पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

सोमबार, ०९ भदौ २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केही महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। ...

वार्षिक कार्ययोजना बनाउन उपसमिति

वार्षिक कार्ययोजना बनाउन उपसमिति

सोमबार, ०६ साउन २०७६

संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ। ...

पुँजीगत खर्च मात्र १६.२४ प्रतिशत

पुँजीगत खर्च मात्र १६.२४ प्रतिशत

आइतबार, २९ असार २०७६

अघिल्लो असारमा संसद्बाट बजेट पारित भएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला निकै प्रफुल्लित थिए। ...

बालश्रम निवारण कार्ययोजना मस्यौदा तयार

बालश्रम निवारण कार्ययोजना मस्यौदा तयार

बिहिबार, ०२ जेठ २०७६

नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरूयोजना कार्यन्वयनको लागि प्रस्तावित कार्ययोजना मस्यौदा तयार गरेको छ।...

सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

बुधबार, ०१ जेठ २०७६

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम के कसरी सम्पन्न गर्ने भन्ने विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा आफूले प्रस्ताव पेश गर्ने र ठोस निर्णय लिइने बैठकलाई जानकारी दिइन्। उनले भनिन् ‘सबै जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा सरकार लागेको छ, यसलाई सहयोग गर्न म सबैसँग आग्रह गर्छु।’ मन्त्रालयले करीब चार हजार खानेपानी योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

गत वर्ष ८० हजारमा भएकाे कामलाई अहिले ५ लाख !

गत वर्ष ८० हजारमा भएकाे कामलाई अहिले ५ लाख !

शनिबार, १४ बैशाख २०७६

डिभिजन वन कार्यालय गोरखाले सामुदायिक वनको ‘बैज्ञानिक वन ब्यस्थापन कार्ययोजना’ निर्माण गर्दा घोटला गरेको पुष्टि भएको छ। गत वर्ष पाँच वटा समुदायिक वनको कार्ययोजना प्रति वन ८० हजारमा तयार भएको थियो भने यस वर्ष ५ लाख रुपैयाँ लिइएको छ। तत्कालिन वन डिभिजन प्रमुख इमनाथ पौडेलले ‘ग्रिनपिस सर्भिसेज प्रालि’ लाई नियम पुरा नगरी चोरबाटो बाट कार्ययोजना वनाउन ठेक्का दिएका थिए।

वन डिभिजन प्रमुखको बदमासीः ठेक्का लिन आफ्नै कम्पनी खडा

वन डिभिजन प्रमुखको बदमासीः ठेक्का लिन आफ्नै कम्पनी खडा

आइतबार, ०८ बैशाख २०७६

डिभिजन वन कार्यालयका प्रमुख रहेका इमनाथ पौडेलले सामुदायिक वनको कार्ययोजना निर्माण गर्न आफैं कम्पनी खडा गरेको भेटिएको छ।

दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

शुक्रबार, ०४ माघ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुर्नस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ। प्रधानमन्त्री एवं पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुर्नस्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो।

पुनर्निर्माणको आगामी दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

पुनर्निर्माणको आगामी दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

बिहिबार, ०३ माघ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ।

नवनियुक्त चिनियाँ राजदूतको कार्ययोजना : दुई देशबीच जनस्तरमा सम्बन्धदेखि बराबरी साझेदारीसम्म

नवनियुक्त चिनियाँ राजदूतको कार्ययोजना : दुई देशबीच जनस्तरमा सम्बन्धदेखि बराबरी साझेदारीसम्म

सोमबार, १६ पुष २०७५

नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच विकास अनुभवको आदानप्रदान हुनुपर्ने बताएकी छिन्। कार्यभार सम्हाल्न शनिवार काठमाडौं आएकी राजदूत यान्छीले नेपाली जनताका नाममा सन्देश जारी गर्दै दुई देश र जनताबीच विकास अनुभवको आदान गराउन आफूले पहल गर्ने बताएकी छिन्।

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

मङ्गलबार, ०१ साउन २०७५

सशस्त्र प्रहरी बलले आफ्नो संगठनलाई संघीय संरचनामा लगेको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजना अन्तर्गत पुनःसंरचना गरेको हो। यो संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने छ।

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

सोमबार, २६ चैत २०७४

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बुधबार, २१ चैत २०७४

बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पर्यटन मन्त्रीका सय दिने कार्ययोजना

पर्यटन मन्त्रीका सय दिने कार्ययोजना

आइतबार, १८ चैत २०७४

सरकारले विदेशी पर्यटक नेपाल प्रवेश गर्ने एकमात्र हवाई विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखेर १ सय दिनभित्र गरिने प्रमुख काम सार्वजनिक गरेको छ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

आइतबार, ०६ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

डेरी उद्योगीका कार्ययोजना र सुझाव सार्वजनिक

डेरी उद्योगीका कार्ययोजना र सुझाव सार्वजनिक

शुक्रबार, १४ पुष २०७४

नेपाल डेरी एसोसिएसनले २१ बुँदे कार्ययोजना र पाँचबुँदै सुझाव सार्वजनिक गरेको छ । एसोसिएसनको केन्द्रीय समितिले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी दूध र दुग्ध पदार्थको गुणस्तर सुधारका लागि खाद्य ऐन २०२३ लाई समयसाक्षेप परिमार्जन गर्न पहल गर्नेसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

सेनाको निर्वाचन सुरक्षा कार्ययोजना तयार

सेनाको निर्वाचन सुरक्षा कार्ययोजना तयार

बिहिबार, २३ कार्तिक २०७४

प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ।

नियन्त्रण कार्ययोजना बनिरहने, कार्यान्वयन शून्य

नियन्त्रण कार्ययोजना बनिरहने, कार्यान्वयन शून्य

शनिबार, ०३ असार २०७४

राजधानी काठमाडौंको वायु प्रदूषण नियन्त्रणका लागि हालसम्म आधा दर्जन बढी रणनीति र कार्ययोजना बनेका छन्, कार्यान्वयन छैन। प्रदूषणको मात्रा घटेका छैनन् बरु बढिरहेका बेला वातावरण विभाग फेरि नयाँ कार्ययोजना बनाउन लागिपरेको छ।

मेयर र उपमेयरमा दावी गर्न कार्ययोजना अनिवार्य

मेयर र उपमेयरमा दावी गर्न कार्ययोजना अनिवार्य

सोमबार, ०४ बैशाख २०७४

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलले योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छानिरहेका छन् । योग्य उम्मेद्वारमार्फत आफ्नो जीत सुनिश्चितताका लागि अधिकांश दलहरू आन्तरिक अभ्यासमा रहेका समय नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दावी गर्ने उम्मेद्वारले अनिवार्य भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।

यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना

यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना

बिहिबार, ३१ चैत २०७३

सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरोकारवाला विभिन्न मन्त्रालयसँग सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ। बैठकमा प्रस्तावमाथि लामै छलफल भएको थियो।

परराष्ट्रमा वार्षिक कार्ययोजना

परराष्ट्रमा वार्षिक कार्ययोजना

सोमबार, २८ चैत २०७३

निर्धारित समयमै काम सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले वार्षिक कार्ययोजना लागू गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको निर्देशनमा तयार गरी लागू गरिएको आर्थिक वर्ष २०७३/७४ को  वार्षिक एकीकृत कार्यतालिका आधारमा मन्त्रालय मातहत कर्मचारी र निकायगत जिम्मेवारी तोकिएको छ।

यस्तो छ सहरी विकास मन्त्रीको २५ बुँदे कार्ययोजना

यस्तो छ सहरी विकास मन्त्रीको २५ बुँदे कार्ययोजना

आइतबार, २६ भदौ २०७३

काठमाडौं-सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।

सचिवले बुझाए कार्ययोजना

सचिवले बुझाए कार्ययोजना

सोमबार, ०६ भदौ २०७३

सरकारका सचिवले चालु बजेटमाथि तय भएका नीति र विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै मन्त्रालय र मातहत निकायका कार्ययोजना पेस गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेको तेस्रो दिन सचिवहरूलाई तीन दिनभित्र कार्ययोजना बनाएर पेस गर्न निर्देशन दिएका थिए।

'तीन दिनभित्र कार्ययोजना पेस गर्नू'

'तीन दिनभित्र कार्ययोजना पेस गर्नू'

सोमबार, २४ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सरकारका सचिवहरुलाई तीन दिनभित्र कार्ययोजना बनाएर पेस गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव सोमलाल सुवेदीसहित सचिवहरुको उपस्थितिमा 'युनिफाइड कमान्ड'मा काम गर्न निर्देशन गरेका हुन्। उनले आफूलाई कामको रिजल्ट देखिने गरी चाहिने बताएका छन्।

Ncell Footer Ad