक्षामन्त्री भीमसेनदास प्रधानलाई ५० लाख उपचार सहायता दिने भएको छ । मुटुसम्बन्धी रोगको उपचारका लागि विदेश जानुपर्ने भन्दै प्रधानले ५० लाख सहायता मागेका थिए।

प्रदेशसभा बैठक सञ्चालन अन्तरिम कार्यविधि तयार

प्रदेशसभा बैठक सञ्चालन अन्तरिम कार्यविधि तयार

आइतबार, १४ माघ २०७४

संघीय संसद् सचिवालयले प्रदेशसभा बैठक सञ्चालनका लागि ‘प्रदेश सभा बैठक सञ्चालन अन्तरिम कार्यविधि २०७४’ गरेको छ। प्रदेशसभा सचिवालय तयार भइनसकेकाले संघीय संसद् सचिवायले नै प्रदेशसभाको कार्यविधि बनाएको छ।

अलपत्रे वन क्षेत्र प्रयोग कार्यविधि

अलपत्रे वन क्षेत्र प्रयोग कार्यविधि

आइतबार, ०८ साउन २०७४

गैरीखेत निजी स्वामित्वमा हुने भएकाले कसैले पनि चासो लिएको देखिँदैन तर कृषिक्षेत्र जोगाउनेतर्फ समयमा नै नीति–निर्माताको ध्यान तानिन सकेन भने ऊर्जामा मात्रै होइन, खाद्य सुरक्षामा पनि सङ्कट आउने निश्चित छ।

सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

सोमबार, ०४ बैशाख २०७४

उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ ।

मन्त्रिपरिषद्‍मै अडि्कयो अनुदान वितरण कार्यविधि

मन्त्रिपरिषद्‍मै अडि्कयो अनुदान वितरण कार्यविधि

आइतबार, १९ मङि्सर २०७३

भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान वितरण गर्ने विषयमा भाषण तथा निर्देशन दिन खप्पिस प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यान्वयन पक्षमा भने चुकेका छन्।

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

निरीक्षण कार्यविधि नबन्दा दोस्रो किस्ता निकासा भएन

बुधबार, ०३ कार्तिक २०७३

दास्रो किस्ता नपाउँदा भूकम्पको डेढ वर्षपछि बल्ल पुनर्निर्माणमा जुटेका पीडितको संरचना अलपत्र पर्न थालेको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका पीडितसँग अनुदान सम्झौता र ५० हजार वितरण अन्तिम चरणमा पुग्दा दोस्रो किस्ता निकासाबारे अन्योल नै छ । घर बनाउन थालेका पीडितले कहिले अर्को किस्ता कहिले पाउने पत्तो छैन।

कर्मचारी कस्न कार्यविधि छोट्ट्याइँदै

कर्मचारी कस्न कार्यविधि छोट्ट्याइँदै

सोमबार, २७ भदौ २०७३

पद दुरुपयोगमा संलग्न तथा कामचोर कर्मचारीलाई तत्काल बर्खास्त गर्न मिल्ने गरी सरकारले कानुनी तयारी थालेको छ। गलत काम गर्ने र जिम्मेवारी पूरा नगर्ने कर्मचारी हटाउन विद्यमान कार्यविधि लामो अनि झन्झटिलो रहेकाले सरकारी सेवामा ढिलासुस्ती तथा भ्रष्टाचारले बढावा पाएको औंल्याउँदै सरकारले छोटो कार्यविधि ल्याउन लागेको हो।

विद्यालय व्यवस्थापन गठन कार्यविधि खारेज

विद्यालय व्यवस्थापन गठन कार्यविधि खारेज

शुक्रबार, २४ भदौ २०७३

जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ। कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ।

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

शुक्रबार, २४ असार २०७३

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको दबाबमा 'निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम' मा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने व्यवस्था हटाएर कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।

स्थानीय निर्वाचन कार्यविधि संसद् पठाइँदै

स्थानीय निर्वाचन कार्यविधि संसद् पठाइँदै

बुधबार, १५ असार २०७३

काठमाडौं-आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेको केही दिन नबित्दै सरकारले स्थानीय निर्वाचन कार्यविधि ऐन २०४८ संशोधनका लागि व्यवस्थापिका संसद् पठाउन तयारी गरिरहेको छ।

कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

सोमबार, ०६ असार २०७३

संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ । सो कार्यदलमा अनिताकुमारी परियार, गणेशमान गुरुङ र बालकृष्ण खाँण रहेका छन्।

Ncell Footer Ad