दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

सोमबार, २३ भदौ २०७६

‘पार्टी र सरकार उत्तिकै जिम्मेवारीबोधका साथ सञ्चालन गर्नुपर्ने विषय हुन्। त्यसकारण पार्टी र सरकारको कार्यविभाजन गर्दा एकले अर्कालाई सुझाव र...

‘दाहाल पाँच वर्षभित्र कार्यकारी राष्ट्रपति’

‘दाहाल पाँच वर्षभित्र कार्यकारी राष्ट्रपति’

शनिबार, २६ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आगामी ५ वर्षभित्र देशको कार्यकारी राष्ट्रपति बन्ने भएका छन्। दाहालले केही दिनअघि पोखरा...

कार्यकारी राष्ट्रपति आवश्यक छैन : नेता पौडेल

कार्यकारी राष्ट्रपति आवश्यक छैन : नेता पौडेल

शुक्रबार, २५ जेठ २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा बहुलवादमा आधारित संसदीय व्यावस्था नै उपयुक्त भएको बताएका छन्। ...

प्रदीप पौडेलको प्रश्न : ‘शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?’

प्रदीप पौडेलको प्रश्न : ‘शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?’

बुधबार, २३ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक नभएको बताएका छन्। ...

नेप्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री

नेप्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री

शुक्रबार, २१ बैशाख २०७५

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)को प्रमुख कार्यकारी अधिकृतमा प्रविन प्रकाश क्षेत्रीको नियुक्ति भएको छ।

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

शुक्रबार, १४ बैशाख २०७५

ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको बैंकले जनाएको छ । उनलाई आगामी चार वर्षका नियुक्त गरेको हो।ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत काम गरेका छन्।

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

मङ्गलबार, ०४ बैशाख २०७५

लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ।

कार्यकारी निर्देशक लामाको राजीनामा

कार्यकारी निर्देशक लामाको राजीनामा

बुधबार, २१ चैत २०७४

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ छुयाङ दोर्जे लामाले राजीनामा दिएका छन्। समितिका अध्यक्ष र सदस्यहरुबीचको आपसी विवादका कारण काममा बाधा भएको भन्दै लामाले राजीनामा दिएका हुन्।

कार्यकारी अधिकृतसँग क्रुद्ध गाउँपालिका प्रमुखले जब स्थानीयलाई नेमप्लेटले प्रहार गर्न खोजे...

कार्यकारी अधिकृतसँग क्रुद्ध गाउँपालिका प्रमुखले जब स्थानीयलाई नेमप्लेटले प्रहार गर्न खोजे...

मङ्गलबार, १४ कार्तिक २०७४

सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्किएका छन्। स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो।

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

सोमबार, १३ कार्तिक २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्ने निर्णयसँगै आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। निगममा निमित्त नायब प्रबन्ध निर्देशक पदमा कार्यरत भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी

आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी

बुधबार, ०४ असोज २०७४

सरकारले गोपाल खड्काको वर्खास्ती पछि नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ।

कार्यकारी निर्देशक खड्कालाई  हटाउने मन्त्रिपरिषदको  तयारी

कार्यकारी निर्देशक खड्कालाई हटाउने मन्त्रिपरिषदको तयारी

मङ्गलबार, २७ भदौ २०७४

करिब डेढ अर्ब रुपैयाँ घोटाला आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषदको बैठकबाट हटाउने प्रक्रिया सुरु भएको छ। आगामि क्याविनेट बैठकमा प्रस्ताब लगेर खड्कालाई कारबाही गर्ने तयारी आपूर्ति मन्त्री शिबकुमार मण्डलले गरेका छन्।

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पउल पौलम्यान नेपालमा

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पउल पौलम्यान नेपालमा

मङ्गलबार, २० भदौ २०७४

युनिलिभर नेपाल सञ्चालनको २५औं वार्षिक उत्सव मनाउन युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान बेलायतबाट सोमबार नेपाल आएका छन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

आइतबार, १८ भदौ २०७४

नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक स्थायित्व ल्याउन र देशलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गरेको छ। आइतबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग  गर्दै नयाँ शक्तिको प्रदर्शन

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

मङ्गलबार, १३ भदौ २०७४

नयाँ शक्ति पार्टी, नेपालले  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै धर्ना बसेको छ। मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो।

कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव ल्याउँछौं :  दाहाल

कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव ल्याउँछौं :  दाहाल

शनिबार, १० भदौ २०७४

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संसद्मा संशोधन प्रस्ताव पेस गर्ने भएको छ। अस्थिर राजनीतिले देश विकास हुन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव पेस गर्न लागिएको जानाकारी पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका हुन्।

माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

माओवादी निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

आइतबार, ०८ साउन २०७४

माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ। पार्टी सचिवालयको विस्तारित बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य अजेन्डा बनाउने निर्णय गरेको हो। विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

मङ्गलबार, २३ जेठ २०७४

घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन्। सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो।

चौथोपटक कार्यकारी प्रमुख बन्ने देउवाको तयारी

चौथोपटक कार्यकारी प्रमुख बन्ने देउवाको तयारी

शनिबार, २० जेठ २०७४

देउवाको पक्षमा उनकै दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका गरी ३ सय ९० भन्दा बढी सांसदको समर्थन रहने नेताहरुको दाबी।

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

शुक्रबार, १९ जेठ २०७४

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद् सदस्य बन्न नेपालले लबिङ तीव्र पारेको छ ।

तीन सहसचिव कार्यकारी अधिकृत बन्न स्थानीय सरुवा

तीन सहसचिव कार्यकारी अधिकृत बन्न स्थानीय सरुवा

सोमबार, ०७ चैत २०७३

नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ।

नगरपालिकामा कार्यकारी खटाइए

नगरपालिकामा कार्यकारी खटाइए

आइतबार, ०६ चैत २०७३

सरकारले संघीय संरचना अनुसार बनेका नयाँ नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी अधिकृत खटाएको हो।

बैतडीका स्थानीय तहमा खटाइयो कार्यकारी अधिकृत

बैतडीका स्थानीय तहमा खटाइयो कार्यकारी अधिकृत

बुधबार, ०२ चैत २०७३

जिल्ला समन्वय समितिको कार्यालय बैतडीले जिल्लाका १० ओटै नयाँ गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको छ ।

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

सोमबार, ३० फागुन २०७३

सरकारको निर्णयअनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ। सोमबारबाट जिल्ला विकास समिति ‘जिल्ला समन्वय समितिमा’ रुपान्तरित भएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो।

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

सोमबार, ३० फागुन २०७३

प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् ।

सिन्धुलीका स्थानीय तहमा तोकिए कार्यकारी अधिकृत

सिन्धुलीका स्थानीय तहमा तोकिए कार्यकारी अधिकृत

सोमबार, ३० फागुन २०७३

राज्यको नयाँ संरचनाअनुसार जिल्लामा काम सुरु हुने भएको छ। सोमबार जिल्ला विकास समितिको कार्यालय हालको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले स्थानीय संरचनाअनुसार काम गर्न जिम्मेवारी तोकिएको हो।

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै जारी गरेको ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

शुक्रबार, २८ माघ २०७३

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ।

एएनएमा अन्तरिम कार्यकारी समिति

एएनएमा अन्तरिम कार्यकारी समिति

मङ्गलबार, १९ पुष २०७३

अमेरिकाको पुरानो नेपाली संस्था द एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति) ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरेको छ।

गाउँपालिकामा सचिवबाटै कार्यकारी

गाउँपालिकामा सचिवबाटै कार्यकारी

सोमबार, १८ पुष २०७३

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीको संक्रमणकालीन व्यवस्था गर्ने भएको छ। अब बन्ने गाउँपालिकाका लागि २६ जना, नगरपालिकाका लागि ४६ जना, उपमहानगरपालिका ९६ जना र महानगरपालिकामा १ सय ७५ जना कर्मचारी चाहिने प्रस्ताव मन्त्रालयले गरेको छ।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

मङ्गलबार, ०५ पुष २०७३

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

श्रम संगठनको कार्यकारी परिषद्मा नेपालको दाबेदारी

श्रम संगठनको कार्यकारी परिषद्मा नेपालको दाबेदारी

मङ्गलबार, २८ मङि्सर २०७३

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद्कोसदस्य हुननेपालले पहिलोपटक  सरकारी समूहबाट उम्मेदवारी दिने निर्णय गरेको छ। पछिल्ला वर्ष वैदेशिक रोजगारीमा धेरै कामदार पठाउने मुलुकमा परेपछि नेपालले श्रम संगठनकोसदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।

‘लोकमानको कार्यकारी शैलीका कारण महाभियोग’

‘लोकमानको कार्यकारी शैलीका कारण महाभियोग’

बुधबार, १७ कार्तिक २०७३

शिक्षामन्त्री धनिराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले मुलुककै कार्यकारी प्रमुखको शैली अपनाएपछि एमालेसँग मिलेर संसदमा महाभियोग दर्ता गरेको बताएका छन्। परिवारसहित मुस्ताङ घुमेर राजधानी फर्कन लागेका मन्त्री पौडेलले पर्वतको कुश्मामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

'संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति'

'संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति'

सोमबार, १५ कार्तिक २०७३

काठमाडौं—नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

शनिबार, १३ कार्तिक २०७३

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन्। एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

शुक्रबार, १४ असोज २०७३

साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य छ।रामचन्द्र भट्टराई

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त घिसिङ को हुन्?

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त घिसिङ को हुन्?

बुधबार, २९ भदौ २०७३

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा संस्थाकै ११ तहका कर्मचारी (निर्देशक) कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्राधिकरणमा कार्यकारी टिक्दैनन्

प्राधिकरणमा कार्यकारी टिक्दैनन्

शनिबार, २५ भदौ २०७३

नेपाल विद्युत प्राधिकरण २०४१ सालमा स्थापना भएयता अधिकांश कार्यकारी निर्देशकले पूर्ण कार्यकाल काम गर्न पाएका छैनन् । यसको पछिल्लो उदाहरण हुन्, मुकेशराज काफ्ले ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेद्वारा राजीनामा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेद्वारा राजीनामा

शुक्रबार, २४ भदौ २०७३

उर्जामन्त्री जनार्दन शर्मासँगको विवाद उत्कर्षमा पुगेको बताइएका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले शुक्रबार विहान प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन्।

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

शुक्रबार, २४ भदौ २०७३

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

फेरि बहसमा प्रत्यक्ष कार्यकारी

फेरि बहसमा प्रत्यक्ष कार्यकारी

मङ्गलबार, ११ साउन २०७३

साढे दुई दशकयता २३औं सरकार गठनको संघारमा पुनः प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीको औचित्यबारे राजनीतिक वृत्तमा चर्चा छ। संविधानले सुधारिएको संसदीय व्यवस्था लागू गरेपछिको पहिलो सरकार (ओली नेतृत्व) नौ महिनामै भंग भएलगत्तै राजनीतिक वृत्तमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा फेरि बहसमा आएको हो।

Ncell Footer Ad