इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

आइतबार, ०३ कार्तिक २०७६

चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ। ...

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

मङ्गलबार, २८ असोज २०७६

दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। ...

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

सोमबार, १३ असोज २०७६

चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका...

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

शुक्रबार, १० असोज २०७६

फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ। आगलागीका कारण निस्केको प्रदूषित मुस्लो...

एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

बिहिबार, १९ बैशाख २०७६

कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।

आन्दोलनले हुर्किंदै फस्ट फ्लस

आन्दोलनले हुर्किंदै फस्ट फ्लस

बुधबार, २० चैत २०७५

वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन हुने समयमा श्रमिकले आन्दोलन चर्काएपछि करोडौं रुपैयाँको हरियो चियापत्ती नष्ट हुँदैछ। फस्ट फ्लस (पहिलो टिपाइ)कै बेला श्रमिकले बगान र कारखाना ठप्प पारेपछि चियाको मुना हुर्किएर जाने भएको हो। पूर्वका चिया श्रमिक चैत १७ यता आफू कार्यरत चिया प्रतिष्ठान बन्द गरेर आन्दोलनमा छन्। उनीहरूले बगानको हरियो पत्ती टिप्न छाडेका छन् भने कारखानाहरू बन्द गराएका छन्। उच्च गुणस्तर हुने भएकाले सबैभन्दा बढी मूल्यमा बिक्ने चिया थोरै नष्ट भएपनि बढी मूल्यको घाटा हुनसक्ने उद्योगी बताउँछन्। चिया उद्योग–प्रतिष्ठानले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै श्रमिकले आन्दोलन चर्काएका हुन्। आन्दोलनका कारण विशेषगरी ठूलो परिमाणको चिया उत्पादन हुने झापा र इलामका उद्योग–बगान बन्द छन्।

जिएमले कारखाना बन्द गर्ने

जिएमले कारखाना बन्द गर्ने

मङ्गलबार, ११ मङि्सर २०७५

जेनेरल मोटर्स (जिएम)ले क्यानडाको ओसावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ।

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

मङ्गलबार, १५ जेठ २०७५

भारतको दक्षिणी राज्य तमिल नाडु सरकारले देशकै सबैभन्दा ठूलो तामा कारखाना स्थायी रूपमा बन्द गर्न सोमबार आदेश दिएको छ ।लन्डनमा सूचीकृत भेदान्त कम्पनीले सञ्चालन गरिरहेको थुथुकुडीस्थित तामा कारखानाबाट निक्लिरहेको प्रदुषणको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा गत साता १३ जनाको मृत्यु भएको थियो ।

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

मङ्गलबार, २० चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

'सेरोगेसी'मा 'कारखाना'

'सेरोगेसी'मा 'कारखाना'

मङ्गलबार, २६ बैशाख २०७४

महिलाले जीवनमा लिएको गलत निर्णयले उसको जीवनमा आइपर्ने उतारचढावलाई कथा बनाएर निर्माण गरिएको फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक भएको छ। कमलपोखरीस्थित बिग मुभिजमा सोमबार औपचारिक  कार्यक्रमका बीच निर्माण समूहले  ट्रेलर सार्वजनिक गरेको हो।

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

बुधबार, ०१ भदौ २०७३

वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad