काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

बिहिबार, २८ कार्तिक २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ। ...

काबुल विस्फोटमा सात जनाको मृत्यु

काबुल विस्फोटमा सात जनाको मृत्यु

बुधबार, २७ कार्तिक २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार...

सुरुङ विस्फोटबाट नौ बालबालिका मारिए

सुरुङ विस्फोटबाट नौ बालबालिका मारिए

मङ्गलबार, १९ कार्तिक २०७६

युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन्। प्रहरीका अनुसार विस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको...

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

मङ्गलबार, २४ भदौ २०७६

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ। ...

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

आइतबार, २२ भदौ २०७६

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन्।

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

शुक्रबार, २० भदौ २०७६

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

काबुलमा कारबम विस्फोट, १२ जनाको मृत्यु

काबुलमा कारबम विस्फोट, १२ जनाको मृत्यु

बिहिबार, १९ भदौ २०७६

राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन।

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

मङ्गलबार, १७ भदौ २०७६

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ।

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

बिहिबार, २३ साउन २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

काबुलमा कारबम विस्फोट

काबुलमा कारबम विस्फोट

बुधबार, २२ साउन २०७६

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

बिहिबार, १६ साउन २०७६

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

बिहिबार, ०९ साउन २०७६

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

शुक्रबार, २० बैशाख २०७६

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

आइतबार, ०८ बैशाख २०७६

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि शनिबार राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र समूहले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

बिहिबार, २४ माघ २०७५

अमेरिकी विशेष दूतसँग कतारमा भएको वार्तामा तालिबानी समूहको नेतृत्व गरेका एक नेताले तालिबानले सैन्य हस्तक्षेपमार्फ्त अफगानिस्तानमा पूर्ण नियन्त्रण गर्न नचाहेको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्।

राष्ट्रपतिले सम्बाेधन गर्दागर्दै  कार्यालयमा रकेट अाक्रमण

राष्ट्रपतिले सम्बाेधन गर्दागर्दै कार्यालयमा रकेट अाक्रमण

मङ्गलबार, ०५ भदौ २०७५

अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ। प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो।

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

बिहिबार, ३१ साउन २०७५

बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

सोमबार, १७ बैशाख २०७५

अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

आइतबार, ०९ बैशाख २०७५

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ।

काबुल होटल आक्रमणमा २१ काे मृत्यु

काबुल होटल आक्रमणमा २१ काे मृत्यु

आइतबार, ०७ माघ २०७४

अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ। होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा २१ जनाकाे ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

काबुल आक्रमणमा ५ को मृत्यु, ८ घाइते

काबुल आक्रमणमा ५ को मृत्यु, ८ घाइते

मङ्गलबार, १३ भदौ २०७४

अफगाननिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

बिहिबार, २६ फागुन २०७३

सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ।

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

मङ्गलबार, ३२ साउन २०७३

१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ।

काबुल घटनाप्रति जर्मनीद्वारा दुःख व्यक्त

काबुल घटनाप्रति जर्मनीद्वारा दुःख व्यक्त

शुक्रबार, १० असार २०७३

काठमाडौं– आतंकवादी समूह तालिबानले १३ नेपालीको ज्यान जानेगरी अफगानिस्तानको काबुलमा गरेको आक्रमणप्रति जर्मनीले दुःख व्यक्त गरेको छ ।

काबुल घटनाका मृतक तामाङको शव आज ल्यार्इंदै

काबुल घटनाका मृतक तामाङको शव आज ल्यार्इंदै

शुक्रबार, १० असार २०७३

काठमाडौं, असार ९ (नागरिक)– आतंकवादी समूह तालिबानको आक्रमणमा मृत्यु भएका नेपाली कामदार च्याङ्बा तामाङको शव शुक्रबार बिहान साढे ८ बजे काठमाडौं ल्याइँदै छ।

तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण

तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण

शुक्रबार, १० असार २०७३

काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ।

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

बिहिबार, ०९ असार २०७३

जर्मन सरकारले अफगानिस्ताको राजधानी काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी भएको हमलाको भर्त्सना गरेको छ। नेपालस्थित जर्मन दूतावासले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई पत्र पठाएर घटनाको भर्त्सना गरेको हो।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन,  सरकारको पहल 'प्रशंसनीय'

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

बुधबार, ०८ असार २०७३

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएको छ।

काबुल घटनाका १२ मृतक र ७ घाइते नेपालीकाे पहिचान खुल्याे (नामसहित)

काबुल घटनाका १२ मृतक र ७ घाइते नेपालीकाे पहिचान खुल्याे (नामसहित)

सोमबार, ०६ असार २०७३

काठमाडाैं– अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पाैड्यालले नागरिक न्युजलार्इ १२ नेपाली मृतक र घाइतेकाे नाम खुलेकाे जानकारी दिए।

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

सोमबार, ०६ असार २०७३

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गरेको छ ।

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

सोमबार, ०६ असार २०७३

काठमाडौं– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा साेमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन्।

Ncell Footer Ad