लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

शुक्रबार, २० मङि्सर २०७६

प्रतिबन्धित लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनि भरियाका रूपमा प्रयोग भएका थिए।...

६ हुण्डी कारोबारी पक्राउ, २९ लाख बढी बरामद

६ हुण्डी कारोबारी पक्राउ, २९ लाख बढी बरामद

शुक्रबार, ०८ कार्तिक २०७६

२९ लाख रुपैयाँ भन्दा बढी रकमसहित ६ हुण्डी कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले भारतको मोतिहारीका ४८ वर्षीय...

लागुऔषध कारोबारीसँग ‘पेन गन’

लागुऔषध कारोबारीसँग ‘पेन गन’

बुधबार, ०१ साउन २०७६

कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध...

बाँकेमा लागुऔषध कारोबारीको संख्या बढ्दै

बाँकेमा लागुऔषध कारोबारीको संख्या बढ्दै

शुक्रबार, ०६ असार २०७६

बाँकेमा चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन्। ...

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

आइतबार, ०५ फागुन २०७५

भारतबाट भित्र्याइएको नौ सय १७ एम्पुल लागूऔषध सुईसहित बुधबार उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेका गणेश गुप्ता र ओमप्रकाश राईलाई उदयपुर प्रहरीले नियन्त्रणमा लियो। सोही दिन भारतबाटै भित्र्याइएको पाँच सय ९८ एम्पुल लागूऔषध सुईसहित सिरहा नगरपालिका–१७ पटेर्वाबाट धनुषा जनकनन्दनी गाउँपालिका–२ का बब्लुकुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गर्‍यो।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

शनिबार, ०५ माघ २०७५

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

लागू औषध कारोबारी पक्राउ

लागू औषध कारोबारी पक्राउ

मङ्गलबार, २९ जेठ २०७५

उदयपुर प्रहरीले मंगलबार लागू औषध कारोबारीलाई रंगेहात पक्राउ गरेको छ।

सातजना ‘हुन्डी कारोबारी’ पक्राउ

सातजना ‘हुन्डी कारोबारी’ पक्राउ

मङ्गलबार, २२ जेठ २०७५

प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

बिहिबार, १३ पुष २०७४

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।

गाँजा कारोबारी पक्राउ

गाँजा कारोबारी पक्राउ

शुक्रबार, २४ कार्तिक २०७४

लागू औषध गाँजालाई भारत पुर्‍याउन लाग्दा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

लागूऔषधसहित कारोबारी पक्राउ

लागूऔषधसहित कारोबारी पक्राउ

मङ्गलबार, २९ चैत २०७३

इटहरी बजार क्षेत्रबाट मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषधसहित दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

बिहिबार, ०५ फागुन २०७३

नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

सरकारी कर्मचारी, सेयर कारोबारी !

सरकारी कर्मचारी, सेयर कारोबारी !

सोमबार, २७ मङि्सर २०७३

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा केन्द्रीय बैंक तथा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको भेट्यो । केन्द्रले गरेको पछिल्लो अनुगमनमा सरकारी तलबसुविधा खाने केही कर्मचारी बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबारका निम्ति लामबद्ध रहेको पाइयो ।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

शनिबार, ११ मङि्सर २०७३

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० लाख धरौटी रिहा

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० लाख धरौटी रिहा

बिहिबार, ११ कार्तिक २०७३

जिल्ला अदालत बाराले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योगी घराना संघाई ग्रुपअन्तर्गत जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्रालिका संञ्चालक मध्येका एक जनालाई १० लाखको धरौटीमा छाड्न आदेश दिएको छ।

पाँच लागुऔषध कारोबारी पक्राउ

पाँच लागुऔषध कारोबारी पक्राउ

शनिबार, २५ असार २०७३

दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन्।

Ncell Footer Ad