अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

बिहिबार, ३१ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स...

चिनी आयातमा बढेकै महसुल कायम

चिनी आयातमा बढेकै महसुल कायम

बुधबार, २३ जेठ २०७५

सर्वोच्च अदालतले चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल नलिन सरकारका नाममा जारी गरेको यसअघिको अन्तरकालीन अन्तरिम आदेश खारेज गरेको छ...

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

सोमबार, १४ जेठ २०७५

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको २२ लाख...

‘सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ’

‘सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ’

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप...

नचिनेको व्यक्ति लोग्ने कायम

नचिनेको व्यक्ति लोग्ने कायम

सोमबार, ३१ बैशाख २०७५

चिन्दैनचिनेका व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिँदैछन्। ‘सो मुद्दाका विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की संलग्न भएको भन्ने उजुरी परेको छ।

नचिनेको व्यक्तिलाई लोग्ने कायम मुद्दाः बरिष्ठ अधिवक्ता पनि तानिदैं

नचिनेको व्यक्तिलाई लोग्ने कायम मुद्दाः बरिष्ठ अधिवक्ता पनि तानिदैं

मङ्गलबार, २५ बैशाख २०७५

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का काजमा न्याय परिषद्मा तानिएलगत्तै नेपाल बार काउन्सिलबाट एक बरिष्ठ अधिवक्ता समेत अनुसन्धानका लागि तानिदैंछन्।

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

मङ्गलबार, २५ बैशाख २०७५

सामान्तया राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने भए पनि पहिलोपटक भने एकतिहाइ सदस्यको दुई वर्ष, अर्का एकतिहाइ सदस्यको चार वर्ष र बाँकी सदस्यको पदावधि ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। यही प्रयोजनका लागि गोलाप्रथा विधि अपनाई पदावधि निर्धारण गरिने भएको छ।

नाता कायम गरिदिने न्यायाधीश फन्दामा

नाता कायम गरिदिने न्यायाधीश फन्दामा

आइतबार, १६ बैशाख २०७५

दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले चिन्दै नचिनेको व्यक्तिको लोग्ने स्वास्नीको नाता कायम गराईदिएको भन्दै कारबाहीका लागि न्याय परिषद्मा परेको उजुरीमाथि बयान दिन खड्कालाई सर्वाेच्च अदालतमा झिकाइएको छ ।

कायम हुन नसकेको सुशासन

कायम हुन नसकेको सुशासन

शनिबार, १५ बैशाख २०७५

२०६२/०६३ को जनआन्दोलन सफल भएर गणतन्त्र आएपछि धेरैलाई विश्वास थियो, अब देशमा गणतन्त्र आएपछि सबै सुध्रन्छ। भ्रष्टाचार निर्मूल हुन्छ, सुशासन आउँछ, सार्वजनिक सेवाप्रवाह चुस्त र जनमैत्री हुन्छ, भौतिक पूर्वाधारको विकास हुन्छ। राजनीतिक दलका नेता र कर्मचारीले जनताले जे चाह्यो त्यही गर्छन्। तर, त्यसको ठीक उल्टो गणतन्त्र आएको १० वर्ष पुगिसक्दा पनि देशमा सुशासनको स्थिती भने सुध्रन सकेको छैन।

नेपोलीको सम्भावना कायम

नेपोलीको सम्भावना कायम

शुक्रबार, ०७ बैशाख २०७५

साबिक विजेता युभेन्टस् क्रोटोनीसँग १–१ को बराबरीमा रोकिएको दिन बुधबार नेपोलीले युडिनेसीमाथि ४–२ को विजयी नतिजा निकाल्दै इटालियन सिरी ‘ए’ को उपाधि सम्भावना कायम राखेको छ।

मन्त्रिपरिषद बैठक : चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय

मन्त्रिपरिषद बैठक : चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय

मङ्गलबार, ०४ बैशाख २०७५

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ। प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

आइतबार, ०२ बैशाख २०७५

बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५–१५ मिटर बनाइने भएको छ।

नेपोलीको शीर्ष होड कायम

नेपोलीको शीर्ष होड कायम

मङ्गलबार, २७ चैत २०७४

अमादोउ दिवाराले इन्जुरी समयमा गरेको गोलमा नेपोलीले आइतबार किइभो भेरोनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ मा शीर्षताको उपाधि होड कायम राखेको छ।

भुवनको अग्रता कायम

भुवनको अग्रता कायम

शुक्रबार, २३ चैत २०७४

भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा लगातार दोस्रो दिन इभन पार ६८ खेल्दै सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन बिहीबारसम्म अग्रता कायम राखेका छन्।

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै:  प्रधानमन्त्री ओली

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै: प्रधानमन्त्री ओली

बिहिबार, १५ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन्।

भारतको उत्कृष्ट लय कायम

भारतको उत्कृष्ट लय कायम

मङ्गलबार, ०८ फागुन २०७४

ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।

एपिएफको अपराजित यात्रा कायम

एपिएफको अपराजित यात्रा कायम

शुक्रबार, १९ माघ २०७४

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

म्यान्चेस्टर सिटीद्धारा १५ अंकको अग्रता कायम

म्यान्चेस्टर सिटीद्धारा १५ अंकको अग्रता कायम

बुधबार, १९ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबर राती सम्पन्न खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।

पिएसजीद्वारा ९ अंकको अग्रता कायम

पिएसजीद्वारा ९ अंकको अग्रता कायम

बिहिबार, ०६ पुष २०७४

पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च लिग वान फुटबलमा ९ अंकको स्पष्ट अग्रता कायम राखेको छ। लिगअन्तरगत बुधबार राति भएको खेलमा पिएसजीले कंनलाई ३–१ ले पराजित गरेको हो।

भुवनको अग्रता कायम

भुवनको अग्रता कायम

बिहिबार, १४ मङि्सर २०७४

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल च्यालेन्जमा लगातार तेस्रो दिनसम्म अग्रता कायम राखेका छन्।  भुवनले रोयल नेपाल गल्फ क्लबमा बुधबार तेस्रो दिन १ अन्डर ६७ खेल्दै दोस्रो स्थानका धनबहादुर थापामाथि ९ स्ट्रोकको अग्रता कायम गरेका हुन् । तीन दिनमा ५४ होलको खेल सकिँदा भुवनको समग्र स्कोर १० अन्डर १ सय ९४ छ । बुधबार ४ अन्डर खेलेका धनबहादुरको स्कोर भने १ अन्डर २ सय ३ छ।

आयोगले सरकारलाई भन्यो- 'पहिल्यै कायम तहमा चुनाव गरौं'

आयोगले सरकारलाई भन्यो- 'पहिल्यै कायम तहमा चुनाव गरौं'

शुक्रबार, १२ जेठ २०७४

'थपिएका तहअनुसार मतदाताको परिवर्तित ठेगानाअनुरूप मतदाता परिचयपत्र र नामावली छापेर २०७४ जेठ २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुर्‍याउने गरी व्यवस्थापन गर्न असम्भव।'

सिटीको लगभग पक्का, आर्सनल दौडमा कायम

सिटीको लगभग पक्का, आर्सनल दौडमा कायम

बिहिबार, ०४ जेठ २०७४

स्ट्राइकर एलेक्स सान्चेजको दुई गोल प्रेरित आर्सनलले मंगलबार रेलिगेसनमा परिसकेको सन्डरल्यान्डमाथि २–० को जित हासिल गर्दै अर्को वर्षको च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको  छ ।

अनुहारको प्राकृतिक चमक कायम राख्न

अनुहारको प्राकृतिक चमक कायम राख्न

शनिबार, ३० बैशाख २०७४

साबुन र फेसवासजस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनले अनुहार धुँदा अनुहारको प्राकृतिक नरमपना हराउन सक्छ । दिनहुँ रसायनको प्रयोगले छाला सुक्खा र कान्तिहीन बन्न सक्छ । साबुन अथवा फेसवासको साटो घरेलु उपाय अपनाएर अनुहारको चमक कायम राख्न सकिन्छ ।

दिल्लीको प्लेअफ सम्भावना कायम

दिल्लीको प्लेअफ सम्भावना कायम

बिहिबार, २१ बैशाख २०७४

दिल्ली डियरडेभिल्सले मंगलबार साबिक विजेता सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ।

टोटेह्यामको दबाब कायम

टोटेह्यामको दबाब कायम

शुक्रबार, १५ बैशाख २०७४

डेनिस प्लेमेकर क्रिस्टियन इरिक्सनको गोलमा बुधबार क्रिस्टल प्यालेसविरुद्ध १–० को विजय हासिल गर्दै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग उपाधि दौडमा शीर्ष टोली चेल्सीमाथिको दबाब कायम राखेको छ।

देशभर १८ हजार मतदान केन्द्र कायम

देशभर १८ हजार मतदान केन्द्र कायम

बुधबार, ०६ बैशाख २०७४

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम भएका छन् ।

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

बिहिबार, ३१ चैत २०७३

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

मगरको अग्रता कायम

मगरको अग्रता कायम

बिहिबार, १७ चैत २०७३

रामे मगरले रोयल नेपाल गल्फ क्लबमा बुधबार ३ ओभर ७१ स्कोर गरे पनि सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको दोस्रो दिनसम्म अग्रता कायम राखेका छन्।

शृंखला जित्दा भारतको हैसियत कायम

शृंखला जित्दा भारतको हैसियत कायम

बुधबार, १६ चैत २०७३

भ्रमणकारी अस्ट्रेलियामाथि मंगलबार चौथो टेस्टमा ८ विकेटको जित हासिल गर्दै शृंखला २–१ को नतिजामा जितेर भारतले विश्व टेस्ट वरीयतामा १ नम्बरको हैसियत कायम राखेको छ।

अब्दुल्लाको अग्रता कायम

अब्दुल्लाको अग्रता कायम

आइतबार, १३ चैत २०७३

अब्दुल्ला अल रकिब मोलाहले एसियन जोनल ३.२ जोनल बुद्धिचाल प्रतियोगितामा एकल अग्रतालाई जारी राख्ने क्रममा नेपाली खेलाडी सुमित पन्तलाई हराएका छन्। बंगलादेशका ग्रान्ड मास्टर १९३५ रेटेड अब्दुल्लासँग नेपाली खेलाडी सुमितले १४औं चालमा गल्ती गर्न पुगेका थिए।

'हिन्दु राष्ट्र' कायम गर्न माग

'हिन्दु राष्ट्र' कायम गर्न माग

सोमबार, ०७ चैत २०७३

सत्तासीन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन्। राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान  संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

बुधबार, ०४ फागुन २०७३

नेपाली कांगेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुक अहिले पनि राजनीतिक संकटको घडीमा दौडिरहेको रहेको बताए।

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित:  अध्यक्ष ओली

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित: अध्यक्ष ओली

शनिबार, २९ माघ २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन्।

विभागीय टोलीको बर्चस्व कायम

विभागीय टोलीको बर्चस्व कायम

मङ्गलबार, २५ माघ २०७३

पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगितामा विभागीय टिमको बर्चस्व सोमबार पनि कायम रहेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा सशस्त्र प्रहरीको एपिएफ क्लवले सोमबार महिला तथा पुरुष प्रतियोगिताका दुवै खेलमा सहजै जित हात पार्‍यो।

न्यायालयप्रतिको विश्वास कायम राख्न आग्रह

न्यायालयप्रतिको विश्वास कायम राख्न आग्रह

मङ्गलबार, २६ पुष २०७३

विराटनगरस्थित उच्च अदालतको इलाम इजलासले चालू आर्थिक वर्ष ४ सय ३१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका ७ सय ९५ सहित चालू वर्ष दर्ता भएका २ सय ७२ मध्ये ६ सय ३६ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ।

राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन राष्ट्रपतिको आग्रह

राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन राष्ट्रपतिको आग्रह

आइतबार, १९ मङि्सर २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूलाई सहमतिबाट निकास दिन आग्रह गरेकी हुन्।

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

आइतबार, ०५ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

क्रान्तिबाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने घोषणा

क्रान्तिबाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने घोषणा

बिहिबार, २३ असार २०७३

नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ।

झारल सिकार शुल्क रू. ९ लाखबाट घटेर १ लाख ५० हजार कायम

झारल सिकार शुल्क रू. ९ लाखबाट घटेर १ लाख ५० हजार कायम

मङ्गलबार, ०७ बैशाख २०७३

बागलुङ– ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ। अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ।

Ncell Footer Ad