कारको ठक्करबाट युवतीको मृत्यु

कारको ठक्करबाट युवतीको मृत्यु

बिहिबार, १२ भदौ २०७६

कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बन्दीपुर गाउँपलिका–४ चुनपहरामा बिहीबार कारको ठक्करबाट युवतीको मृत्यु भएको हो। ...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुक्रबार, २७ असार २०७६

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। ...

त्रिभुवन विमानस्थलको गेट अगाडि कारमा आगलागी

त्रिभुवन विमानस्थलको गेट अगाडि कारमा आगलागी

शनिबार, ०७ असार २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि कारमा आगलागी भएको छ। अचानक आगो लाग्दा गाडीको अगाडीपट्टीको भाग जलेको विमानस्थल प्रहरी कार्यालय प्रमुख...

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

शनिबार, २५ जेठ २०७६

माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट...

कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना, तीन जनाको मृत्यु

कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना, तीन जनाको मृत्यु

शनिबार, ३० चैत २०७५

सुनसरीमा कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना भएकाे छ। दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन्।

सुन्धारामा कारको ठक्करबाट १२ घाइते

सुन्धारामा कारको ठक्करबाट १२ घाइते

बिहिबार, १३ मङि्सर २०७५

सुन्धारामा एक नीजि कारको ठक्करबाट १२ जना घाइते भएका छन्। नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ।

राज्य खर्च जोगाउन हेलिकप्टरदेखि भैंसीसम्म लिलाम गर्दै इमरान खान

राज्य खर्च जोगाउन हेलिकप्टरदेखि भैंसीसम्म लिलाम गर्दै इमरान खान

सोमबार, ०१ असोज २०७५

प्रधानमन्त्री भएलगत्तै आर्थिक मितब्ययिताको अभियान थालेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसअघि सरकारले खरिद गरेका सरकारी हेलिकप्टर, विलासी कार र केही भैंसीसम्म लिलाम सुरु गरेका छन्।

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

सोमबार, २१ साउन २०७५

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ।

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

शुक्रबार, ११ साउन २०७५

त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार खसेको हो।  काठमाडौबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार त्रिशूलीमा खसेको हो।

सन्दीपलाई टाटा टिगोर कार

सन्दीपलाई टाटा टिगोर कार

बिहिबार, १० जेठ २०७५

विश्वकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका युवा स्पिनर सन्दीप लामिछानेलाई सिप्रदी ट्रेडिङले बुधबार कार प्रदान गरेको छ ।

सन्दिपलार्इ कार उपहार,  सिप्रदीको ब्राण्ड एम्बेसडर

सन्दिपलार्इ कार उपहार, सिप्रदीको ब्राण्ड एम्बेसडर

बुधबार, ०९ जेठ २०७५

भर्खरै मात्र इण्डियन प्रिमियर लिग क्रिकेट खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दिप लामिछाने सिप्रदी ट्रेडिङ प्रालीको ब्राण्ड एम्बेसडर भएका छन्।

इटहरीमा टाटा मोटर्सको कार मेला

इटहरीमा टाटा मोटर्सको कार मेला

आइतबार, ०६ जेठ २०७५

इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदी ट्रेडिङ वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापानमा नेपालीले चलाएको कार दुर्घटना

मङ्गलबार, २५ बैशाख २०७५

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

प्राधिकरणमा महिन्द्राको इ२० कार

प्राधिकरणमा महिन्द्राको इ२० कार

सोमबार, १० बैशाख २०७५

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले महिन्द्राको विद्युतीय कार प्रयो गर्न थालेको छ। अग्नि इनर्जी प्रालिले प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्मा र निर्देशक गोपालकुमार लोहियालाई महिन्द्राको ई२० प्लस पी८ मोडेलको गाडी हस्तान्तरण गरेको जनाएको छ।

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

सोमबार, ०३ बैशाख २०७५

रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

बुधबार, २८ चैत २०७४

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।

प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना

प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना

बुधबार, २४ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

बुधबार, १० माघ २०७४

लिबियाको राजधानी बेन्गाजी नजिकै भएको कार बम विस्फोटमा परी ३३ जनाको मृत्यु भएको छ।

बस र कार ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ घाइते

बस र कार ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ घाइते

सोमबार, १७ पुष २०७४

दमौली बजारमा सोमबार बिहान कार र बस ठोक्किँदा एक पैदलयात्री महिलाको ज्यान गएको छ। पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्बरको यात्रुबाहक बस र डुम्रेबाट पोखरा आउर्दै गरेको बा ९ च ४४४३ नम्बरको नीजि कार दमौलीको मुख्य चोकमा एक आपसमा ठोकिदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

सोमबार, ०३ पुष २०७४

सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रफेक्ट फेमिली कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ।

सिटी एक्सप्रेसको रेनौल्ट कार तामाङलाई

सिटी एक्सप्रेसको रेनौल्ट कार तामाङलाई

आइतबार, ०२ पुष २०७४

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत दशैँ, तिहार र छठ पर्वमा सञ्चालन गरेको सिटी एक्सप्रेस उत्सव एक्सप्रेसको बम्पर उपहार योजनाको कार इलामकी विमलादेवी तामाङले पाएकी छिन्। साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवीलाई पैसा पठाएका थिए।

कार दुर्घटनामा चालकको मृत्यु

कार दुर्घटनामा चालकको मृत्यु

बिहिबार, १४ मङि्सर २०७४

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

बिहिबार, ३० कार्तिक २०७४

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ।

अरविन्द केजरीवालको कार चोरी

अरविन्द केजरीवालको कार चोरी

शुक्रबार, २७ असोज २०७४

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। वगन आर कार सचिवालयमा पाकिङ गरेको ठाँउबाट चोरी भएको हो।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

शनिबार, ०७ असोज २०७४

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

शुक्रबार, ०६ असोज २०७४

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार ‘इटुप्लस’ नेपाली बजारमा प्रस्तुत गरेको छ । एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्ने कार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

हुण्डाइको एक्ससेन्ट कार नेपाली बजारमा

हुण्डाइको एक्ससेन्ट कार नेपाली बजारमा

बुधबार, १४ भदौ २०७४

नेपालमा हुण्डाइ कम्पनीको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि हुण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बीच नयाँ हुण्डाइ एक्ससेन्ट सेडन कार सार्वजानिक गरेको हो ।

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

बुधबार, ३२ साउन २०७४

निजी गाडी चढेर हिँड्ने रहर पाल्नेहरुका लागि खुसीको खबर छ । अब कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधन किन्न चाहने ग्राहकलाई ६५ प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो ।

कार बम विष्फोटमा परी २४ जनाको मृत्यु

कार बम विष्फोटमा परी २४ जनाको मृत्यु

सोमबार, ०९ साउन २०७४

अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

रेनोलको 'लिभ फर मोर' कार सार्वजनिक

रेनोलको 'लिभ फर मोर' कार सार्वजनिक

बिहिबार, २८ बैशाख २०७४

रेनोल नेपालले क्विड ह्याचब्याकको विशेष संस्करणसहित 'लिभ फर मोर' कार सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरी लिभ फर मोर एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

बिजुलीबजारमा कार दुर्घटना हुँदा एकको मृत्यु

बिजुलीबजारमा कार दुर्घटना हुँदा एकको मृत्यु

आइतबार, २४ बैशाख २०७४

काठमाडौंको बिजुलीबजारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा घर भइ हालः काठमाडौं शान्तिनगर बस्ने चन्द्र निरौला छन्। गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा मृत्यु भएको हो।

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

बिहिबार, ३१ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।

‘हुन्डाई फेस्टिभ’का विजेतालाई आई२० र क्रेटा कार

‘हुन्डाई फेस्टिभ’का विजेतालाई आई२० र क्रेटा कार

सोमबार, २८ चैत २०७३

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

सोमबार, २८ चैत २०७३

सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ ।

सिप्रदीको डायनामिक टाटा टियागो कार

सिप्रदीको डायनामिक टाटा टियागो कार

मङ्गलबार, १७ फागुन २०७३

भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालका लागि  आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालि हो। सिप्रदीलेे टाटा मोटरको व्यावसायिक भेइकल सन् १९८२ देखि र प्यासेन्ज भेइकल सन् २००० देखि बिक्री गर्न थालेको हो। अटोमोबाइलमा सिप्रदी देशकै सबैभन्दा ठूलो मार्केट र सर्भिस नेटवर्क कम्पनी रहेको छ। उक्त कम्पनीको मार्केट नेपाली बजारमा अग्रपंक्तिमा रहेको कम्पनीको दाबी छ।

न्युराेडमा पाँच तले स्वचालित कार पार्किङ निर्माण गर्न अध्ययन

न्युराेडमा पाँच तले स्वचालित कार पार्किङ निर्माण गर्न अध्ययन

शुक्रबार, १५ पुष २०७३

न्युराेडमा निर्माण गर्ने भनिएकाे चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।

अमेरिकामा भयानक कार दुर्घटना

अमेरिकामा भयानक कार दुर्घटना

शनिबार, ०२ पुष २०७३

अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा नेपाली युवतीकाे ज्यान गएकाे छ। सवार यवतिको समेत मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

हेटौंडामा कार दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडामा कार दुर्घटना, दुई जनाको मृत्यु

शनिबार, ०४ मङि्सर २०७३

काठमाडौंबाट हेटौँडातर्फ आइरहेको बा३च ९२८९ नं को कार भीमफेदी-कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

आइतबार, २८ कार्तिक २०७३

अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ।

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

सोमबार, २२ कार्तिक २०७३

वासिङ्टन डिसी— अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार नोवेम्बर ४ तारिखमा भएको भयानक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

विश्वकप छनौट खेलमा कार बम विस्फोट प्रयास

विश्वकप छनौट खेलमा कार बम विस्फोट प्रयास

मङ्गलबार, १६ कार्तिक २०७३

साउदी अरेबियाका सरकारी अधिकारीहरुले एक अन्तराष्ट्रिय फुटबल खेलका दौरान गरिएको कार बम विस्फोटको प्रयास विफल पारेको दाबी गरेका छन्।

धर्मपथमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

धर्मपथमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

बिहिबार, ११ कार्तिक २०७३

काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

चीनमा कति कार छन्?

चीनमा कति कार छन्?

शनिबार, २९ असोज २०७३

बेइजिङ (चीन)- सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ।

बस र कार ठोक्किँदा एकको मृत्यु

बस र कार ठोक्किँदा एकको मृत्यु

बिहिबार, २७ असोज २०७३

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

मङ्गलबार, ११ असोज २०७३

मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता,  तीन मृतकको पहिचान

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

आइतबार, ०९ असोज २०७३

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

हुन्डाईको ‘गेट सेट गो’ अफरका विजेतालाई क्रेटा कार

हुन्डाईको ‘गेट सेट गो’ अफरका विजेतालाई क्रेटा कार

बिहिबार, ३० भदौ २०७३

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले दशैं–तिहार ‘गेट, सेट, गो’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ। तीनकुनेस्थित हुन्डाईको शोरुममा एक कार्यक्रमबीच भाद्र ३० गते पुरस्कार वितरण गरेको हो।

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

बुधबार, २२ भदौ २०७३

रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

आइतबार, १९ असार २०७३

बगदाद— इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

मुग्लिनमा पहिरोले थिच्दा कार कच्याककुचुक, सवाधानी अपनाउँदा यात्रु जोगिए

मङ्गलबार, १४ असार २०७३

लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।

Ncell Footer Ad