कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

मङ्गलबार, २८ असोज २०७६

वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन्। प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय...

ठेकेदारलाई प्रधानमन्त्रीको चेतावनीः काममा ढिलाई गरे सैह्य हुने छैन

ठेकेदारलाई प्रधानमन्त्रीको चेतावनीः काममा ढिलाई गरे सैह्य हुने छैन

बुधबार, १५ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्। ...

सकियो सम्झौता, सकिएन काम

सकियो सम्झौता, सकिएन काम

मङ्गलबार, ३१ भदौ २०७६

मोहना–अत्तरिया ६ लेन सडकखण्ड निर्माणको अवधि सकिएको तीन महिना बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन। समयमै निर्माणकार्य पूरा नभएपछि...

प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ  : निजी चिकित्सक

प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ : निजी चिकित्सक

शुक्रबार, २० भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका निजी चिकित्सकले बताएका छन्। ...

‘काम हलीको जस्तो सुविधा हाकिमको लिनु’

‘काम हलीको जस्तो सुविधा हाकिमको लिनु’

बुधबार, १८ भदौ २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्नुपर्ने बताएका छन्। प्रदेश सरकार मातहतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई आज पोखरामा निर्देशन दिँदै उनले सरकारले के गर्न खोजेको छ बुझेर सरकारको योजना अनुसार सबै कार्यालयले काम गर्नुपर्दछ भने।

रङ्गशाला निर्माणको काम पुनः सुरु हुने

रङ्गशाला निर्माणको काम पुनः सुरु हुने

सोमबार, ०६ साउन २०७६

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माण कार्य मङ्गलबारबाट सुरु गरिने भएको छ।

सागकाे तयारीका लागि काम थालियाे

सागकाे तयारीका लागि काम थालियाे

शुक्रबार, ०३ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि काम थालनी भएको बताएका छन्। नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राखेपका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको दिन सिलवालले यस्तो बताएका हुन्।

‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’

‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’

शुक्रबार, २० असार २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन्।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

शनिबार, १४ असार २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगियोसः पूर्वराष्ट्रपति यादव

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगियोसः पूर्वराष्ट्रपति यादव

शुक्रबार, १३ असार २०७६

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न आग्रह गरेका छन्।

पुरानै शैलीका शुक्ष्म कामलाई महत्वपुर्णमा समावेश

पुरानै शैलीका शुक्ष्म कामलाई महत्वपुर्णमा समावेश

आइतबार, १२ जेठ २०७६

जिल्लाको कमलामाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पदवहाली पश्चात २ बर्षमा भएका महत्वपुर्ण कार्यहरु नगरपालिकाले सार्वजनिक गरेको छ।

कालीगण्डकी करिडोरको काम तीव्र

कालीगण्डकी करिडोरको काम तीव्र

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो।

मन्त्री महासेठ भन्छन्ः कसैले नसकेको काम गरेर सरकारले इतिहास रच्यो

मन्त्री महासेठ भन्छन्ः कसैले नसकेको काम गरेर सरकारले इतिहास रच्यो

सोमबार, २५ चैत २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ। हामीले ऐतिहासिक काम गरेका छौं। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’

हिउँ नपग्लिदा काम रोकियो

हिउँ नपग्लिदा काम रोकियो

आइतबार, २४ चैत २०७५

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आठ महिनादेखि ठप्प छ।

जनतालाई उत्साहित पार्ने काम गर्न सकेनौंः मन्त्री आङ्वो

जनतालाई उत्साहित पार्ने काम गर्न सकेनौंः मन्त्री आङ्वो

मङ्गलबार, १९ चैत २०७५

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले जनतालाई उत्साहित पार्ने गरी सरकारले काम गर्न नसकेको बताएका छन्। विकास र समृद्धिको सपना पछ्याउ“दै अघि बढ्ने प्रयास गरे पनि विभिन्न अबरोधका कारण उत्साहजनक रुपमा काम गर्न नसकेको आङ्वोले बताए।

सुर्केखोला विद्युतको काम अन्तिम चरणमा

सुर्केखोला विद्युतको काम अन्तिम चरणमा

शनिबार, ०२ चैत २०७५

महाकुलुङ गाउँपालिका–१ मा निर्माणाधीन सुर्केखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। बुङको खिरौले क्षेत्रमा निर्माणाधीन जलविद्युत्को काम ८५ प्रतिशत सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पाले बताए। ३० किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजनाको बाँकी काम आगामी एक महिनामा सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ।

स्थानीय सरकारको काम केन्द्रबाटै

स्थानीय सरकारको काम केन्द्रबाटै

मङ्गलबार, २१ फागुन २०७५

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई बेवास्ता गरिँदा यतिखेर एकातिर केन्द्रीकृत सरकारी निकायलाई सेवा प्रदान गर्न र अर्कोतर्फ सेवाग्राहीलाई सेवा लिन कठिन भएको हो।

बुधवार यता सरकारका काम प्रभावित

बुधवार यता सरकारका काम प्रभावित

आइतबार, १९ फागुन २०७५

बुधबार यता सरकारका काम कारवाहि प्रभावित भएका छन्। ताप्लेजुङमा भएको एयर डाइन्यास्टिको हेलिकप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सरकार, संसद, राष्ट्रियसभा लगाएतका काम कारवाहि प्रभावित भएका हुन्।

माथिल्लो सान्जेनको ८० प्रतिशत काम सकियो

माथिल्लो सान्जेनको ८० प्रतिशत काम सकियो

आइतबार, १२ फागुन २०७५

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ। सन् २०१९ डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। अहिले आयोजनामा पावर हाउस निर्माणको काम भइरहेको छ।

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

बुधबार, ०८ फागुन २०७५

उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्।

काम पाइँदैन, के खाने ?

काम पाइँदैन, के खाने ?

सोमबार, ०६ फागुन २०७५

शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैले पनि कामका लागि बोलाएनन्। त्यसपछि उनी निरास बने।

प्रभावकारी काम गरेको मुख्यमन्त्री पौडेलको दाबी

प्रभावकारी काम गरेको मुख्यमन्त्री पौडेलको दाबी

बुधबार, ०१ फागुन २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सक्नेजति काम प्रभावकारीरूपमा काम गरेको भन्दै सरकारको बचाउ गरेका छन्। प्रदेश सरकारले प्रथम वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरदेखि मात्र वास्तविक काम गर्न पाएको दाबी गरेका छन्।

‘झोला’मा वडा कार्यालय

‘झोला’मा वडा कार्यालय

बिहिबार, २४ माघ २०७५

माप्य दूधकोसी गाउँपालिका–५ को कार्यालय नहुँदा झोलाबाटै काम गर्ने गरिएको छ। स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बित्दा पनि वडा कार्यालयको व्यवस्था नहुँदा स्थानीय जनप्रतिनिधिले झोलाबाटै कार्यालय सञ्चालन बाध्य भएका हुन्।

१५ प्रतिशत निर्माण सम्पन्न

१५ प्रतिशत निर्माण सम्पन्न

सोमबार, ०७ माघ २०७५

संखुवासभामा निर्माणाधीन अरुण ३ जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ। बाँध, सुरुङ र विद्युत् गृह निर्माणलगायतका कामलाई तीव्र रुपमा अघि बढाएको आयोजनाले जनाएको छ।

चरिकोट–खाडीचौर सडकमा ‘बेस’ बिछ्याउने काम रोकियो

चरिकोट–खाडीचौर सडकमा ‘बेस’ बिछ्याउने काम रोकियो

बिहिबार, १९ पुष २०७५

दोलखालाई राजधानीसँग जोड्ने प्रमुख मार्ग चरिकोट–खाडीचौर सडक विस्तार कार्यको पहिलो खण्डमा ‘बेस’ बिछ्याउने काम रोकिएको छ। दुईवटा खण्डमा तीन वर्षदेखि चलिरहेको ५५ किलोमिटर सडक क्षेत्र विस्तार कार्यअन्तर्गत पहिलो प्याकेजको खाडीचउरदेखि मुडेसम्मको क्षेत्रमा दुई सातादेखि बेस बिछ्याउने काम रोकिएको हो।

विरोधीलाई कामले जवाफ दिन्छौं : प्रधानमन्त्री ओली

विरोधीलाई कामले जवाफ दिन्छौं : प्रधानमन्त्री ओली

शनिबार, २२ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काममा केही मानिसले विरोध गरिरहेकाले उनीहरूलाई कामबाट जवाफ दिने बताएका छन्।

सरकारका नौ महिना : के ओली विफल हुँदै गएका हुन् ? (भिडियो)

सोमबार, ०३ मङि्सर २०७५

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको अडान लिएर जनताको मन जित्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई तीन तहको चुनावमा ठूलो सफलता दिलाए।

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

सोमबार, २१ साउन २०७५

नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा एक हजार तीन सय नौ मिटर भूमिगत लाइन बनाउनुपर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्नेगरी संरचना बनिरहेको छ।

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

आइतबार, २० साउन २०७५

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ।

समितिले अझै थालेन काम

समितिले अझै थालेन काम

शनिबार, १९ साउन २०७५

प्राध्यापक डा. गोविन्द केसी जुम्लामा सत्याग्रह बसिरहेका बेला राज्यले बलजफ्ती काठमाडौं लैजान खोज्दा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिप्रति आशंका बढ्न थालेको छ।

कागजी काम महानगरको नाम

कागजी काम महानगरको नाम

सोमबार, १४ साउन २०७५

काठमाडौं महानगरपालिकाको वर्तमान नेतृत्व अकर्मण्यताको पर्याय बनेको छ। कष्टकर जीवनमा तात्विक परिवर्तन ल्याउन महानगरपालिका नेतृत्व असफल हुँदा सर्वसाधारण आफूले गरेको मतदानप्रति पुनर्विचार गर्न थालेका छन्।

काम सुरू हुन दुई वर्ष, सम्पन्न हुन १० वर्ष

काम सुरू हुन दुई वर्ष, सम्पन्न हुन १० वर्ष

शुक्रबार, ११ साउन २०७५

सफा, स्वच्छ र हरियाली सुन्दर वातावरणमा आवश्यक सबै अत्याधुनिक पूर्वाधार भएको व्यवस्थित सहर ।काठमाडौं र भक्तपुरका विभिन्न चार ठाउँमा १ लाख ३० हजार रोपनीमा यस्तै नयाँ सहर बनाउन सरकारले अवधारण अघि सारेको छ।

हामी हनिमुन मनाउन होइन काम गर्न आएका हौं : प्रम ओली

हामी हनिमुन मनाउन होइन काम गर्न आएका हौं : प्रम ओली

मङ्गलबार, ०८ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए।

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

शनिबार, ०५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताएका छन्।

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

बुधबार, ०२ साउन २०७५

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

सरकारले वार्ताका नाममा झारा टार्ने काम गर्‍याे : डा. केसी

बुधबार, ०२ साउन २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीले तत्कालकालागि सरकारसंग अर्को चरणको वार्ताको औचित्य सकिएको वताएका छन्।

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

मङ्गलबार, ०१ साउन २०७५

सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदीअरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्।

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र

सोमबार, ३२ असार २०७५

लम्कीचुहा नगरपालिका–३ डुँडेझारीमा निर्माण हुने औद्योगिक क्षेत्रको काम तिब्र गतिमा अघि बढेको छ।

प्रधानमन्त्रीका काम र कुरा

प्रधानमन्त्रीका काम र कुरा

सोमबार, ३२ असार २०७५

‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहाँहरू अहिले अधिनायकवाद बेचिरहनुभएको छ ।

फास्ट ट्र्याक : चर्चा धेरै, काम थोरै

फास्ट ट्र्याक : चर्चा धेरै, काम थोरै

सोमबार, ३२ असार २०७५

संघीय सरकारको आर्थिक वर्ष ०७५-७६ को बजेटमा धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फास्ट ट्र्याक सडकमा सुरूङ निर्माण गर्ने योजना पर्यो, जसलाई स्थानीयले भने पत्याएका छैनन् ।

सर्वोच्चको आदेशविपरीत धमाधम काम

सर्वोच्चको आदेशविपरीत धमाधम काम

आइतबार, ३१ असार २०७५

सर्वोच्च अदालतको आदेश लत्याउँदै विश्वसम्पदा सूचीमा रहेको हुनमान ढोका परिसरमा व्यापारिक भवन धमाधम बन्दैछ।

अन्तिम काम

अन्तिम काम

शनिबार, ३० असार २०७५

‘काम गर्ने मान्छे पनि राख्नुमात्रै हो, कहिल्यै समयमा आउने होइन ।’ यसो भन्दै आशा ओछ्यान मिलाउन थालिन् । उनको घरमा बिहान–बेलुका खाना बनाउने, सफा गर्ने र लुगा धुने काम गर्ने गंगा अझैसम्म आएकी थिइन् ।

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

शुक्रबार, २९ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ ।

सुन निकाल्ने काम तर छैन माम (भिडियो)

शुक्रबार, २२ असार २०७५

पश्चिम नेपालको बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने सोनाह जातिको पुख्यौली पेशा सुन खोज्ने हो। उनीहरु नदि किनारमा सुन खोजेरै गुजारा गर्छन। यो समुदायले खेतिपाती खासै गर्दैन। जीवन निर्वाहका लागि उनीहरु सुन चाल्छन् र नदिमा माछा मार्छन।

अपेक्षा बमोजिम काम भएन

अपेक्षा बमोजिम काम भएन

शुक्रबार, १५ असार २०७५

स्थानीय सरकारका रूपमा रहेको अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन भएको असार १४ मा एक वर्ष पूरा भएको छ।

अक्सिजन ग्यास उद्योगलाई काम रोक्न प्रशासनको पत्राचार

अक्सिजन ग्यास उद्योगलाई काम रोक्न प्रशासनको पत्राचार

मङ्गलबार, १२ असार २०७५

नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा निर्माण भइरहेको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिलाई काम रोक्न जिल्ला प्रशासनले पत्राचार गरेको छ।

काम नगर्ने ठेकेदार जनप्रतिनिधि र दलका नेता

काम नगर्ने ठेकेदार जनप्रतिनिधि र दलका नेता

बुधबार, ०६ असार २०७५

निर्माणको जिम्मा लिएर समयमै काम नगर्नेमा जनप्रतिनिधि र नेता ठेकेदार नै बढी देखिएका छन्। जिल्लाका ६८ वटा विकास निर्माणका अलपत्र योजना मध्ये आधा बढी नेता र जनप्रतिनिधिका ठेका नै रहेको प्रशासनले गृह मन्त्रालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ।

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

मङ्गलबार, ०५ असार २०७५

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे।

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार

बिहिबार, ३१ जेठ २०७५

रुपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। आयोजनाहरूमा ठेकेदारको  ढिलासुस्ती र लापरबाही पाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

बुधबार, ३० जेठ २०७५

गुणस्तरहीन काम गरेको भन्दै २ दिनअघि नगरपालिकाले आईतबारदेखि रोकेको निर्माणाधिन सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डको सडड कालोपत्रे र आरसिसी ढलानको कार्य सुचारु भएको छ। कटारी नगरपालिका, पूर्वाञ्चल सडक डिभिजन कार्यालय लाहान र निर्माण कम्पनीबीच त्रिपक्षीय सहमितिपछि स्थगित काम बुधबारदेखि सुचारु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad