जाजरकोट पहिरो अपडेट :  अझै एक वेपत्ता, आठको  शव भेटियो, मौसमका कारण उद्वार स्थगित  (भिडियो)

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

आइतबार, २० साउन २०७५

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ। ...

घुमाउनेमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

घुमाउनेमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

आइतबार, २० साउन २०७५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

जोशी छनोट नहुनुमा यी हुन् नेकपाका ५ कारण

शुक्रबार, १८ साउन २०७५

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई चयन गर्नुहुन्न भन्दै समितिमा रहेका नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी...

सुनुवाइका कारण न्याय सम्पादन प्रभावित

सुनुवाइका कारण न्याय सम्पादन प्रभावित

शुक्रबार, १८ साउन २०७५

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइबारे समयमा निर्णय हुन नसक्दा सर्वोच्च अदालतको न्यायसम्पादन कार्य प्रभावित भएको छ। न्याय सम्पादनमा प्रभावित...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिहिबार, १७ साउन २०७५

नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ।

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

सोमबार, १४ साउन २०७५

अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीले बाघ मर्नुका कारणहरू पत्ता लगाउन माग गरेका छन्।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

आइतबार, १३ साउन २०७५

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

आइतबार, १३ साउन २०७५

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।

बाढीका कारण म्यानमारका हजारौँ विस्थापित

बाढीका कारण म्यानमारका हजारौँ विस्थापित

शनिबार, १२ साउन २०७५

म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन्।

ठेकेदारका कारण सकसमा स्थानीय सरकार

ठेकेदारका कारण सकसमा स्थानीय सरकार

सोमबार, ०७ साउन २०७५

सुनिलस्मृती गाउँपालिका ५ गजुलको वडा कार्यालय भवनमा सेवाग्राहीको भीड हुन्छ , तर सेवा प्रवाहलाई सहज बनाउन बनाइएको उक्त भवनले सकसमात्रै थपेको छ।

पहिरोका कारण अवरुद्ध मुग्लिन सडकखण्ड सुचारु

पहिरोका कारण अवरुद्ध मुग्लिन सडकखण्ड सुचारु

बिहिबार, ०३ साउन २०७५

आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

स्थानीय करका कारण पेट्रोलियम आयात प्रभावित

स्थानीय करका कारण पेट्रोलियम आयात प्रभावित

बुधबार, ०२ साउन २०७५

नयाँ आर्थिक बर्षदेखि वीरगन्ज महानगरपालिकाले भन्सारबाट भित्रिएका मालवाहक सवारी साधनउपर ‘चर्को’ बातावरण तथा सडक मर्मत शुल्क लगाएपछि यसबाट आयात प्रभावित भएको छ। भारतबाट पेट्रोलियम लिएर भन्सारबाट भित्रिएका ट्यांकरहरु शुल्कको कारण बुधवार ढुवानी गरेनन्। वीरगन्जस्थित एकिकृत जाँच चौकी (आइसिपी) र मुल नाका भएर भन्सार जाँच पास गराएर भित्रिएका ट्यांकरहरु शुल्कको बिरोध गर्दै सडकमै बसेका छन्।

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

सोमबार, २५ असार २०७५

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

जापानमा बाढीका कारण मृत्यु हुनेहरूकाे संख्या १०० पुग्याे

जापानमा बाढीका कारण मृत्यु हुनेहरूकाे संख्या १०० पुग्याे

सोमबार, २५ असार २०७५

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण अाएकाे बाढीमा परी मृत्यु हुनेहरूकाे संख्या करिब १०० पुगेकाे जापानी अधिकारीहरूले पुष्टि गरेका छन्।

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

आइतबार, २४ असार २०७५

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्।

‘दिदीका कारण जेल जानबाट बचेँ’

‘दिदीका कारण जेल जानबाट बचेँ’

आइतबार, २४ असार २०७५

विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ ।

बाढीका कारण जापानमा ११ काे मृत्यु

बाढीका कारण जापानमा ११ काे मृत्यु

शनिबार, २३ असार २०७५

जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।

मधुमेहका कारण पनि आँखामा आउँछ समस्या

मधुमेहका कारण पनि आँखामा आउँछ समस्या

शनिबार, २३ असार २०७५

भक्तपुर दुवाकोटकी ४७ वर्षीया सविना पौडेललाई मधुमेह पत्ता लागेको पाँच वर्ष मात्र भएको छ। तर उनको आँखामा विभिन्न समस्या देखिन थालेका छन् ।

‘मानिसकै कारण सहर बिग्रियो’

‘मानिसकै कारण सहर बिग्रियो’

शुक्रबार, २२ असार २०७५

मैले ३० भन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये मन परेको सहर न्युजिल्याण्डको क्वीन्सटाउन हो । विदेशमा अलि राम्रोसित घुमेको सहर यही हो । यो सहर निकै हराभर र सुन्दर छ । सहरमा देखिने हरेक कुरा नयाँ छन् । हरेक खालका सेवा सुविधा पनि पाइन्छन्।

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

बिहिबार, २१ असार २०७५

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

सोमबार, १८ असार २०७५

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

सर्पदंशका कारण दुईको मृत्यु

सर्पदंशका कारण दुईको मृत्यु

सोमबार, १८ असार २०७५

महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ। गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ।

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

सोमबार, १८ असार २०७५

कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन्।

पहिरोको कारण कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध

पहिरोको कारण कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध

बिहिबार, १४ असार २०७५

अविरल वर्षाको कारण बुधबार साँझ ७ बजे गएको पहिरोले पासाङल्हामु राजमार्गको कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध बनेको छ।

पहिरोका कारण स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

पहिरोका कारण स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

बुधबार, १३ असार २०७५

मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खस्दा स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ।

ओली सरकार डुब्ने कारण

ओली सरकार डुब्ने कारण

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो बहुचर्चित चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई सर्वत्र उपलब्धिपूर्ण र नेपालको दिगो विकासको कोशेढुंगा भनी चित्रित गरिँदैछ ।

वन विरालोका कारण दैनिक १० लाख सरीसृप मारिन्छन् : अध्ययन

वन विरालोका कारण दैनिक १० लाख सरीसृप मारिन्छन् : अध्ययन

सोमबार, ११ असार २०७५

जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन १० लाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ। यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ।

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

आइतबार, ०३ असार २०७५

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ ।

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

शुक्रबार, ०१ असार २०७५

बीपी राजमार्ग अन्तर्गत मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण सडक अवरुद्ध भएको छ।

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

मङ्गलबार, २९ जेठ २०७५

एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ।

मास हिस्टेरियाका कारण विद्यालय बन्द

मास हिस्टेरियाका कारण विद्यालय बन्द

सोमबार, २८ जेठ २०७५

मास हिस्टेरियाका कारण खोटाङको एक विद्यालय बन्द गरिएको छ।

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

सोमबार, २८ जेठ २०७५

हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन्।

विशेष कारण भन्दै संसदका बैठक स्थागित

विशेष कारण भन्दै संसदका बैठक स्थागित

सोमबार, २८ जेठ २०७५

मन्त्रालयगत विभिन्न शिर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण सोमवार पनि संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यहि कारणले आइतवार पनि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित गरिएको थियो।

पहिरोका कारण आवागमन ठप्प

पहिरोका कारण आवागमन ठप्प

शुक्रबार, २५ जेठ २०७५

डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ।लगातारको वर्षापछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो।

प्रधानन्यायाधीशको नियुक्ति ढिलाईमा  सर्वोच्चले कारण मागेन

प्रधानन्यायाधीशको नियुक्ति ढिलाईमा सर्वोच्चले कारण मागेन

बिहिबार, २४ जेठ २०७५

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वाेच्च अदालतमा दायर भएका दुइवटै रिट निवेदन सर्वाेच्च अदालतले बिहीवार खारेज गरेको छ ।

गर्मीका कारण जनजीवन कष्टकर

गर्मीका कारण जनजीवन कष्टकर

बुधबार, २३ जेठ २०७५

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ।

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मङ्गलबार, २२ जेठ २०७५

सोमालियाको स्वशासित राज्य सोमालील्यान्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरुले जनाएका छन् ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र

आइतबार, २० जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ।

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतमा आँधीका कारण २१ को मृत्यु

शुक्रबार, १८ जेठ २०७५

भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ। यी दुई राज्यका जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

सोमबार, १४ जेठ २०७५

श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

शुक्रबार, ११ जेठ २०७५

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

सर्वोच्चले माग्यो कारण:  ढुंगेललाई किन माफी दिने?

सर्वोच्चले माग्यो कारण: ढुंगेललाई किन माफी दिने?

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने नदिने विषयमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको छ।

तातो हावाका कारण ६५ को मृत्यु

तातो हावाका कारण ६५ को मृत्यु

बुधबार, ०९ जेठ २०७५

पाकिस्तानको दक्षिणी सहर कराँचीमा तातो हावाको कारण कम्तीमा ६५ जनाको मृत्यु भएको छ । कराँची सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

निपा भाइरसका कारण केरलामा १० को मृत्यु

निपा भाइरसका कारण केरलामा १० को मृत्यु

बुधबार, ०९ जेठ २०७५

भारतको दक्षिणी राज्य केरलामा फैलिएको घातक ‘निपा’ भाइरस संक्रमणका मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य अधिकारीले बताएका छन्।

बसाइँसराइका कारण  बाँझिदै खेतीयोग्य जमिन

बसाइँसराइका कारण  बाँझिदै खेतीयोग्य जमिन

सोमबार, ०७ जेठ २०७५

बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।

हावाहुरीका कारण सालका रुखहरु नष्ट

हावाहुरीका कारण सालका रुखहरु नष्ट

आइतबार, ०६ जेठ २०७५

हावाहुरीले जिल्लाका विभिन्न वनजंगल तथा तरकारी बालीमा क्षति पुगेको छ। वैशाख ३० गते राती वर्षासँगै आएको हावाहुरीले सालका रुखहरु र डालेघाँसमा असर परेको हो।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

शुक्रबार, ०४ जेठ २०७५

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

बिहिबार, २० बैशाख २०७५

उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्।

आत्महत्या पहिलो कारण

आत्महत्या पहिलो कारण

बुधबार, १२ बैशाख २०७५

विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ।