जाजरकोटमा ‘टाइम कार्ड’ लागू

जाजरकोटमा ‘टाइम कार्ड’ लागू

सोमबार, ०६ असोज २०७६

बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ। ...

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड

बुधबार, २० असार २०७५

युनाइटेड फाइनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटिएम सेवा सुरु गरेको छ । फाइनान्सले नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटिएम लाउन्जमा...

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

मङ्गलबार, १२ असार २०७५

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने...

विश्वकप २०१८ को पहिलो रातो कार्ड सान्चेजलाई

विश्वकप २०१८ को पहिलो रातो कार्ड सान्चेजलाई

मङ्गलबार, ०५ असार २०७५

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्। ...

केइटालाई चौथो रातो कार्ड

केइटालाई चौथो रातो कार्ड

मङ्गलबार, १८ बैशाख २०७५

नाबी केइटाले जारी सिजनमा चौथो पटक रातो कार्ड सामना गरेपछि उनको टोली आरबी लिपजिगले जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार भएको खेलमा मेइन्जलाई ३–० को स्तब्धतापूर्ण नतिजा सुम्पिएको छ।

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

मङ्गलबार, २७ चैत २०७४

लक्ष्मी बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । ग्राहकको कारोबार सुरक्षाका लागि बैंकले थ्रिडी सेक्युर सर्भिसले सुरक्षित ठहर्‍याएको कार्ड प्रयोगमा ल्याएको जनाएको छ।

‘हाउस अफ कार्ड’ अभिनेता रेगएको निधन

‘हाउस अफ कार्ड’ अभिनेता रेगएको निधन

सोमबार, २९ माघ २०७४

‘हाउस अफ कार्ड’ अभिनेता रेगए काठेको निधन भएको छ। काठे ‘हाउस अफ कार्ड’ र ‘द वायर’मा गरेको अभिनयका कारण चर्चामा थिए। क्यान्सर रोगले थलिएका काठेको ५९ वर्षको उमेरमा न्युयोर्कस्थित आफ्नै घरमा निधन भएको हो।

ज्योति बैंकको भिसा डेबिट कार्ड

ज्योति बैंकको भिसा डेबिट कार्ड

आइतबार, १४ माघ २०७४

ज्योति विकास बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । बैंकले एएसिसटी डेबिट कार्ड विस्थापित गरेर भिसा डेबिट कार्ड ल्याएको हो।

१ लाख ८० हजार शरणार्थीलाई ग्रीन कार्ड दिने योजना

१ लाख ८० हजार शरणार्थीलाई ग्रीन कार्ड दिने योजना

शनिबार, १३ माघ २०७४

अमेरिकाले करिब दुई लाख शरणार्थीहरुलाई ग्रीन कार्ड उपलव्ध गराउने भएको छ। ट्रम प्रशासनले विभिन्न समयमा अमेरिका प्रवेश गरेका शरणार्थीहरुलाई ग्रीन कार्ड दिने योजना बनाएको हो। विगत १२ वर्षदेखि अवैधानिक रुपमा बस्दै आएका करिव एक लाख ८० हजारलाई यो सुविधा दिने ट्रम्प प्रशासनले बनाए पनि अन्तिम भने होइन।

ट्रक र टिपरका लागी  टाइम कार्ड लागु

ट्रक र टिपरका लागी टाइम कार्ड लागु

सोमबार, ०८ माघ २०७४

राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ ।

कोस्टालाई रातो कार्ड

कोस्टालाई रातो कार्ड

आइतबार, २३ पुष २०७४

डिएगो कोस्टाले गोल गरेको खुसी मनाउँदा रातो कार्डको सामना गरेको खेलमा एट्लेटिको मड्रिडले शनिबार स्पेनिस ला लिगमा गेटाफेलाई २–० ले हराएको छ ।

‘सुटर’ को साथमा भारतीय प्रहरीको कार्ड

‘सुटर’ को साथमा भारतीय प्रहरीको कार्ड

शुक्रबार, १७ कार्तिक २०७४

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परेका २ भारतीय ‘सुटर’ को साथबाट प्रहरीले पन्जाब प्रहरी र भारतको विद्युत् प्राधिकरणको कर्मचारीको परिचयपत्र फेला पारेको छ। बुधबार ज्यान डेनिस डान्समा गोली चलाएर भाग्दै गर्दा पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट भारतको पन्जाब प्रहरी हबल्दारको परिचयपत्र फेला परेको छ भने शरदेवेन्द्र सिंहको साथबाट ‘इन्डियन इलेक्ट्रिसिटी बोर्ड’ को कर्मचारी भएको परिचयपत्र फेला परेको छ।

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

आइतबार, २९ असोज २०७४

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनमा झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

रोनाल्डोलाई रातो कार्ड

रोनाल्डोलाई रातो कार्ड

मङ्गलबार, ३१ साउन २०७४

क्रिस्टियानो रोनाल्डोले गोल गरेको दुई मिनेट नबित्दै रातो कार्ड सामना गरेको स्पेनिस सुपर कपको पहिलो लेगमा आइतबार रियाल मड्रिडले नेइमारबिनाको बार्सिलोनामाथि ३–१ को जित हासिल गरेको छ।

नेइमारलाई रातो कार्ड

नेइमारलाई रातो कार्ड

सोमबार, २८ चैत २०७३

नेइमारले रातो कार्डको सामना गरेको खेलमा शनिबार मालागासँग २–० ले पराजित भएपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ। यसअघि चाँडो गरी सम्पन्न खेलमा रियाल एट्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले अंक बराबरी गर्ने सुनौलो अवसर पाएको थियो।

विश्वकप छनौटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई पत्नीको रातो कार्ड

विश्वकप छनौटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई पत्नीको रातो कार्ड

बिहिबार, १७ चैत २०७३

एक चिनियाँ खेलाडीकी पत्नीले अवे खेल खेलेका कारण आफ्ना पतिलाई रातो कार्ड देखाएकी छिन्। विश्वकप छनोटअन्तर्गत महत्वपूर्ण खेलमा लज्जाजनक गल्ती गरेको भोलिपल्ट बुधबार ती खेलाडीले आफ्नै पत्नीबाट रातो कार्ड सामना गरेका थिए।

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

नबिल बैंकको एटीएम कार्ड २४ घण्टासम्म नचल्ने

शुक्रबार, २८ माघ २०७३

बैंकिङ सेवा प्रदायक कम्पनी नबिल बैंक लिमिटेडले आइतबार बेलुकादेखि २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको छ।

एक हजार छ सयलाई ‘चिनियाँ ग्रीन कार्ड

एक हजार छ सयलाई ‘चिनियाँ ग्रीन कार्ड

सोमबार, २४ माघ २०७३

चीनले सन् २०१६ मा एक हजार ६०० विदेशीलाई स्थायी बसोबासका लागि अनुमतिपत्र ‘ग्रीन कार्ड’ वितरण गरेको चिनियाँ ‘पब्लिक सेक्युरिटी’ मन्त्रालयले जनाएको छ ।

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

शनिबार, १५ माघ २०७३

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। कार्ड आयात गर्ने क्रममा १ सय दरका २० हजार कार्ड हराएको टेलिकमले जनाएको छ।

सुविधा टुंगो नलाग्दा गरिबलाई कार्ड वितरण रोकियो

सुविधा टुंगो नलाग्दा गरिबलाई कार्ड वितरण रोकियो

बिहिबार, २३ मङि्सर २०७३

सरकारले गरिबीको रेखामुनि रहेका जनताले राज्यबाट केके सुविधा पाउने भन्ने टुंगो नलगाउँदा गरिब परिवार परिचयपत्र वितरण अलपत्र परेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब पहिचान गरिएका परिवारले पाउने सुविधाको टुंगो नलाग्दा परिचयपत्र वितरण अघि बढ्न नसकेको हो ।

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

बिहिबार, २५ कार्तिक २०७३

बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

सोमबार, ०८ कार्तिक २०७३

भारतका विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको भारतीय प्रहरीले जनाएको छ । ह्याक भएको आशंका भएका बैंकहरुले आफ्ना ग्राहकलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न आग्रह गरेका छन् ।

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

शुक्रबार, ०५ कार्तिक २०७३

नयाँ दिल्ली- भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्।

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

मङ्गलबार, ०२ कार्तिक २०७३

काठमाडौँ - यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।

दिल्लीको मधेस कार्ड

दिल्लीको मधेस कार्ड

शनिबार, ०१ असोज २०७३

‘भारतले केपी ओलीको चेहरा हेरेर विमति जनाएको थिएन भने पुष्पकमल दाहाललाई हेरेर संविधानलाई कसरी स्वागत गर्छ ? दिल्लीले पुरानो अडान पुनः दोहोर्याउँदै संविधान संशोधन गरी असन्तुष्ट पक्षको माग सम्बोधनमा जोड दिएको छ ।

क्रेडिट/एटिम कार्ड सिस्टमलाई चोरको चुनौती

क्रेडिट/एटिम कार्ड सिस्टमलाई चोरको चुनौती

मङ्गलबार, ०७ भदौ २०७३

नेपालका अधिकांश एटिम म्याग्नेटिक स्ट्राइप सिस्टमका छन्। चिप आधारित एटिमले पुरानो प्रविधि आधारित एटिमलाई प्रतिस्थापन गरिसकेको छैन। पुरानो प्रविधिमा आधारित एटिमबाट चोरले अनाधिकृत रुपमा पैसा निकाल्ने खतरा रहेको सिआइबीको निष्कर्ष छ।

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

सोमबार, ०६ भदौ २०७३

विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

जापानीको क्रेडिट कार्ड डिटेल चोरेर नेपालमा सपिङ

जापानीको क्रेडिट कार्ड डिटेल चोरेर नेपालमा सपिङ

सोमबार, ०६ भदौ २०७३

काठमाडौँ- विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

बुधबार, २९ असार २०७३

काठमाडौँ-यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन। चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ।

Ncell Footer Ad