इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

शुक्रबार, १८ साउन २०७५

एसिया प्यासिफिक क्षेत्रका २० देशका इन्जिनियरहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। ‘इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक...

काठमाडौंमा कांग्रेसको विरोध जुलुस (फोटो फिचर)

काठमाडौंमा कांग्रेसको विरोध जुलुस (फोटो फिचर)

मङ्गलबार, १५ साउन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा...

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज...

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

बुधबार, ०९ साउन २०७५

सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद...

काठमाडौंमा ‘जी सिने अवार्ड’

काठमाडौंमा ‘जी सिने अवार्ड’

सोमबार, ०७ साउन २०७५

नेपालमा वर्षेनी झण्डै आधा दर्जन फिल्म अवार्ड हुने गर्दछन् । स्वदेशी फिल्म अवार्डको भिड लागिरहँदा बलिउडका कलाकारको उपस्थितिमा नेपालमा पहिलोपटक ‘जी सिने अवार्ड’ हुने भएको छ।

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

बिहिबार, ०३ साउन २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्‌याली गरेका छन्।

पुनम पाण्डे काठमाडौंमा

पुनम पाण्डे काठमाडौंमा

शनिबार, ३० असार २०७५

भारतीय मोडल पुनम पाण्डे काठमाडौं आएकी छिन्। दरबारमार्गस्थित डेजाभु क्लबले पुनमलाई काठमाडौं ल्याएको हो।

अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

अब भत्किएका बाटा काठमाडौंमा देखिँदैन् : प्रम ओली

शनिबार, २३ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन्।

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

काठमाडौंमा डा. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

शनिबार, २३ असार २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ।

इपिजी बैठक काठमाडौंमा सुरु

इपिजी बैठक काठमाडौंमा सुरु

शुक्रबार, १५ असार २०७५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को शुक्रबार काठमाडौंमा सुरु भएको दुईदिने बैठक साझा प्रतिवेदन निर्माणका लागि केन्द्रित भएको छ । शुक्रबार सुरु भएको बैठकलाई अन्तिम बैठक बनाउने प्रयासमा नेपाल र भारतका दुवै सदस्य लागेका छन् ।

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

बिहिबार, १४ असार २०७५

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

‘भारतभन्दा पहिले चीनबाट काठमाडौंमा रेल आउँछ’

‘भारतभन्दा पहिले चीनबाट काठमाडौंमा रेल आउँछ’

बुधबार, १३ असार २०७५

नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होइन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ।’

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

सोमबार, ०४ असार २०७५

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुवीर मोहम्मद हयात ५ दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन्।

काठमाडौंमा घरजग्गा मेला सुरु

काठमाडौंमा घरजग्गा मेला सुरु

शुक्रबार, ०१ असार २०७५

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

सोमबार, २८ जेठ २०७५

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

काठमाडौंमा निजी आवास निर्माण न्यून

काठमाडौंमा निजी आवास निर्माण न्यून

बिहिबार, २४ जेठ २०७५

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ हेर्न टाढा पुग्नु पर्दैन । राजधानीकै निजी आवास पुनर्निर्माणको तथ्यांक हेरे प्रस्ट हुन्छ।

साकोस शिखर गोष्ठी काठमाडौंमा हुँदै

साकोस शिखर गोष्ठी काठमाडौंमा हुँदै

मङ्गलबार, २२ जेठ २०७५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा दुई दिने साकोस शिखर गोष्ठी हुने भएको छ।

इपिजीको अन्तिम बैठक काठमाडौंमा, १९५० को सन्धि के हुन्छ ?

इपिजीको अन्तिम बैठक काठमाडौंमा, १९५० को सन्धि के हुन्छ ?

मङ्गलबार, २२ जेठ २०७५

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को अन्तिम बैठक काठमाडौंमा हुने भएको छ। इपिजीको नेपाल तर्फका सदस्य राजन भट्टराईले इपिजीको अन्तिम बैठक यही जुन २९ र ३० मा काठमाडौंमा बस्ने जानकारी दिए।

‘चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आउने’

‘चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आउने’

मङ्गलबार, २२ जेठ २०७५

नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको जानकारी दिएका छन्।

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा

बुधबार, १६ जेठ २०७५

बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ।  समाजले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए।

करिश्मा कपुर १५ वर्षपछि काठमाडौंमा

करिश्मा कपुर १५ वर्षपछि काठमाडौंमा

सोमबार, २४ बैशाख २०७५

बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौं आएकी छिन्। सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्मा १५ वर्षपछि नेपाल भ्रमणमा आएकी हुन्।

थाईल्याण्डका सेना प्रमुख काठमाडौंमा

थाईल्याण्डका सेना प्रमुख काठमाडौंमा

बुधबार, १९ बैशाख २०७५

थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

बुधबार, १९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको स्वागतमा बुधबार राजधानी काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन्। कञ्चनजंघा सोसल वेलफेयर फाउण्डेशनद्वारा माइतीघर मण्डलामा आयोजित कोणसभामा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल होस भनी कामना गरिएको हो।

राप्रपा प्रजातान्त्रिकको बैठक काठमाडौँमा

राप्रपा प्रजातान्त्रिकको बैठक काठमाडौँमा

शुक्रबार, १४ बैशाख २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ।

'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

सोमबार, १० बैशाख २०७५

काठमाडौँ जस्तो व्यस्त सिटीको लागि भूमिगत रेल दीर्घकालिन हुने विज्ञहरुले सुझाव दिएका छन् । सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा नेपालमा रेलको सम्भवना र चुनौति बारे कार्यपत्र पेश गर्दै रेल विज्ञहरूले सरकारलाई सो सुझाव दिएका हुन्।

काठमाडौंमा राति भूकम्पको धक्का

काठमाडौंमा राति भूकम्पको धक्का

आइतबार, ०२ बैशाख २०७५

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए।

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

शुक्रबार, ३० चैत २०७४

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

काठमाडौंमा भक्का

काठमाडौंमा भक्का

शुक्रबार, ३० चैत २०७४

पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस । भक्काको स्वाद सम्झने र यसबारे बुझ्ने चाहनेहरूको लर्काे हिजोआज त्यतै सोझिएको छ।

शिवानीको ‘काठमाडौंमा एक दिन’

शिवानीको ‘काठमाडौंमा एक दिन’

बुधबार, २८ चैत २०७४

कुनै समय टेलिभिजनको चर्चित कार्यक्रम ‘मेरो गीत मेरो सन्देश’की सञ्चालिका तथा लेखिका शिवानी सिंह थारुले पहिलो आख्यानका रुपमा उपन्यास सार्वजनिक गरेकी छिन् । ‘काठमाडौंमा एक दिन’ शीर्षकको उपन्यास मंगलबार राजधानीमा सार्वजनिक भएको हो।

सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

बुधबार, २१ चैत २०७४

दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो।

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

बुधबार, २१ चैत २०७४

युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ।

काठमाडौंमा चिनियाँ संस्कृति

काठमाडौंमा चिनियाँ संस्कृति

बुधबार, २१ चैत २०७४

चीनको कल्चर सेन्टरले नेपालको राजधानी काठमाडौंमा नान्जिङ कल्चर दिवस मनाएको छ । चीनको प्रागऐतिहासिक महत्व बोकेको नान्जिङ सहरको कला संस्कृति सम्झँदै नेपालमा दिवस मनाइएको हो।

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

शुक्रबार, १८ फागुन २०७४

विश्वको चर्चित क्लाउड कम्पनी क्लाउड फ्लायरले नेपालमा आफ्नो डाटा सेन्टर सुरू गरेको छ । बुधबार सम्पन्न एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलनमा कम्पनीले आफ्नो १२३ औं डाटा सेन्टर काठमाडौंमा सुरु गरेको जनाएको छ।

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

आइतबार, ०६ फागुन २०७४

प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा।

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

आइतबार, २८ माघ २०७४

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल विकास नियोगको आठौं एसियाली सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, सिँचाइ विभाग र नेपाल राष्ट्रिय सिँचाइ तथा जल निकास समिति (नेन्सिड)को संयुक्त आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

सोमबार, २२ माघ २०७४

निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज बिक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् ।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

शुक्रबार, १२ माघ २०७४

भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे।

सोहेल खान काठमाडौंमा

सोहेल खान काठमाडौंमा

शुक्रबार, ०५ माघ २०७४

बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको भ्रमण तयारीका लागि सोहेल एयर इन्डियाको एआई २१५ उडानबाट काठमाडौं आएका हुन्।

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मङ्गलबार, २५ पुष २०७४

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

आइतबार, २३ पुष २०७४

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै थालिएको आन्दोलन जुम्लामा पेचिलो बन्दै गएको छ। संघीयताको मर्मले दुर्गम र पिछडिएका क्षेत्रमा सेवा सुविधा उपलव्ध गराउने भएपनि नेपालका सुविधामुखी राजनैतिक दलका कारण माथि उस्कन नसकेको भन्दै राजधानी कर्णालीमै हुनको लागि निरन्तर आन्दोलन भईरहेको हो।

काठमाडौंमा अझै चिसो बढ्न सक्ने

काठमाडौंमा अझै चिसो बढ्न सक्ने

आइतबार, २३ पुष २०७४

जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

काठमाडौंमा शाही

काठमाडौंमा शाही

आइतबार, २३ पुष २०७४

विराटजंग शाही काठमाडौँ जिल्ला फुटबल संघको अध्यक्षमा शनिबार निर्विरोध निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नवीन महर्जन निर्वाचित भएका छन् ।

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

शनिबार, २२ पुष २०७४

वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो।

काठमाडौंमा आज सबैभन्दा चिसो

काठमाडौंमा आज सबैभन्दा चिसो

बुधबार, १९ पुष २०७४

राजधानीको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बुधबार बिहान राजधानीको न्यूनतम तापक्रम दुई दशमलभ २ डिग्री सेल्सियसमा झरेको जानकारी मौसम पुर्वानुमान महाशाखका मौसमविद बरुण पौडेलले गराएका छन् । ‘बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलभ १ डिग्री सेल्सियसमा झरेको थियो ,’उनले भने,‘मध्य जाडोमा छोटो दिन र लामो रात हुने भएकाले चिसो बढेको हो । केही दिनसम्म हिमाली, पहाडी र तराईको तापक्रम कम रहनेछ ।’

काठमाडौंमा भारतीय नागरिकको हत्या

काठमाडौंमा भारतीय नागरिकको हत्या

बिहिबार, १३ पुष २०७४

काठमाडौंमा भारतीय नागरिकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारतीय नागरिकको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियारले हत्या भएको हो।

काठमाडौँमा  काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

शनिबार, २३ मङि्सर २०७४

दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४,६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने ३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।  क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे । क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे।

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

बिहिबार, २१ मङि्सर २०७४

काठमाडाैँकाे एक्जिट पाेलको बाँकी क्षेत्रकाे नतिजा हेराै ।

काठमाडौँमा १ मा प्रकाशमान अगाडि

काठमाडौँमा १ मा प्रकाशमान अगाडि

बिहिबार, २१ मङि्सर २०७४

एक्जिट पाेलको नतिजामा काठमाडाै १ मा नेकाका प्रकाशमान सिंह अगाडि देखिएका छन् । रविन्द्र मिश्र निकै पछि देखिएका छन् ।

काठमाडौंमा आआफ्नै दाबी, ८ सिट जित्‍ने कांग्रेसको दाबी

काठमाडौंमा आआफ्नै दाबी, ८ सिट जित्‍ने कांग्रेसको दाबी

सोमबार, १८ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ बिरासत कायम गर्न प्रमुख राजनीतिक दल काठमाडौंमा सक्रिय भएका छन् । निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ इतिहास रच्ने दाबी लोकतान्त्रिक र बाम गठबन्धनले गरेका छन् ।

Ncell Footer Ad