मातृभाषा दिवसमा बज्जिकाको दुई प्रकृतिका कार्यक्रम सम्पन्न

मातृभाषा दिवसमा बज्जिकाको दुई प्रकृतिका कार्यक्रम सम्पन्न

शुक्रबार, ०९ फागुन २०७६

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरको रौतहटको प्रमुख भाषा बज्जिकाका लागि दुईवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन्। ...

सेना दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम

सेना दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम

शनिबार, ०३ फागुन २०७६

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेना श्री नं. बाहिनी अड्डाले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पहिलो दिन देवलकृति दौड,...

प्रभावकारी बन्दै जन्म र मृत्युमा चामल दिने कार्यक्रम

प्रभावकारी बन्दै जन्म र मृत्युमा चामल दिने कार्यक्रम

शुक्रबार, ०२ फागुन २०७६

कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ। विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल...

साहित्यिक कार्यक्रम सम्पन्न

साहित्यिक कार्यक्रम सम्पन्न

सोमबार, २७ माघ २०७६

चाँगुनारायाण साहित्यिक समाजको आयोजनामा १२ औं नियमित साहित्य कार्यक्रम सम्पन्न भएको छ। ...

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

मङ्गलबार, २१ माघ २०७६

‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।

चेली पुज्ने ‘माघे सकराती’

चेली पुज्ने ‘माघे सकराती’

शनिबार, ०४ माघ २०७६

मगर समुदायमा माघे संक्रान्तिको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्व हो।

प्रभावकारी हुन सकेन ‘हवाई सेवा’ कार्यक्रम

प्रभावकारी हुन सकेन ‘हवाई सेवा’ कार्यक्रम

मङ्गलबार, २९ पुष २०७६

हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हवाई सेवा’ कार्यक्रम प्रभावकारी हुन सकेको छैन। प्रदेश सरकारले कार्यक्रम कार्यान्वयनमा चासो नदिँदा उक्त कार्यक्रम प्रभावहीन भएको हो।

घरदैलो बिमा कार्यक्रम सुरु

घरदैलो बिमा कार्यक्रम सुरु

आइतबार, ०६ पुष २०७६

बिमा समितिले मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीलाई दुर्गम तथा पिछडिएका क्षेत्रमा गई घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

१४ महिनामा ३८ लाई कर्जा

१४ महिनामा ३८ लाई कर्जा

बुधबार, ०२ पुष २०७६

सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।

१० अर्बका आयोजना तयार

१० अर्बका आयोजना तयार

बिहिबार, ०५ मङि्सर २०७६

निर्वाचित संघीय सांसदको तजबिजीमा करिब १० अर्ब रुपैयाँका योजना तयार भएका छन्। ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत सांसदले निर्वाचन क्षेत्रमा आफ्नो इच्छा अनुसार नौ अर्ब ९० करोड रुपैयाँका योजना तयार गरेर जिल्ला समन्वय समितिमा पेस गरेका हुन्।

छायाले देखाएको प्रकाशको दिशा

छायाले देखाएको प्रकाशको दिशा

शुक्रबार, १५ कार्तिक २०७६

केही दिनअघि सम्पन्न ‘प्रज्ञा–सिस्नुपानी देउसी’ कार्यक्रमबारे अझै चर्चा जारी छ । यस विषयमा आआफ्नै किसिमले आलोचना÷समालोचना भइरहेका छन् । त्यस कार्यक्रमका सबै प्रस्तुति अब्बल थिए भनेर म भन्न सक्दिनँ । साँच्चै भन्ने हो भने कार्यक्रम चलुन्जेलसम्म नै ती हरेक प्रस्तुतिका कला पक्षमा भन्दा नितान्त भिन्न कुरामा मेरो ध्यान केन्द्रित रह्यो ।

‘उपाध्यक्षसँग मातृ–शिशु कार्यक्रम’

‘उपाध्यक्षसँग मातृ–शिशु कार्यक्रम’

शनिबार, ०९ कार्तिक २०७६

गाउँपालिकाभित्र कुनै महिला गर्भवती भए उसको घरमा झन्डा राखिने र गर्भवती जाँच गराउन स्वास्थ्य संस्था आए अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ।

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

सोमबार, ०४ कार्तिक २०७६

जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३ सय ६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ।

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन

आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन्।

जनता आवास कार्यक्रमअन्तर्गतका घर अलपत्र

जनता आवास कार्यक्रमअन्तर्गतका घर अलपत्र

आइतबार, ०३ कार्तिक २०७६

सम्झौता भएको आठ महीना बितिसक्दासम्म पनि डडेल्धुरामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका अधिकांश घर अलपत्र परेका छन्। घर निर्माण नहुँदा लाभग्राहीको घरमा बस्ने सपना पूरा हुन सकेको छैन।

युवाहरूको उत्थानका लागि पाकिस्तानद्वारा नयाँ कार्यक्रम

युवाहरूको उत्थानका लागि पाकिस्तानद्वारा नयाँ कार्यक्रम

आइतबार, ०३ कार्तिक २०७६

युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ ।

१७ हजारलाई ३७ अर्ब

१७ हजारलाई ३७ अर्ब

सोमबार, ०६ असोज २०७६

गत असार मसान्तसम्मको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले विभिन्न सातवटा शीर्षकमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन्।

आज परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन

आज परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन

बुधबार, ०१ असोज २०७६

करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थित रूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन्।

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

शुक्रबार, २७ भदौ २०७६

प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जनतामा उत्साह थपेको छ। कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रका जनताले गाउँटोलमै स्वास्थ्य, शिक्षा, कृषि र स्वरोजगारमा प्रत्यक्ष लाभ पाउँदा प्रदेश सरकारको अनुभूति गरेका छन्।

सामाजिक सद्भावका लागि ‘स्कूल’ कार्यक्रम

सामाजिक सद्भावका लागि ‘स्कूल’ कार्यक्रम

शुक्रबार, १३ भदौ २०७६

सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ। बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो।

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार  गर्दै

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्दै

मङ्गलबार, ०३ भदौ २०७६

स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ।

हरिवनमा चार सय २२ लाई रोजगार

हरिवनमा चार सय २२ लाई रोजगार

मङ्गलबार, १७ असार २०७६

सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार सय २२ जनाले रोजगारी पाएका छन्।

कृषिको ६० प्रतिशत बजेट फिर्ता

कृषिको ६० प्रतिशत बजेट फिर्ता

मङ्गलबार, १० असार २०७६

कृषि ज्ञान केन्द्र नुवाकोटमा आएको अधिंकाश कार्यक्रम सञ्चालन हुन नसक्दा ६० प्रतिशत बजेट फिर्ता भएको छ। कार्यालयमा आएको १० करोड बजेटमध्ये चार करोड मात्रै खर्च भएको छ। ६ करोड फिर्ता जाने अवस्थामा छ।

कृषिमा पूरानै कार्यक्रम निरन्तरता

कृषिमा पूरानै कार्यक्रम निरन्तरता

बिहिबार, १६ जेठ २०७६

सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपक्षीमा चालु आर्थिक वर्षभन्दा चार अर्ब ४० करोड रुपैयाँ बढी बजेट विनियोजन गरे पनि कृषि क्षेत्रको उत्पादन बढाउन उल्लेख्य कुनै नयाँ कार्यक्रम ल्याएको छैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै व्यावसायिक बनाएर उत्पादन बढाउने बताउँदै आए पनि कृषिको आधा बजेट दुई परियोजनामा विनियोजन गरिएको छ।

टुँडिखेलमा गणतन्त्र दिवसकाे उत्सव (फाेटाे फिचर)

बुधबार, १५ जेठ २०७६

आज गणतन्त्र दिवसकाे अवसरमा काठमाडाैंकाे टुँडिखेलमा कार्यक्रम गरिएकाे थियाे। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रधानमन्त्री ओली निस्के पूर्व भ्रमणमा, यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री ओली निस्के पूर्व भ्रमणमा, यस्ता छन् कार्यक्रम

आइतबार, १७ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) र सोमबार मोरङ र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।

स्थानीय तहका ७७ समस्या

स्थानीय तहका ७७ समस्या

शुक्रबार, ०१ चैत २०७५

स्थानीय सरकारका स्थानीय स्तरमा संघ र प्रदेशका कार्यक्रम कार्यान्वयनका साझेदार भई सबल एवं सक्षम हुँदै गएका छन्। स्थानीय सरकारले अधिकारको माग बढाउँदै लगेका छन्। विकेन्द्रीकरणको आधुनिक राज्यमा विश्वव्यापी चरित्र भएको छ। अधिकांश देशमा विकेन्द्रीकरणको तरङ्ग भएको पाइन्छ। जनचेतना वृद्धि, सेवाको रोजाइ शासकिय सुधार र स्थानीय आर्थिक विकासको बढ्दो चाहनाले विकेन्द्रीकरणलाई बढावा दिएको पाइन्छ। यस बाहेक शासनमा सहभागिता, स्वायत्तता र लोकतन्त्रको स्थानीयकरणका लागि विकेन्द्रीकरण राज्य प्रणालीको अभिन्न अङ्ग बनेको छ। एकात्मक र संघात्मक दुवै प्रणलीमा विकेन्द्रीकरणको अभ्यास बढ्दै गएको छ। दिनानुदिन यसको आवश्यकता, औचित्य र अभ्यास बढ्दै गएकाले यसलाई लोकतन्त्रको जग मानेर शासन चलाउनुपर्ने बाध्यात्मक अवस्थामा एक्काइसौँ शताब्दीका शासकहरू रहेका छन्।

सानिमा माईको वार्षिकोत्सव

सानिमा माईको वार्षिकोत्सव

शुक्रबार, १७ फागुन २०७५

सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको माई जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनको चौथो वार्षिकोत्सव मनाइएको छ।

प्रधानमन्त्री ओली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री ओली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

मङ्गलबार, ०७ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउँदै छन्।

राप्रपाद्वारा संघर्षका कार्यक्रम घोषणा

राप्रपाद्वारा संघर्षका कार्यक्रम घोषणा

सोमबार, २१ माघ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा, विभिन्न कार्यक्रममा सहभागि हुँदै

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा, विभिन्न कार्यक्रममा सहभागि हुँदै

बिहिबार, १७ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन्। अाेलीले दमकमा आजदेखि सुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

शनिबार, १९ साउन २०७५

आणविक कार्यक्रम रोक्ने प्रतिवद्धताका बावजुद उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहको पाइएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका लागि गरिएको एक अध्ययनको प्रतिवेदनमा प्योङ्याङ्ले तेल उत्पादन र हतियार ओसारप्रसारमा ठूलो बृद्धि गरिरहेको औल्याइएको छ।

महँगीको विरोधमा धर्ना कार्यक्रम

महँगीको विरोधमा धर्ना कार्यक्रम

शुक्रबार, ११ साउन २०७५

नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ।

पर्यटन प्रवर्द्धनकालागि जापानमा अन्तरक्रिया कार्यक्रम हुने

पर्यटन प्रवर्द्धनकालागि जापानमा अन्तरक्रिया कार्यक्रम हुने

शुक्रबार, ०४ साउन २०७५

नेपाल सरकारको पर्यटन भ्रमण वर्ष २०२० लार्इ सफल बनाउन टोकियोमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिने भएको छ।

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

सोमबार, ३२ असार २०७५

नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

आइतबार, ३१ असार २०७५

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले बताए।

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

शुक्रबार, २२ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको कार्यक्रममा हस्तक्षेप गरेको छ। गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहको सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले कार्यक्रममा एक सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीको हस्तक्षेप पछि माओवादी कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ। झडप पछि प्रहरीले बिप्लव समूहका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो।

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

आइतबार, १० असार २०७५

खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार एकैसाथ आर्थिक वर्ष २०७५/०६७ को वार्षिक बजेट तथा कार्यक्रम ल्याएको हो।

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

बुधबार, ०६ असार २०७५

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ।

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

मङ्गलबार, ०५ असार २०७५

प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ।

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

मङ्गलबार, ०५ असार २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ।

रोयल इन्फिल्डको कार्यक्रम

रोयल इन्फिल्डको कार्यक्रम

मङ्गलबार, ०५ असार २०७५

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको अधिकृत बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्ड युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल कार्यक्रम गरेको छ।

सनराइज  बैंककाे कार्यक्रम

सनराइज बैंककाे कार्यक्रम

आइतबार, ०३ असार २०७५

सन्राइज बैंक लिमिटेडको इटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बिमा र अन्य इलेक्ट्रोनिक बैंकिङ सुविधाबारे जानकारी गराउन छलफल कार्यक्रम गरेको छ।

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

आइतबार, ०३ असार २०७५

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल टोलमा प्रहरी’ अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शनिबारदेखि टोलटोलमा प्रहरी कार्यक्रमको सुरु गरिएको हो । सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षककमा नियुक्त भएपछि उनले यो कार्यक्रम अघि सारेका हुन्।

मन्त्रीको आदेशमा टेलिभिजन कार्यक्रम बन्द

मन्त्रीको आदेशमा टेलिभिजन कार्यक्रम बन्द

बिहिबार, ३१ जेठ २०७५

विगत १२ वर्षदेखि सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट नियमित प्रसारण हुँदै आएको ‘सीधा कार्यक्रम’ सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ठाडो आदेशबाट बन्द गरिएको छ ।

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

बिहिबार, ३१ जेठ २०७५

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको छ । प्रदेशसभामा शनिबार पेस भएको आर्थिक वर्ष २०७५- ०७६ को नीति तथा कार्यक्रम बुधबार ध्वनि मतका आधारमा पारित भएको हो ।

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

बिहिबार, ३१ जेठ २०७५

प्रदेश ५ को प्रदेशसभा बैठकले बुधबार दुईवटा विधेयकसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । अर्थमन्त्रीको समेत जिम्मवबारी सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले सदनमा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सो क्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मौन बसेका थिए ।

नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

बुधबार, ३० जेठ २०७५

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।  बुधबारको प्रदेशसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित होस् भनी मुख्यमन्त्री शेरधन राईले राखेको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

बुधबार, ३० जेठ २०७५

प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम विहिबार सर्वसम्मत पारित भएको छ। प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए।

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

शनिबार, २६ जेठ २०७५

कर्णाली प्रदेश सरकारले आज आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad